न्युज
गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउन सांसद शर्माको प्रस्ताव
- 2 महिना, 19 दिन अगाडि
- ६ फाल्गुन २०८०, आईतवार
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव अघि सारेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली... पुरा पढ्नुहोस
पुर्वमै पहिलोपटक नोवेलमा विना चिरफार गरियो पाठेघरको सल्यक्रिया
- 2 महिना, 25 दिन अगाडि
- २९ माघ २०८०, सोमबार
मासिकश्राव गडबड अत्याधिक रक्तश्राव, शारीरिक तथा मानसिक तनाव र गर्भाधानमा समस्या वा गर्भपतन जस्ता समस्या हुने रोगबाट ग्रसित एक जना २९ बर्षिया महिलाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग र इन्टरमेन्सनल रेडियोजोली विभागको समन्वयमा विना चिरफार उपचार गरिएको छ । पूर्वी नेपालमा पहिलोपटक यो प्रविधिबाट सफल उपचार... पुरा पढ्नुहोस
धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन
- 3 महिना, 2 दिन अगाडि
- २३ माघ २०८०, मंगलवार
धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि... पुरा पढ्नुहोस
नोबेलमा इण्डोस्कोपबाट पित्तको पथरिया निकाल्ने प्रविधि ‘इआरसीपी’, पूर्वका विरामीले टाढा जानु पर्दैन अब
- 3 महिना, 27 दिन अगाडि
- २७ पुष २०८०, शुक्रबार
विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि एक जना ७२ बर्षिया बृद्धाको पित्त नलीमा रहेको ५० वटा जती ढुंगा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकिएको छ । खोटेहाङ्ग गाँउ पालिकाकी ७२ बर्षिया पदम कुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुंगा भएको पत्ता लागे पछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का... पुरा पढ्नुहोस
केएमसीमा ४२ दिने शिशुको हर्नियाको सफल शल्यक्रिया, प्रभावकारी बन्दै मिनिमल एसेस सर्जरी
- 4 महिना, 13 दिन अगाडि
- १० पुष २०८०, मंगलवार
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोेग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल... पुरा पढ्नुहोस
नेपालमै पहिलो पटक केएमसीमा बिना अप्रेसन निकालियो बालिकाको छातीमा जमेको पीप
- 4 महिना, 13 दिन अगाडि
- १० पुष २०८०, मंगलवार
काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधीबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । काठमाडौं मेडिकल कलेजका बालरोग शल्यचिकित्सक डा. आशिषलाल श्रेष्ठले यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएकोे बताए । डा. आशिषलाल श्रेष्ठका... पुरा पढ्नुहोस
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिका कारण नोवेलमा बड्यो मुटुका विरामीको चाप
- 4 महिना, 15 दिन अगाडि
- ८ पुष २०८०, आईतवार
लेटाङ्गका एक जना २३ बर्षका युवकको मुटुको प्वाल नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ्ग निवासी अमिस मगरको विना शल्यक्रिया नोवेलका मुटुरोग बिषेशज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर (ASD Device Closure) प्रविधीबाट मुटुको जन्म जात प्वाल टालेको हो । करिव... पुरा पढ्नुहोस
नेपाल प्रहरी श्रीमती संघ र नोवेल शिक्षण अस्पताल बीच विशेष सहुलियत सम्बन्धी सम्झौता
- 4 महिना, 20 दिन अगाडि
- ३ पुष २०८०, मंगलवार
विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा काठमाडौं महानगरपालिका भृकुटीमण्डप स्थित नेपाल प्रहरी श्रीमती संघ बीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोवेल शिक्षण अस्पतालमा उपचार गराउदा विशेष सहुलियतका लागि सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक श्रीमती... पुरा पढ्नुहोस
उर्लाबारीमा नोवेलको मुटु परिक्षण शिविर, २ सय ८५ जनाको जाँच तथा उपचार
- 4 महिना, 24 दिन अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्च, उर्लाबारी ६ को आयोजनामा बिहीबार अर्थात मंसिर २८ गते उर्लाबारी ६ स्थीत महारुद्र शिवालय मन्दिर परिसरमा निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा.... पुरा पढ्नुहोस
म्याङलुङमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, एघार सयभन्दा बढीको जाँच तथा उपचार
- 4 महिना, 28 दिन अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याङलुङ नगरपालिकाको आयोजना र तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंसिर २२ र २३ गते तेह्रथुम सदरमुकामको म्याङलुङ नगरपालिकास्थित जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय १७ जना विरामीले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका छन् । नोवेल शिक्षण... पुरा पढ्नुहोस