न्युज

आफुहरुको श्रम शोषण गरिएको भन्दै बालकक्षाका शिक्षिकाहरु आन्दोलित

पटकपटक प्रदेश र स्थानीय सरकारलाई मागपत्र पेश गरी ध्यानाकर्षण गराउंदा पनि आफुहरुको मागलाई बेवास्ता गरिएको भन्दै बेलबारी र सुन्दरहरैंचाका वालकक्षा शिक्षिकाहरुले मंगलबार दुवै नगरपालिकाको गेटमा धर्ना दिएका छन् । राष्ट्रिय प्रारम्भिक वाल शिक्षक संगठन  बेलबारी नगरसमितिको आयोजनामा उनीहरूले नगरपालिकाको गेटमा एक डेढ घण्टासम्म धर्ना दिएका हुन् । दुई दर्जनभन्दा बढीको... पुरा पढ्नुहोस

सुन्दरहरैंचा नगरपालिकाले संचालन गर्यो शब बाहन, धेरैले लिए नि:शुल्क सुबिधा

मोरङको सुन्दरहरैंचा नगरपालिकाले शव बोके बापत पैसा नलिने गरी ‘घरदेखि घाटसम्म शव यात्रा वाहन’ कार्यक्रम  संचालन गरेको छ । नगरपालिकाले निशुल्क शव बाहनको ब्यबस्था गरेको हो । त्यसका लागि मेयर शिवप्रसाद ढकालको पहलमा २० लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट को १ झ ५४८ नम्बरको शव वहान खरिद... पुरा पढ्नुहोस

भूपेन्द्र तिम्सिनालाइ ‘राजेश्वर रेग्मी साहित्य पुरस्कार’

मोरङको पथरीशनिश्चरेका पत्रकार एवम् साहित्यकार भूपेन्द्र तिम्सिना ‘राजेश्वर रेग्मी साहित्य पुरस्कार’ विराटनगरबाट पुरस्कृत भएका छन्  । उद्घोष दैनिकको १४ औं वार्षिकोत्सवका अवसरमा आइतबार  १ नम्वर प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, उद्घोषका सम्पादक मोहन भण्डारी र राजेश्वर रेग्मी पुरकारका संरक्षक नन्दराज रेग्मीले सम्मानपत्र र दोसल्ला सहित ११ हजार नगदको सो पुरस्कार... पुरा पढ्नुहोस

खोलामा पुल नहुदा यातायातका साधन चलाउनै मुश्किल 

तुलसी राम धमला तेह्रथुम /तेह्रथुम जिल्ला सदरमुकाम म्याङ्लुङ जाेड्ने अाठराई म्याङ्लुङ सडक अन्तगत काेयाखाेला र खा]रुङ्गा खाेलामा पुल नहुदा सवारी सञ्चालनमा समस्या भएको छ। यी दुई खाेलामा माेटरेवल पुल नहुदा हिउदकाे समयमा खाेला बिचबाट जाेखिम माेलेर सवारी सञ्चालन गरिदै अfएका] भएपनि , बर्षा यामकाे समयमा पानीको बाहाप बढेपछि यातायात सञ्चालनमा... पुरा पढ्नुहोस

खोर्साने केराबारी सडकमा चर्को भाडा असुलिएको भन्दै केराबारी गाउँपालिकामा ज्ञापन

युवा संघ र वाइसीएल सम्बद्ध संयुक्त युवा कार्यदल केरावारी गाउँ संगठन कमिटीले केरावारी खोर्साने केराबारी सडकको गाडी भाडा घटाउन माग गर्दै केराबारी  गाउंपालिकामा ज्ञापनपत्र बुझाएको छ । नेपाल सरकारले तोकिएको पक्की सडकको भाडा दर कायम हुनुपर्ने र जेष्ठ नागारिक तथा विद्यार्थी वर्गलाइ सरकारले तोके बमोजिमको छुट हुनुपर्ने लगायतका माग राखी... पुरा पढ्नुहोस

नगरभित्रका उत्कृष्ट विद्यालय तथा शिक्षकहरु सम्मानित

केशु विरही, बेलबारी, मोरङ/ बेलबारी नगरपालिकाले एक कार्यक्रम गरी उत्कृष्ठ परीक्षाफल दिने नगरपालिका भित्रका सामूदायिक विद्यालय र तिनका विषयतग शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । नगरपालिकाले साँस्कृतिक हलमा कार्यक्रममा संचालन गरेर नगरपालिकाको सुचांकमा उत्कृष्ठ देखिएका विद्यालय तथा शक्षकहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेको हातबाट पुरस्कार तथा सम्मान गरेको हो... पुरा पढ्नुहोस

वडाध्यक्षलाइ मेयरको निर्देशन, ‘ सटर तुरुन्त भत्काउनु, नत्र डोजरले भत्काउंछ’

अम्बिका भण्डारी , बेेलबारी  । बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक बिद्यालयको अगाडि राजमार्ग मिचेर ब्यापारिक सटर बनाएर बिबादित  भएपछि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले निर्माणाधीन सटर तुरुन्त भत्काउन निर्देशन दिएका छन् । विद्यालय ब्यबस्थापन समितिका एक दुई पदाधिकारी... पुरा पढ्नुहोस