ताजा अपडेट

जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार गर्दा बस्ती नै प्रभावित हुने

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिकाको जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार सम्वन्धमा  भएको छलफलबाट विभिन्न निर्णयहरु गरिएको छ । पथरी शनिश्चरे नगरपालिकाको प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको छलफलमा  वडा नं. १० स्थित जिरिखिम्ती खण्डमा हाल बिस्तार भैरहेको पूर्व पश्चिम सडक व्यक्तिको नाममा स्रेस्ता रहेको र सडक विस्तार... पुरा पढ्नुहोस

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार मोरङको पथरी शनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसको सभा हलमा दोस्रो ईकाईगत साधारणसभा सम्पन्न गरेको हो। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका थिए।सो सभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले आर्थिक वर्ष २०८०/०८१ को... पुरा पढ्नुहोस

मोरङ कारागारमा बेलबारी घर भएका एक कैदीको मृत्यु

जिल्ला कारागार मोरङका १ जना कैदीको उपचारका क्रममा  मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको विराटनगरस्थित कोशी अस्पतालमा आइतबार  मृत्यु भएको हो । खुट्टा सुन्निने र मुटुमा समस्या देखिएका कारण उनलाई उपचारका लागि भदौ २० गते अस्पताल भर्ना गरिएको थियो । मोटरसाइकल चोरीका विभिन्न... पुरा पढ्नुहोस

कन्तुर सहकारीले दिन्छ बेहुलीलाई शेयर र  सुत्केरीलाई भाले उपहार

पथरीशनिश्चरे समाचारदाता । मोरङको पथरीशनिश्चरेमा स्थापित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले बेहुलीलाई शेयर उपचार र सन्तान उत्पादन गर्दा भाले प्रदान गर्दै आएको छ । सहकारी संस्थाको आइतबार २३ औं वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनमा सो उल्लेख रहेको छ । शेयरधनी वा शेयर सदस्यका छोराले बेहुली ल्याएमा हजार रुपैयाको शेयर उपचार... पुरा पढ्नुहोस

शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न

पथरी शनिश्चरे समाचारदाता / मोरङको पथरीशनिश्चरे वडा नं. ९, ७ र ४ मा सिंचाई गर्दै आएको शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौ साधारण सभा शनिबार समापन भएको छ । पथरीशनिश्चरे—७, बकैनाडाँडा स्थित जनप्रिय टोलमा भएको साधारण सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, संस्था नवीकरण, लेखा परीक्षण... पुरा पढ्नुहोस

सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु, उद्घाटन खेलमा बेलचौरी बिजयी

सिसौली युथ क्लब बेलबारी-१ मोरङको आयोजनामा शनिवार देखि दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। बेलबारी वडा न-१ अवस्थित बरडाँगी खेल मैदानमा शुरु भएको प्रतियोगिताको पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले उद्घाटन गरे। उद्घाटन खेलमा सिसौली युथ क्लबलाई बेलचौरी फुटबल क्लबले पराजित गरेको छ ।... पुरा पढ्नुहोस

बनिनसक्दै भत्किन थाल्यो कालोपत्रे, बेलबारी नगरपालिकाले बजेट रोकिदिने

बेलबारी वडा न ६ को ५ सय ५४ मिटर कालोपत्रे निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको पाइएको छ। बेलबारी नगरपालिकाको नगर-वडा साझेदारी योजना अन्तर्गत बेलबारी वडा न ६ को कालोपत्रे निर्माणमा ठेकेदार लोहित गङ्गा निर्माण सेवा बुढीगंगाले लापरबाही गरेको हो । नगरपालिकाका नगर -प्रमुख, उप-प्रमुख, प्राबिधिक ,वडा अध्यक्ष, वडा सदस्य र... पुरा पढ्नुहोस

निजामती सेवा दिवसको अवसरमा पथरी शनिश्चरेका दुइ कर्मचारी सम्मानित

पथरी शनिश्चरे नगरपालिकामा २१ औं निजामती सेवा दिवस २०८१ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गरिएको छ । निजामती सेवा दिवसको अवसरमा कर्मचारीद्वय कम्प्युटर अपरेटर विनोद पराजुली र अमिन सागर श्रेष्ठलाई नगद रु. १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको  हो  । प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षता तथा नगर... पुरा पढ्नुहोस

अन्तर मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा पञ्चायत मावि प्रथम 

पथरी शनिश्चरे नगरपालिका वडा न. ७ मा अबस्थित दुर्गा माविको  आयोजनामा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पन्चायत मावि प्रथम भएको छ । पथरी शनिश्चरे नगरपालिका भित्रका अन्तर सामुदायिक माध्यमिक विद्यालय स्तरिय प्रतियोगितामा आयोजक विद्यालय सहित जम्मा- ११ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । नेपाली, अंग्रेजी, गणित र विज्ञान... पुरा पढ्नुहोस

दुई छोरीहरूलाइ बिष खुवाएर मारेपछि हराएकी सुन्दरहरैंचाकी अस्मिता पक्राउ

केही दिनअघि दुई नावालिका छोरीहरुलाइ बिष खुवाएर मारेपछि फरार भएकी मोरङ सुन्दरहरैंचाकी अस्मिता कार्की पक्राउ परेकी छिन् । मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र  मृत अबस्थामा भेटिएका १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले बुधबार बिर्तामोडबाट  पक्राउ गरेको हो। उनले आफ्ना दुई छोरीलाई आफूले नै... पुरा पढ्नुहोस