ताजा अपडेट

टाँडी र श्रीलंकामा बने चार सय बेडका क्वारेन्टाईन, कोरोनाको शंका भए त्यहीँ उपचार गराइने

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेस नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना तथा निर्माण  गरिएको छ । प्रदेश १ सरकारको निर्णय अनुसार नेपाली सेनासँगको सहकार्यमा कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न मोरङको मिक्लाजुङस्थित टाँडीमा २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा कोरोना संक्रमणका आशंका... पुरा पढ्नुहोस

काेराेना विरुद्ध सचेतना अभियानमा लाग्न थाल्यो बेलबारी जेसिस

बेलबारी, माेरङ/ बेलबारी जेसिसले काेराेना विरुद्धकाेे अभियानमा सबैलाई लाग्न आग्रह गरेकाे छ ।  जेसिसले बेलबारी २ लालभित्तीमा बुधबार एक अनाैपचारिक कार्यक्रम आयाेजनमा गरेरएक कार्यक्रम गरेर काेराेनाबाट बच्न सतर्कता अपनाउन सबैलाई आग्रह गरेकाे हाे । बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले काेराेनाबाट बच्ने उपायहरु लेखिएकाे व्यानर सवारी चालकहरुलाई... पुरा पढ्नुहोस

कोरोनाको जोखिम घटाउन नेपाल स्काउटले ५० स्थानमा राख्नेभो सेनिटाइजर र हात धुने स्टेशन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारी तथा जोखिम विरुद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले उपत्यकामा संचालित ५० भन्दा बढी क्र्यूलाई जनचेतनामूलक कार्यक्रम संचालन... पुरा पढ्नुहोस

धनकुटाको महालक्ष्मी नगरपालिकाले बनायो आफ्नै लोगो, नगर गान पनि तयार हुँदै

ईश्वर थापा, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकाले आफ्नै मौलिक लोगो बनाएको छ । नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर लोगो’ बनाएको हो। धनकुटाकै कान्छो नगरपालिकाले पहिलो नगरसभाबाट लोगो तयार गर्ने निर्णय पारित गरेको थियो । जस अनुसार नगर लोगो तयार भएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए। ‘महालक्ष्मी नगरबासीको छुट्टै... पुरा पढ्नुहोस

बेलबारीले जित्यो सुनवर्षी मेयर कपको उपाधि, खेलाडीलाई जनही ५ हजारसहित सम्मान गरिने

मोरङको सुनबर्षी  मेयर कप फुटवल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाले हात पारेको छ । मंगलवार भएको फाइनल खेलमा कानेपोखरी गाँउपालिकालाई दुई शुन्य गोलले पराजित गर्दै बेलबारी बिजयी भएको हो । जितसँगै बेलबारीले १ लाख २१ हजार र उपविजेता कानेपोखरीले ६५ हजार सहित कप मेडल तथा प्रमाण पत्र पाएका छन् । खेलको... पुरा पढ्नुहोस

अत्याबश्यक सामग्रीको कृतिम अभाव हुन नदिन बजार अनुगमन गर्दै बेलबारी नगरपालिका

बेलबारी, माेरङ/ बजारमा अत्याबश्यक सामाग्रीहरुको कृतिम अभाव सिर्जना गरिएकाे जनगुनासो बढेसँगै बेलबारी नगरपालिकाले बजारको अनुगमन गर्न थालेकाे छ । मंगलबार बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको नगरस्तरीय अनगुमन समितिले बेलबारीका बिभिन्न ग्याँस डिलर, मेडिकल पसल, पेट्राेल पम्प लगायतको अनुगमन गरी बिक्री बितरण सहज बनाउन व्याबसायीहरुसँग आग्रह समेत गरेको थियो... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले गर्यो बाली शिविर, तिन सय जना भन्दा वढी कृषकहरु लाभान्वित

कृषकले लगाएको वालीमा देखिएको समस्या समाधान गर्ने उदेश्यले मोरङको बेलबारी नगरपालिकाले आयोजना गरेको वाली शिबिरमा तिन सय जना भन्दा वढी कृषकले सेवा लिएका छन् । दुई दिनसम्म चलेको शिबिरमा मकै वालिमा देखिएको फैजी किरा, तरकारी अन्य फलफुलमा देखिएको लाइ तथा विभिन्न रोगहरुको उपचार गर्न सिकाइएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद... पुरा पढ्नुहोस

टांँडी र श्रीलंकामा प्रदेश १ सरकारले बनाउनेभो एक हजार क्षमताका क्वारेन्टाइन

ईश्वर थापा, धनकुटा । प्रदेश १ सरकारले कोरोना भाइरसको पूर्व तयारीको लागि मोरङको टांँडी र उदयपुरको श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।       प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो जानकारी दिएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा तेह्रथुमको बसन्तपुरमा... पुरा पढ्नुहोस

सहारा र ह्याविटेड नेपालको सहकार्यमा बिपन्नलाइ सयवटा घर बनाइदिँदै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले गरिव तथा असहाय १ सय परिवारलाई घर बनाईदिन सुरु गरेको छ । सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घर बनाइदिन थालेको हो । आइतवार एक कार्यक्रमका विच वडा नम्बर ११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका छन् । पाँचवटा वडामा पहिलो चरणमा घर बनाइने मेयर सुवेदीले... पुरा पढ्नुहोस

कागती खेतीबाट बार्षिक १५ लाख आम्दानी गर्दै मोरङ जाँतेका कृषक

लेटाङ(मोरङ) । तोरी र कोदो मात्र उत्पादन हुने बलौटे खेतमा कागती खेतीगर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका बिनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ । तीन  विगाहमा वर्षभरि दुख गर्दा मुस्किलले ५५/६० हजार रुपयाँ कमाउने वस्ती कागतीको ब्यावसायिक खेतीमा लाग्नु भएपछि तीन बर्षयता वार्षिक १५ लाख रुपयाँ आम्दानी गरिरहनु भएको छ... पुरा पढ्नुहोस