न्युज

देवीझोडामा जंगली हात्तीको उपद्रो, हात्तीकै त्रासले रातभर जाग्राम बस्दै स्थानीयबासी

मोरङको केराबारी ९ देवीझोडामा शनिबार  राती जंगली हात्तिले गाउँ पसेर उपद्रो मच्चाएका छन्  । शनिबार मध्यराति देवीझोडास्थित खोरि गौंडाबाट गाउँ छिरेका हात्तिले दर्जनौं किसानको धानवाली बिगारेको छ । त्यसैगरी किसानको खेतमा लगाएका केरामा पनि निकै क्षति पुर्याएको छ । स्थानीय बासिन्दाका अनुसार राति पाँच वटा जंगली हात्ती एकसाथ गाउँ छिरेका... पुरा पढ्नुहोस

वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुल्दैै बिचौलिया, जनप्रतिनिधिहरुको बेवास्ता

नगरपालिकाले जनप्रतिनिधिको हेल्प डेक्स नै राखेर सेवा दिने नीति लिइरहेको बेला बेलबारीको एउटा वडा कार्यालयमा भने बिचौलियाहरुले सेवाग्राहीबाट मनपरी ढंगले पैसा असुल्ने गरेको पाइएको छ । बेलबारी नगरपालिकाको २ नम्बर वडा कार्यालय लालभित्तिमा नागरिकता लगायतको सिफारिस फारम भर्दा जनप्रतिनिधिको संरक्षणमा वडा कार्यालय परिसरमा बसेका बिचौलियाहरुले सेवाग्राहीहरुबाट चर्को शुल्क असुल्ने गरेको... पुरा पढ्नुहोस

सफारी चलाएर पढाइ खर्च जुटाउँदै अाएकी बालिकाकाे लागि सहयोग जुट्दै 

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी अार्थिक अवस्था कमजाेर भएपछि सफारी चलाएर अाफ्नाे पढाइ खर्च जुटाउँदै अाएकी बेलबारी नगरपालिका वार्ड नं ११ निवासी १४ वर्षीय रीता कार्कीकाे पढाईकाे लागि खर्च जुट्दै गएकाे छ । अार्थिक अवस्था कमजाेर भएकाे, बाबुले पनि घरकाे अार्थिक अवस्थालाई नहेरे पछि १४ वर्षीय बालिका अाफै सफारी चलाएर... पुरा पढ्नुहोस

दुवै मृगौला फेल भएका केराबारीका दुर्गा मगरको उपचारमा आर्थिक समस्या, सहयोगको अपील

मोरङको केरावारी गाउँपालिका वडा नं ५ निवासी श्री दुर्गा कुमार मगरको दुवै मृगौला फेल भएकोले सहयोगको लागि परिवारले याचना गरेका छन् । हाल काठमाडौ पुल्चोक स्थित निदान अस्पतालमा उपचार भइरहेको र डाइलोसिस गर्ने खर्चको समेत  अभाव भइरहेकोले सहयोगको याचना  गरिएको हो । उनको थप उपचार तथा मृगौला प्रत्यारोपण गर्न समेतको... पुरा पढ्नुहोस

‘सहयोगी हातहरु’ द्वारा तीज कार्यक्रमको खर्च सार्वजनिक, बचेको रकमले छात्रवृत्ति कोष स्थापना गर्ने

मोरङको बेलबारी २ स्थित  सहयोगी हातहरु नामक संस्थाले तीज बिशेष कार्यक्रमबाट बचेको रकमले छात्रवृत्ति कोषको स्थापना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले तीज बिशेष साँस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रमबाट बचत भएको रकमले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका आवश्यक कोष खडा गरिने जानकारी दिएको हो... पुरा पढ्नुहोस

पिच हुनै आंट्यो लालभित्ति-देवीझोडा सडक, हर्षित छन् कुसुमे र देवीझोडावासीहरु

 मोरङ /गाउँको बाटो पक्की बन्ने भएपछि मोरङको केराबारी गाउँपालिका वडा नं. ९ को कुसुमे र देवीझोडावासीहरु हर्षित भएका छन् । लामो समय देखि गाउँको बाटो पक्की बनाउन कुसुमे र देवीझोडावासीले चाहना राखेका थिए । राजमार्ग देखि अढाई किलोमीटर उत्तरमा रहेको कुसुमेमा अहिले सम्म पक्की सडक बनेको थिएन । बेला बेलामा... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न

बेलबारी जेसिजको आयोजनामा जारी जेसिज सप्ताहको तेस्रो कार्यक्रम अन्तरगत नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक राजा बाबु साहले सहजीकरण गरेको प्रशिक्षणमा ७० जना युवा युवती तथा अन्य सहभागी थिए । मोरङको बेलबारी २ स्थित शिक्षा सन्देश स्कुलमा बुधबार सांझ रात्रीभोज सहितको तालिममा बेलबारी २... पुरा पढ्नुहोस

मोरङकै ठूलो लालीगुरांस सहकारीको २४ औं साधारणसभा सम्पन्न, ६२ जनाले गरे रक्तदान

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकामा रहेकाे लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लि.ले बुधबार  एक कार्यक्रमविच अाफ्नाे २४ अाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक सभाहलमा सम्पन्न २४ अाैं साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । उद्घाटन पश्चातकाे कार्यक्रमलाई... पुरा पढ्नुहोस

भावी योजनासहित केराबारी गाउँपालिका ८ ले गर्यो जनप्रतिनिधि आएयता डेढ बर्षकाे समिक्षा गोष्ठी

केराबारी गाउँपालिका वडा नम्बर ८ को कार्यालयले चालू आर्थिक बर्षको योजनाबारे जानकारी तथा गत बर्षको प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ । केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, सामुदायिक वन, विभिन्न वडाका वडाध्यक्ष तथा वडाध्यक्ष र कर्मचारी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत थुप्रै... पुरा पढ्नुहोस

राहत शिक्षकहरु आन्दोलित, गेटमा ताला लाएर पठनपाठन

सुन्दरहरैचा, माेरङ/ राहत शिक्षकहरूले विभिन्न माग राखी विद्यालय बन्द गर्ने क्रममा सुन्दरहरैंचामा रहेको सुकुना माध्यमिक विद्यालयमा भने अान्दाेलनकारी र विद्यालय प्रशासनविच झडपकै स्थिति सिर्जना भएकाे छ । राहत शिक्षकहरू आजसम्म सामुदायिक विद्यालय बन्द गर्ने घोषणासहित आन्दोलनमा उत्रिएका थिए । आन्दोलनरत शिक्षकहरूले सुकुना माविमा पढाइ भइरहेको थाहा पाएपछि सो विद्यालय बन्द गर्न... पुरा पढ्नुहोस