खबर

अंग्रेज सेनालाई परास्त गरेको ठाउँ सिन्धुलीगढीको चित्र कथा पुस्तक प्रकाशन

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढी गढीमा तत्कालीन अंग्रेजी सेनालाई परास्त गरेको दिन (असोज १५ ) को अबसरमा सिन्धुलीगढी चित्र कथा पुस्तक प्रकाशन गरेको छ ।                                  उक्त पुस्तकको काठममाडौंमा पर्यटनमन्त्री योगेश भट्टराइ, पूर्वमन्त्री हरिवोल गजुरेल, सांसद... पुरा पढ्नुहोस

नि:शुल्क गर्नुको सट्टा पिसीआरको शुल्क तोक्दै सरकार, सस्तोमा परिक्षण गराउँदै डा. शर्मा

सरकारले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला केही साता अघि मात्रै काठमाडौं मेडिकल कलेजको अध्यक्ष बनेका डा. सुनिल शर्माले गत सोमबारदेखि सरकारले तोकेको भन्दा १९ सय रुपैयाँ कम अर्थात २५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाए । गत प्रतिनिधि सभा निर्वाचनमा मोरङको क्षेत्र नं.३ बाट चुनाव जितेर मन्त्री... पुरा पढ्नुहोस

मदन भण्डारीलाई अक्षर चिनाउने एक सय २ बर्षीय एक वृद्धले सात दिनमै लेखे खण्डकाब्य

मोरङ सुन्दरहरैँचाका एक सय २ बर्षीय एक वृद्धले सात दिनमै खण्डकाब्य लेखेका छन्  ।                                            मोरंगको सुन्दरहरैचा ४ निवासी धरणी प्रसाद न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन... पुरा पढ्नुहोस

नोबेल अस्पतालका सबै उपचार सेवा सुचारु, फेरि बढ्न थाल्यो बिरामीको चाप

पाँच महिना भन्दा बढीको बन्दाबन्दीपछि बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अहिले पुनः बिरामीको चाप बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै देशभर र जिल्ला–जिल्लामा बेग्ला बेग्लै गरिएको लकडाउन र निषेधाज्ञाका कारण अस्पतालमा बिरामीको संख्या न्यून थियो । सरकारले देशभर गरेको लकडाउन खुलाउँनुका साथै जिल्ला जिल्लाको निषेधाज्ञा पनि खुल्ने क्रम बढेपछि अस्पतालमा... पुरा पढ्नुहोस

काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोना संक्रमितको उपचार, संक्रमित महिलाले जन्माइन् बच्चा 

कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पतालहरुमा उपचार नपाएर ज्यानै गुमाउनु परेको घटना बढिरहेका बेला सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले कोरोना संक्रमितको उपचार गर्न थालेको छ । बिराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेज अध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै सेवा सुबिधा पनि बिस्तार गर्ने क्रममा त्यस्तो... पुरा पढ्नुहोस

काठमाडौं मेडिकल कलेजको अध्यक्ष बने डा. सुनिल शर्मा, ओपीडी निःशुल्क बनाउने निर्णय

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्ष भएका छन् ।                                                            डा. शर्माले अस्पतालको शेयर... पुरा पढ्नुहोस

कतारमा जनही साढे ४ लाख रुपैयाँ भन्दा बढी नगदसहित पुरस्कृत भए चार नेपाली कामदारहरु

लामो समयदेखि सेवारत नेपालीहरुलाइ नासर अल अली कम्पनी कतारले नगदसहित पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले  आफ्ना चार नेपाली कर्मचारी अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई जनही  १५ हजार... पुरा पढ्नुहोस

नोबेलले थाल्यो टाउको तथा गर्धन सम्बन्धि क्यान्सरको पनि शल्यक्रिया

नोबेल हस्पिटलमा टाउको तथा गर्धन सम्बन्धि क्यान्सरको शल्यक्रिया पनि सुरु भएको छ । बिशेषज्ञ शल्य चिकित्सकको व्यवस्था मिलाएर नोबेलले ‘हेड एण्ड नेक’ सम्बन्धि सम्पूर्ण क्यान्सरको शल्यक्रिया थालेको हो । भारतको एम्स दिल्लीबाट टाउको तथा गर्धन क्यान्सरमा एमसीएच गरेका बरिष्ठ सर्जन डा. ऋषिकेष ठाकुरलाई नोबेलले ल्याएको छ । डा. ठाकुर टाउको... पुरा पढ्नुहोस

‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा भाग लिने हो ? जसले पनि भाग लिन पाइन्छ नि

फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगिता’ गर्ने भएको छ । कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट दर्शाउंँदै फोटो  संहग्र गर्नने तथा कोरोनाले पारेको असर र प्रभावबारे भावी पुस्तालाई दस्तावेजका रुपमा देखाउने उद्देश्यले  कोभिड १९ फोटो प्रतियोगिता आयोजना गरिएको संयोजक हरी पाण्डेले बताए  ।... पुरा पढ्नुहोस

इटहरीमा १ लाख बिरुवा हुर्काउने अभियान, बीपी र पुष्पलाल स्मृति दिवसमा रोपिए बिरुवा

३८ औं वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगरले इटहरी १८ रहिपुरमा वृक्षारोपण गरेको छ । प्रमुख अतिथि संघीय सांसद सीताराम मेहता,विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरी लगायतका जनप्रतिनिधि,राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरे । आँप,लिची,रुद्राक्ष,वेल,कपुर लगायतको जातका विरुवा रोपिएको छ । कार्यक्रममा नेकपा इटहरी अध्यक्ष वहादुर सिंह तामांग र काँग्रेस नगरसचिव... पुरा पढ्नुहोस