गाउँ/समाज

बन्यो नेकपा मोरङको इतिहास झल्काउने बृतचित्र , पुर्व प्रम माधब नेपालले गरे सार्वजनिक

अनिल पौडेलद्धारा निर्मित बृतचित्र 'एउटा घरको कथा' सार्बजनिक भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपालले शनिबार बेलबारीमा आयोजित एक कार्यक्रममा सो वृतचित्र सार्वजनिक गरे  । पौडेलले मोरङमा तत्कालिन अबस्थामा मालेको संगठन बिस्तार देखि पहिलो जिल्ला अबिधेशन गराउने मोरङको टाँडीस्थित एउटा घरको कथा सो बृतचित्रमा समेटेका छन्... पुरा पढ्नुहोस

इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई

दस दिनदेखि जारी दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ स्वर्ण जित्न सफल भएको छ । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो। गौरिका सिंहले एउटै... पुरा पढ्नुहोस

दुर्गन्धित र अव्यवस्थित भएछ उदयपुर अस्पताल, सपार्ने प्रयासमा लागे स्थानीय युवा

जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जुरुङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना (बेडसिट), जतासुकै फालिएका मेडिकल ग्लोब (पन्जा), वरिपरि पानी जम्ने खाल्डाहरू र मच्छर फैलाउने झाडी...यो कुनै सिनेमा सुटिङ गर्नका लागि बनाइएको भूतघरको दृश्य होइन । उदयपुरको गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरको नाजुक अवस्था झल्काउने दृश्य... पुरा पढ्नुहोस

नगरपालिकामार्फत भुकम्प प्रतिरोधात्मक घर बनाउन सिक्दै तीन दर्जन युवाहरू

 भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) को प्राबिधिक सहयोगमा पर्बतको कुश्मामा एक हप्ते डकर्मी तालिम शुरु गरिएको छ । भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि शहरी विकासको प्रकृया एवं घर तथा संरचनाहरुको निर्माण र नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यन्वयनलाई सघाउन "दरो घर दिगो बस्ती" कार्यक्रम कार्यान्वयनका लागि सो तालिम आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

एक करोड ८० लाख लागतमा बैगुनधुरामा बन्यो स्वास्थ्य चाैकी भवन, मेयरद्वारा उद्घाटन

झापाको बैहुनधुरामा एक करोड ८० लाख रुपैयाँको लागतमा स्वास्थ्य चाैकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी भवनको गाैरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले रूद्राक्षकाे विरूवा राेपेर त्यसमा पानी लगाएर उद्घाटन गरेका छन् । उद्घाटनको अवसरमा सहभागी सवैजसाेले गुणस्तरिय स्वास्थ्यका लागि भवन मात्र पर्याप्त नहुने भएकाेले कम्तिमा कन्सल्टेन्ट डाक्टर, ल्याव र... पुरा पढ्नुहोस

साना तथा मझौला ब्यवसायी महासंघ सिन्धुलीको नयाँ समिति, महिला ब्यबशायी पनि संगठित

सिन्धुलीमा भएको साना तथा मझौला ब्यवसायीहरुको बृहद् भेलाले लीलानाथ घिमिरेको अध्यक्षतामा साना तथा मझौला ब्यवसायी महासंघ, सिन्धुली गठन गरेको छ । केन्द्रीय अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार भुजेलको उपस्थितिमा भएको भेलाले संस्थाको उपाध्यक्षद्वयमा खडानन्द तिमल्सिना र सीता सत्याल, सचिवमा अशोक गुरुङ, सचिव केदार देवकोटा र कोषाध्यक्ष... पुरा पढ्नुहोस

कृषिको प्रर्वद्धन र लगानीमा प्रोत्साहनका लागि उ.बा. महासंघ प्रदेश नं. १ को अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधवार कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तरक्रिया भएको थियो  । अन्तरक्रियामा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान र कृषि व्यवसाय प्रवद्र्धन हुन्छ भन्नेबारे छलफल भएको थियो ।  कार्यक्रममा कृषिजन्य वस्तु... पुरा पढ्नुहोस

१५ श्रीमतीका पोइ, जसले बर्सेनी सैयौं युवतीलाई लाइन लगाएर नयाँ श्रीमती रोज्छन्

बहुविवाह  वैध भएको गरिब अफ्रिकी मुलुक स्वाजिल्याण्डका मस्वती–३ नाम गरेका राजा १५ श्रीमती र २५ सन्तान भएका कारण चर्चित बनेका छन् । उनले बर्सेनि श्रीमती थप्ने गरेका छन् । बहुविवाह प्रथा वैध भएको स्वाजिल्याण्डमा बर्सेनि एउटा समारोहमा नाङो गराइ सहभागी युवती रोजेर श्रीमती थप्ने उनका हालसम्म १५ जना श्रीमती भएका छन् । बहुविवाह... पुरा पढ्नुहोस

मनाङ मुस्ताङतिर पुग्ने पर्यटकलाइ सुरक्षा र सूचना दिएर पर्यटन प्रबर्द्धन गर्दै नेपाल प्रहरी

पर्यटकीय क्षेत्र भएको मनाङमा पर्यटक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर विभिन्न रणनिति तथा  विशेष सुरक्षा योजना लागु गरिएको छ । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक (डिएसपी) टीका वहादुर कार्कीका अनुसार जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएकोले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सुरक्षा योजना ल्याइएको हो ।  पर्यटकको रोजाइमा रहेको... पुरा पढ्नुहोस

अंग्रेज सेनालाई जितेको सम्झनामा राइड थ्रु सिन्धुलीगढी चल्दै, २०४ जना साइकल यात्रामा 

 राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा शुरु भएको छ । साइकलयात्राको पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट उद्घाटन गरे ।समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष उल्लेख्य सहभागिता रहँँदै  आएको छ ।  राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार साइकल यात्रामा १६७ जना साइकलयात्री सहभागी  छन्... पुरा पढ्नुहोस