ताजा अपडेट
प्रहरीको सक्रियताबाट पथरीशनिश्चरे र कानेपाेखरी क्षेत्रमा १३ जना अभियुक्तहरु पक्राउ
- 10 महिना, 13 दिन अगाडि
- ७ भाद्र २०८१, शुक्रबार
इलाका प्रहरी कार्यालय पथरीले एकहप्ता भित्र लागूऔषध तस्करी र वन्यजन्तु अपराध विरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ । आज इलाका प्रहरीकार्यालय पथरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न स्थानबाट ६ वटा घटनामा पक्राउ गरिएको १३ जना अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर, सालकको खपटा, उनिहरुले प्रयोग... पुरा पढ्नुहोस
मेची बहुउद्देश्यीय सहकारीले बेलबारीमा पनि गर्यो वार्षिक साधारणसभा
- 10 महिना, 16 दिन अगाडि
- ४ भाद्र २०८१, मंगलवार
संस्थाले एक बर्षमा नेपाल सरकारलाई तिर्यो ३ करोड २१ लाख कर मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बेलबारी सेवा केन्द्रमा वार्षिक साधारणसभा गरेको छ । मोरङ बेलबारीस्थित सांगठनिक सांस्कृतिक भवनको सभाहलमा सोमबार आयोजित कार्यक्रममा संस्थाले सेवा केन्द्र स्तरीय ३० औं साधारण सभा गरेको हो । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको सहकारीका ... पुरा पढ्नुहोस
लागूऔषध र वन्यजन्तु अपराध विरुद्ध पथरी र कानेपाेखरी क्षेत्रमा सक्रिय बन्दै प्रहरी
- 10 महिना, 17 दिन अगाडि
- ३ भाद्र २०८१, सोमबार
इलाका प्रहरी कार्यालय पथरीले एकहप्ता भित्र लागूऔषध तस्करी र वन्यजन्तु अपराध विरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ । आज इलाका प्रहरीकार्यालय पथरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न स्थानबाट ६ वटा घटनामा पक्राउ गरिएको १३ जना अपराधीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगर, सालकको खपटा, उनिहरुले प्रयोग... पुरा पढ्नुहोस
एनसीसी तालिम लिँदै रेडस्टार माविको ५० औं ब्याचका तीन दर्जन विद्यार्थीहरु
- 10 महिना, 17 दिन अगाडि
- ३ भाद्र २०८१, सोमबार
पथरी समाचारदाता । यस बर्ष मोरङको पथरी शनिश्चरे -२ मा रहेको रेडस्टार माविका ३६ जना विद्यार्थीहरु एनसीसी तालिममा सहभागी भएका छन् । विद्यालयबाट यस वर्षको लागि ३६ जना विद्यार्थीहरु एनसीसी तालिममा छनौट भएका हुन् । मोरङका विभिन्न विद्यालयहरूबाट राष्ट्रिय सेवा दल (एन. सी.सी.) को जुनियर डिभिजन तालिम लिइरहेका छन् । रेड्स्टारका... पुरा पढ्नुहोस
कर्मचारीको बिदाइका लागि पथरी शनिश्चरेमा ‘फेरि भेटौला’ कार्यक्रम
- 10 महिना, 20 दिन अगाडि
- ३२ श्रावण २०८१, शुक्रबार
पथरी शनिश्चरे समाचारदाता । पथरी शनिश्चरे नगरपालिकाले नगरबाट सरुवा भइ जाने कर्मचारीहरुलाई विदाईका लागि ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको नगरपालिकाकै सभाहलमा भएको सो कार्यक्रममा नगरबाट सरुवा भइ जानेहरु उप–सचिव अधिकृत स्तर दशौं तहमा कार्यरत शालिग्राम काफ्ले, सुजन निरौला, रमेश कुमार... पुरा पढ्नुहोस
सुकुना क्याम्पसका विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न, प्रकाश भए प्रथम
- 10 महिना, 20 दिन अगाडि
- ३२ श्रावण २०८१, शुक्रबार
सुकुना बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा मिति साउन ३२ गते शुक्रबार विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत १९ जना प्रतियोगीहरूले कविचा वाचन गरेका थिए । प्रतियोगितामा बिएड प्रथम वर्षका प्रकाश कार्की प्रथम, बिबिएस तेस्रो वर्षका प्रकाश न्यौपाने द्वितीय, बिबिएस तेस्रो वर्षका... पुरा पढ्नुहोस
धिमाल जातिको रहनसहनमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक
- 10 महिना, 20 दिन अगाडि
- ३२ श्रावण २०८१, शुक्रबार
धिमाल प्रथम जातिको अन्वेषण तथा खोज-अनुसन्धानमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक भएको छ । बेलबारी नगरपालिकाको बसोबास रहेको प्रथम धिमाल जातिको अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तकमा बेलबारी नगरपालिका भित्रका धिमाल टोलहरूको वस्तुगत अवस्था, स्थाननाम, ऐतिहासिक प्रमाण, जीवित संग्राहलय तथा होम स्टे सम्भावना लगायतको विषयहरु समावेश गरिएको अनुसन्धाता अजित कुमार धिमालले... पुरा पढ्नुहोस
सर्पले डसेर देवीझोडाकी ६ बर्षिया बालिकाको मृत्यु
- 10 महिना, 21 दिन अगाडि
- ३१ श्रावण २०८१, बिहीबार
मोरङ केराबारी ९ देवीझोडास्थित स्कुल चौक नजिकै सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । बुधबार दिनभर बिद्यालयमा अध्ययन गरेर घर फर्केकी मनोज पण्डितकी छोरी ६ बर्षिया प्रतिमा पण्डितको सर्पले टोकेर मृत्यु भएको हो । बुधबार अपरान्ह बिद्यालयमा घर फर्केकी उनलाई शौचालय गएर फर्कँदा गोमन सर्पले टोकेको थियो । सर्पले... पुरा पढ्नुहोस
मिस्टर नेपालको फाइनलमा पुगेका प्रकाशलाई जिताउन पथरीका संघसंस्थाको अपिल
- 10 महिना, 21 दिन अगाडि
- ३१ श्रावण २०८१, बिहीबार
मिस्टर नेपालको फाइनलमा पुगेका मोरङ पथरीशनिश्चरेका युवा प्रकाश चौहानका जिताउन विभिन्न संघ संस्था तथा परिवारले भोटको अपिल गरेका छन् । पथरीशनिश्चरे—४ का प्रकाश चौहान मिस्टर नेपाल बर्ष २०२४ को फाइलनमा पुगेका छन् । भदौ पहिलो साता फाइनलहुने मिस्टर नेपालको नतिजा एसएमएस भोट बढी ल्याउने प्रतिस्पर्धीले जित्नेछन् । प्रकाश चौहान अडिसनको... पुरा पढ्नुहोस
बेलबारीमा मृत अबस्थामा भेटियो जंगली हात्ती
- 10 महिना, 23 दिन अगाडि
- २९ श्रावण २०८१, मंगलवार
मोरङ बेलबारीमा एउटा जंगली हात्ती मृत अबस्थामा फेला परेको छ । बेलबारी नगरपालिका ३ करमडाँडामा रहेको निजी वन क्षेत्रमा संकास्पद अबस्थामा करिब दुई तीन बर्षको पोथी हात्ती मृत अबस्थामा फेला परेको हो । मंगलबार बिहान २ बजेतिर त्यहाँ दुई- तीनवटा हात्ती देखा परेका थिए । दुई बजेतिर मानिसहरूको होहल्ला सुनेर... पुरा पढ्नुहोस