स्पोर्ट्स

खेल मैदान नहुँदा क्रिकेट प्रशिक्षण र अभ्यास गर्नबाट बन्चित हुँदै बेलबारीका खेलाडीहरु

खेल मैदानको अभावमा बेलबारीका युवाहरू क्रिकेटको अभ्यास गर्नबाट बन्चित भएका छन् । बिसं २०७१ सालमा स्थापना भएको बेलबारी क्रिकेट क्लब मार्फत खेल अभ्यास र विभिन्न प्रतियोगितामा समेत भाग लिँदै आएका खेलाडीहरु मैदानको अभावमा खेलाडीहरु पलायन हुन थालेको  बेलबारी क्रिकेट क्लब अध्यक्ष ऐश्वर्य प्र.आचार्य (बिपिन) ले बताए। ०७३ सालमा पुर्वान्चल स्तरीय... पुरा पढ्नुहोस

सगरमाथा युथ क्लब बिराटचोकले जित्यो इटहरी गोल्डकपको उपाधि

टहरीमा जारी बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लबबीच शनिबार भएको फाइनल खेलमा आर्मीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा... पुरा पढ्नुहोस

हिमालयन शेर्पा क्लबले जित्यो चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पा क्लबले उचालेको छ । बुधबार लक्ष्मी खेल मैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौंलाई ३-१ को गोल अन्तरले हिमालयन शेर्पाले उपाधि रक्षा गरेको हो । खेल सुरु भएको ५ मिनेटमा हिमालयन शेर्पाका एन्जल गुरुङले गोल गर्दै अग्रता कायम गरे पनि ४३... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको उपाधिका लागि हिमालयन शेर्पा र शसस्त्र प्रहरी भिड्दै, हेर्न जाने हैन ?

बेलबारी गोल्डकपको उपाधिका लागि बुधबार हिमालयन शेर्पा र शसस्त्र प्रहरीको भिडन्त हुने भएको छ । बेलबारीको लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपको मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल काठमाडौँ फाइनलमा पुगेपछि हिमालयन शेर्पा क्लबसँग शशस्त्रको भिडन्त पक्का भएको हो । मङ्गलवार भएको सेमिफाइनल खेलमा रारा फुटबल... पुरा पढ्नुहोस

चौथो बेलबारी गोल्ड कप : झापालाई ३–१ ले हराउँदै हिमालयन शेर्पा फाइनलमा

रोलिङ क्लब धुलाबारीलाई ३–१ गोलले हराउँदै हिमालयन शेर्पा क्लब काठमाडौँ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा रक्षात्मक अबस्थामा रहेको रोलिङ क्लब क्लबविरुद्ध जित निकाल्दै हिमालयन शेर्पा फाइनलमा पुगेको हो । खेल शुरु भएको १६ ओं मिनेटमा हिमालयन शेर्पाका लागि विदेशी... पुरा पढ्नुहोस

शशस्त्र प्रहरी, हिमालय शेर्पा, धनकुटा र झापा बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी ११ स्थिति लक्ष्मी खेलमैदानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा रोलिङ क्लव धुलाबारी, शशस्त्र प्रहरी क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटर फाइनल खेलमा च्यासल यूथ क्लबलाई पराजित गर्दै रोलिङ क्लब, उदयपुर फुटबल क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब र रोयल फुटबल क्लब वेष्ट बंगाललाई पराजित गर्दै... पुरा पढ्नुहोस

ट्राईबेकरमा च्यासल यूथ क्लबलाई हराउँदै रोलिङ क्लब झापा बेलबारी गोल्डकपको सेमिफाइनलमा

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा च्यासल यूथ क्लब काठमाडौँलाई ट्राईबेकरमा ४-३ ले पराजित गर्दै रोलिङ क्लब धुलाबारी झापा विजयी भएको छ । खेल सुरु भएको १२ मिनेटमै च्यासलका रुपेस वर्तौलाको पासमा सुसन लामाले गोल गर्दै गोलको खाता खोलेका थिए । पहिलो हापको निर्धारित समयावधि भर दुवै... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप शुरु हुँदै , पहिलो खेलमा रोलिङ क्लब र च्यासल क्लबबिच प्रतिस्पर्धा

खेलकुदको निकास गर्दै लक्ष्मीमार्गलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभिप्रायले डाँगीहाट फुटबल क्लबद्वारा बेलबारी ११ लक्ष्मीमार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक ११ गते अर्थात बिहीबार उद्घाटन भई १८ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र खेलमैदान, घेरा बारा,... पुरा पढ्नुहोस

कार्तिक ११ देखि हुनेभो चौथो अन्तर्राष्ट्रिय बेलबारी गोल्डकप, नेपाल र भारतका ८ टीम भिड्दै

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा यही कात्तिक ११ गतेदेखि १८ गतेसम्म चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हाे । प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने छ ।     डाँगीहाट युथ क्लबका... पुरा पढ्नुहोस

खेलकुद महासंघ मोरङको जिल्ला समिति बिस्तार, ५० जना थप

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरङको बिस्तारित बैठकले विद्यमान कमिटी विस्तार गरेको छ ।   अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले ७५ सदस्यीय समितिलाई बिस्तार गरी एक सय २५ सदसीय बनाएको छ ।   विस्तार गरिएको कमिटीमा उपाध्यक्षमा गोमा चौधरी, सचिव दिनेश कर्ण र  उमेश श्रेष्ठ उपसचवहरु नविन मण्डल... पुरा पढ्नुहोस