ताजा अपडेट

लेटाङ-६ नं. बुधबारे सडक निर्माणमा लापरबाही भएको खुलासा

मोरङको लेटाङ,धनकुटाको बुधबारे र पाँचथरको लिम्बा जोड्ने सडक निर्माणमा लापरबाही भएको पाइएको छ । सडकको ड्रेन निर्माणका क्रममा  लापरबाही भएको पाइएपछि स्थानीय बासिन्दाले निर्माण रोकेका थिए । स्थानिय बासिन्दा र सरोकारवालाहरुले कामको गुणस्तरमा प्रश्न उठाई ड्रेन निर्माण रोकेपछि पुर्वाधार कार्यालय, लेटाङ नगरपालिका, सरोकारवाला तथा ठेकेदार सहितको टोलीले  कमजोरी देखिएको ठाउँमा... पुरा पढ्नुहोस

घट्यो पेट्रोल र डिजेलको मूल्य, पेट्रोलमा ७ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ कम

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो। घटेको मूल्यअुनसार अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५४ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता... पुरा पढ्नुहोस

विर्तामोडले जित्यो १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि

१६ औ संस्करणको सहिद भीमनारायण श्रेष्ठ गोल्डकपको उपाधी झापाको युनाईटेड क्लव विर्तामोडले जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा आज सम्पन्न भएको फाईनल खेलमा विभागीय टोली एपिएफलाई शुन्यको विरुद्ध तिन गोलले पराजत गर्दै झापाले उपधी जितेको हो । विजेता झापाको युनाईटेड क्लव विर्तामोडले नगद ५ लाख रुपैया सहित ट्रफी मेडल प्रमाण... पुरा पढ्नुहोस

सुकुना क्याम्पसका स्ववियु सभापतिमाथि आक्रमण, अस्पताल भर्ना

सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बूमाथि चिर्पट प्रहार भएको छ । लिम्बूमाथि क्याम्पसको गेटनजिकै शुक्रबार चिर्पट प्रहार भएको हो । चिर्पट प्रहारबाट घाइते भएका लिम्बूको  विराटनगरको आर्या न्युरो अस्पतालमा उपचार भइरहेको बताईएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बुलाई सोही... पुरा पढ्नुहोस

कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ‚ २ मन्त्री नियुक्त

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन्। दुवैजना मन्त्रीलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। पुरा पढ्नुहोस

एपीएफ क्लब शहिद भिमनारायण कपको फाइनलमा

धनकुटामा संचालन भैरहेको १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव फाईनलमा प्रवेश गरेको छ । धनकुटाको टुडिखेलमा बिहीबार सम्पन्न भएको सेमिफाइनल खेलमा ईटहरीको राष्टिय जार्गति कलवलाई टाईव्रेकरमा ३—२ गोलको अन्तरले पराजित गर्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो । ट्राईवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का... पुरा पढ्नुहोस

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद् चल्दैन : डा. शर्मा

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबने पूरै अवधि संसद् नचल्ने बताएका छन् । बुधबार) एक कार्यक्रममा बोल्दै  उनले सहकारी ठगी प्रकरणमा ढिलो चाँडो छानविन समिति बन्ने बताएका हुन् । ‘छानविन समिति ढिलोचाँडो बन्छ । यो डेमोक्रेटिक कन्ट्रीमा पेलेर जान्छु... पुरा पढ्नुहोस

भुस्याहाहरुको संख्या घटाउन धनकुटा बजार क्षेत्रका ७५ कुकुरहरुको परिवार नियोजन

धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण धनकुटा बजार क्षेत्रका कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउँने... पुरा पढ्नुहोस

हिले–भीरगाउँ सडक कालोपत्रे सुरु, भीरगाउँका बासिन्दामा खुशीयाली

धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भिरगाउँबासी खुशी भएका छन् ।  धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिलेमा एक कार्यक्रमकाबीच केही दिनअघि शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो । मेयर तामाङको पहिलो कार्यकालमा निर्माण शुरु भएको सो सडक उनकै दोस्रो कार्यकालमा सडक कालोपत्रे थालिएको... पुरा पढ्नुहोस

व्यवस्थापन संकायका पूर्व डिन थपलिया पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त

मोरङ / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समितिले सिफारिस गरेको आधारमा थपलिया उपकुलपति नियुक्त भएका हुन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्रा. डा. थपलियालाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका छन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका... पुरा पढ्नुहोस