ताजा अपडेट

बेलबारी हत्याकाण्डको १८ वर्ष : न पीडितलाई न्याय, न घटनाका दोषीलाई कारबाही

अम्बिका भण्डारी  “बाह्र बर्षमा बगेको खोला पनि फर्किन्छ” भन्ने  एउटा नेपाली उखान छ, तर बाह्र बर्ष त के कुरा १८ बर्षमा पनि फर्केन ।  मोरङको बेलबारीमा भएको एउटा दर्दानाक र कहालीलाग्दो हत्याकाण्ड भएको १८ बर्ष बितिसकेको छ । तर न त मृतक ७ जनाका परिवारसहित पिडितले न्याय नै पाएका छन्... पुरा पढ्नुहोस

पक्राउ परे झापा र मोरङका दर्जनभन्दा बढी सहकारी लुट्ने चोरहरु

बिर्तामोड — झापाका एक दर्जनभन्दा बढी सहकारीसहित पूर्वका विभिन्न सहकारीहरुमा श्रृङखलावद्ध चोरी तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा झापा र सुनसरी प्रहरीले ६ जनाको समूहलाई शुक्रबार इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरु र उनीहरुले चोरी गरेको विवरणको पहिचान खुलाइएको छैन । पक्राउ उनीहरुलाई... पुरा पढ्नुहोस

काँकडभिट्टा–लौकही खण्डमा काटिंदैछन् राजमार्ग किनारका ११ हजार बढी रुख

काँकडभिट्टादेखि लौकहीसम्मको कुल ९६ किलोमिटर सडकलाई ४ लेनमा विस्तार गर्न सडक क्षेत्रभित्र पर्ने ११ हजार ५ सय १३ वटा रुख कटानको काम पनि शुरु भएको छ । एसियाली विकास बैंक (एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईइबी)को कुल ४६ अर्ब रुपैयाँ लागत पूर्वपश्चिम राजमार्ग विस्तार गर्न योजना अनुसार हाल दुई... पुरा पढ्नुहोस

सांसद सुनिल शर्मा नेतृत्वको डाक्टरहरुको स्वास्थ्य टोली रुकुममा

ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्दै पश्चिमका दुर्गम जिल्लाहरुको भ्रमणमा रहेका सांसद डाक्टर सुनिल कुमार शर्मा रुकुमकोट पुगेका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकको टोलीसहित नेपाली कांग्रेसका प्रभावशाली नेता सांसद डा. शर्मा रुकुमकोट पुगेका हुन् । सांसद शर्मा विशेषज्ञ स्वास्थ्यकर्मी सहित रुकुमकोट पुगेको थाहा पाएपछि उक्त... पुरा पढ्नुहोस

निवृत्त राष्ट्रसेवक समाज कोशी प्रदेशकाे चाैथाे साधारण सभा सम्पन्न नयाँ समिति चयन

सुन्दरहरैँचा । निवृत्त राष्ट्रसेवक समाज नेपाल काेशी प्रदेशले एक कार्यक्रमकाविच आफ्नाे चाैथाे साधारणसभा सम्पन्न गरेकाे छ । सुन्दरहरैँचा ८ सलकपुरमा रहेकाे संस्थाकाे कार्यालयमा आयाेजित कार्यक्रममा साधारणसभा सम्पन्न गरेकाे हाे । साधारणसभामा काेशी प्रदेशका १४ ओटै जिल्लाबाट प्रतिनिधिहरूकाे सहभागिता थियाे । अधिवेसनबाट छत्रबाबु आेझाकाे अध्यक्षतामा १६ सदस्सीय प्रदेस समिति र कृष्णप्रसाद... पुरा पढ्नुहोस

दुवै मृगौला फेल भएकी निताद्वारा सहयोगको याचना 

 दुवै मृगौला फेल भएपछि मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर -१ स्थित पथरी बहुमुखी क्याम्पस छेउमा बस्दै आएकी ३२ वर्षिया निता खत्रीले आर्थिक सहयोग गरिदिन भन्दै अनुरोध गरेकी छिन्। बुधबार निवासमा पुगेका संचारकर्मीहरूसित विगत ५ वर्षदेखि उपचार गराई रहेकाे र थप उपचारका लागि अहिले आर्थिक अभाव भएको जनाउँदै सहयोग गरिदिन... पुरा पढ्नुहोस

बेलबारीमा श्रीमतिको हत्या गरी ६० बर्षिय श्रीमानले गरे आत्महत्या

मोरङ बेलबारी नगरपालिका १ स्थित भेडा टोल बस्ने ६० बर्षिय बम बहादुर लिम्बुले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । आपसी बादबिबाद हुँदा बम बहादुर लिम्बुले श्रीमति गिता लिम्बुलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या गरेका हुन् । बुधबार बिहानको ०१:४० बजेतिर घटना भएपछि तत्काल ०१:५० बजेतिर ईलाका प्रहरी... पुरा पढ्नुहोस

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

२४ औं बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम, एनआरटीले जितेको छ । शनिबार भएको फाइनलमा जिल्ला फुटबल संघ मोरङलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो पटक उपाधि जितेको हो । एनआरटीलाई उपाधि जिताउन ओलावाले अफिज र सरोज तामाङले एक एक गोल गरे । अफिजले खेलको छैटौं र तामाङले ५१औं मिनेटमा गोल... पुरा पढ्नुहोस

डाक्टर सुनिल शर्माको पहलमा रोल्पामा २ हजार ७ सय बिरामीले पाए जाँच तथा उपचार सेवा

संघीय सांसद डाक्टर सुनिलकुमार शर्माको पहलमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट रोल्पामा २ हजार ७ सय बढी बिरामीले निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार पएका छन् । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुले फागुन २० र २१ गते रोल्पाको जिल्ला अस्पतालमा आयोजित बृहद् निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ७ सय ९५ जना बिरामीलाई... पुरा पढ्नुहोस

स्थानीय मिडियाले पनि विज्ञापन पाउनुपर्यो भन्दै प्रदेश सरकारमा पुग्यो पत्रकार महासंघ

नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमहरुलाइ पनि लोक कल्याणकारी विज्ञापन दिनुपर्ने लगायतका माग कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको टोलीले मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । महासंघले प्रदेश र स्थानीय... पुरा पढ्नुहोस