गाउँ/समाज

राईको मृत्यु रहस्यमय र शंकास्पद छ भन्दै धनकुटा कांग्रेसद्वारा छानविनको माग

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १० का पार्टी सभापती झगेन्द्र राईको मृत्यु रहस्यमय र शंकास्पद भएको भन्दै नेपाली कांग्रेस धनकुटाले निष्पक्ष छानविनको माग गरेको छ । कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जारी गरेको शोक विज्ञप्तीमा राई गत कार्तिक ३ गते खोलामा मृत अवस्थामा फेला परेको भएपनि उनको मृत्यु... पुरा पढ्नुहोस

बाढीले श्रीमानको ज्यान गएको खबर पाउनेबित्तिकै धनकुटामा श्रीमतीको पनि मृत्यु, एकैसाथ अन्त्येष्टि

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. १० आहालेका कांग्रेस सभापती झगेन्द्र राईको बाढीले बगाएर मृत्यु भएको छ । उनको मृत्युको खबर पाउने बित्तिकै उनकी श्रीमतीको पनि हृदयघातका कारण ज्यान गएको छ । धनकुटाको आहालेबाट धरानतर्फ आउने क्रममा कार्तिक २ गते साँझदेखि बेपत्ता भएका राइको खोजतलास गर्ने क्रममा कार्तिक ३ गते... पुरा पढ्नुहोस

नोबेलमा शल्यक्रिया गरेर ढाडवाट निकालियो टाउकोभन्दा पनि ठुलो गाँठो

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक विरामीको ढाडबाट ५ किलोको मासुको डल्लो निकालिएको छ । झापाको दमक नगरपालिका–३ आमचोकका ५६ बर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको हो । ढाडमा पलाएको बोसो मिश्रित मासुको ५ किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा.अमित भट्टराईले बताए... पुरा पढ्नुहोस

‘बोयर’ खरिद काण्डको छानविन सकियो, बेलबारी नगरपालिकालाई बुझाइयो प्रतिवेदन

बेलबारी नगरपालिकाले कृषकलाई अनुदानमा दिन खरिद गरिएका बोयर बोका बाख्रा खरिद काण्डको विषयमा छानविन गर्न गठित समितिले बेलबारी नगरपालिकालाई प्रतिवेदन बुझाएको छ । बेलबारी नगरपालिकाले गठन गरेको बेलबारी बोयर बाख्रा छानबिन समितिले २ महिनापछि आईतबार साँझ नगरपालिकालाई प्रतिबेदन बुझाएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई छानबिन समिति संयोजक बिन्दुकला... पुरा पढ्नुहोस

बेलबारीमा फेरि थपियो एक हप्ते लकडाउन

बेलबारी नगरपालिकाले निषेधाज्ञा (लकडाउन) एक हप्ता थ्क्प गर्ने निर्णय गरेको छ । कोरोनाको सक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले लकडाउनलाई एक हप्ता थप्ने निर्णय गरेको हो । १९ गते देखि २५ गतेसम्म गरिएको लकडाउनलाई साउन ३२ गतेसम्म थपिएको छ । । लकडाउनको... पुरा पढ्नुहोस

बेलबारी नपाद्वारा ५० स्थानमा फ्रि वाईफाई जडान, विद्यार्थीलाई दिइयो सियुजी सिम

मोरङको बेलबारी नगरपालिकाले ५० स्थानमा फ्रि वाईफाई जडान गरेको छ । बैकल्पिक बिधिबाट पठन पाठन गर्न लागि सहज होस भन्ने उदेश्यका साथ एउटा वडामा ४ ठाँउमा जडान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । फ्रि वाईफाई जडान भएपछि इन्टरनेट पहुँच भन्दा बाहिर रहेको बिद्यार्थीहरुको पठन पाठनमा सहज हुने नगरपालिकाले विश्वास... पुरा पढ्नुहोस

धनकुटामा लडाकु दस्ता बनाउँदै कांग्रेस, भेडेटारमा तरुण डिफेन्स फोर्स गठन

धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको लडाकु दस्ता गठन भएको छ । भेडेटारमा सम्पन्न भएको तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स सागुरीगढी गठन गरेको हो ।       नेपाल तरुण दल सागुरीगढीका अध्यक्ष राज लिम्बुको अध्यक्षतमा सम्पन्न भएको तरुण भेला तथा तरुण डिफेन्स फोर्स गठन कार्यक्रममा नेपाली... पुरा पढ्नुहोस

चतरा स्वास्थ्य केन्द्रलाई मोसुमार्फत एनआरएनले दियो अक्सिजन कन्सनटेटर

सुवास गौतम, कतार गैर आवासीय नेपाली संघ  (एनआरएनए) ले  कोरोना महामारी रोकथामको लागि सुनसरी स्थित चतरा स्वास्थ केन्द्रलाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेको छ । काठमाडौबाट सुनसरी चतरा स्वास्थ केन्द्रसम्म अक्सिजन कन्सनटेटर ल्याउने ब्यबस्था गरेको मोरङसुनसरी सेवा समाजका प्रतिनिधिले मंगलबार  स्वास्थ्य चौकीलाई कन्सनटेटर हस्तान्तरण गरेका छन् । मोसुका पुर्व... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा पकेट क्षेत्रका किसानलाई कृषि सामग्री बितरण

मोरङको बेलबारी नगरपालिकाले कृषि पकेट क्षेत्रका किसानहरुलाई कृषि सामग्री हस्तान्त्रण गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा धानवाली  पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका... पुरा पढ्नुहोस

मोरङका सबै स्थानीय तहलाइ आधिकारीक ट्रेड युनियनले बाँड्यो स्वास्थ्य सामग्री 

    आधिकारीक ट्रेड युनियन मोरङले कोरोना रोग रोकथामका लागि स्थानियतहरुमा स्वास्थ्य सामग्री बितरण गरेको छ । मोरङका १७ वटै स्थानिय तहमा मास्क सेनिटाइजर लागयतका सामग्री बितरण गरीएको आधिकारीक ट्रेडयुनियन मोरङका अध्यक्ष फडिन्द्र अधिकारीले बताए । कोरोना रोग रोगथाम गर्न सहयोग पुगोस भन्ने उदेश्यका साथ मोरङका सबै स्थानियतहमा मास्क तथा... पुरा पढ्नुहोस