गाउँ/समाज

बेलबारीमा माघ २५ देखि शुरु हुनेभो हात्तिपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान

स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले मोरङको बेलबारी नगरपालिकामा माघ २५ गतेदेखि हात्तिपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान शुरु गर्ने भएको छ । मोरङ जिल्लामा विरामीहरुको सख्या नघटेकोले विगत ९ बर्षदेेखि  औसधि खुवाउदै आएको मन्त्रालयले यो वर्ष पनि खुवाउने तयारीमा नगरपालिका जुटेको नगरपालिकाका हेल्थ असिस्टेन सन्तोष विश्वकर्माले बताए ।औषधि खुवाउनका लागि नगरपालिकाका ३५ जना... पुरा पढ्नुहोस

नोबेलले ओपन हार्ट सर्जरी सेवा दिन थालेपछि राहत महसुस गर्दैछन् पूर्वी नेपालका जनता

नोबेल शिक्षण अस्पतालले छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरुलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेशन थालिएपछि बिरामीहरुलाई सहज भएको हो । पूर्वी नेपालका बिभिन्न जिल्लासहित भारतका बिरामीहरुले पनि नोबेलमा आएर ओपन हार्ट सर्जरी गराएका छन्... पुरा पढ्नुहोस

बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ, प्रदेश १ का पर्यटन मन्त्रीले गरे उद्घाटन

मोरङको बेलबारीमा रहेकाे ड्रिमल्यान्ड फनपार्कले बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ कार्यक्रम गरेको छ । प्रदेश १ का बन, उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री कुसियतले पर्यटकीय क्षेत्रमा निजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताए ।... पुरा पढ्नुहोस

पर्यटन बर्षको प्रबर्द्धनका लागि नेकपा बेलबारीले गर्यो पृथक र सृजनात्मक कार्यक्रम

सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० शुरु भएको दिन बुधबार मोरङ  बेलबारीका बासिन्दाले विभिन्न कार्यक्रम गरी भ्रमण बर्षको स्वागत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को स्वागत स्वरुप नेपाल कम्युनिष्ट पार्टी नगर संगठन कमिटी बेलबारीले पनि सरसफाई तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार कार्यक्रम गरेको छ । नेकपाले बेलबारी नगरक्षेत्र... पुरा पढ्नुहोस

नोबेलमा एक सय ८० विद्यार्थीलाई स्वागत, झण्डै २ सय विद्यार्थीलाई विदाई

नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका सातौं ब्याचका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायमा अध्ययन पुरा गरेका चौथो ब्याचका विद्यार्थीलाई विदाई गरिएको हो... पुरा पढ्नुहोस

बन्यो नेकपा मोरङको इतिहास झल्काउने बृतचित्र , पुर्व प्रम माधब नेपालले गरे सार्वजनिक

अनिल पौडेलद्धारा निर्मित बृतचित्र 'एउटा घरको कथा' सार्बजनिक भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपालले शनिबार बेलबारीमा आयोजित एक कार्यक्रममा सो वृतचित्र सार्वजनिक गरे  । पौडेलले मोरङमा तत्कालिन अबस्थामा मालेको संगठन बिस्तार देखि पहिलो जिल्ला अबिधेशन गराउने मोरङको टाँडीस्थित एउटा घरको कथा सो बृतचित्रमा समेटेका छन्... पुरा पढ्नुहोस

इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई

दस दिनदेखि जारी दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ स्वर्ण जित्न सफल भएको छ । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो। गौरिका सिंहले एउटै... पुरा पढ्नुहोस

दुर्गन्धित र अव्यवस्थित भएछ उदयपुर अस्पताल, सपार्ने प्रयासमा लागे स्थानीय युवा

जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जुरुङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना (बेडसिट), जतासुकै फालिएका मेडिकल ग्लोब (पन्जा), वरिपरि पानी जम्ने खाल्डाहरू र मच्छर फैलाउने झाडी...यो कुनै सिनेमा सुटिङ गर्नका लागि बनाइएको भूतघरको दृश्य होइन । उदयपुरको गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरको नाजुक अवस्था झल्काउने दृश्य... पुरा पढ्नुहोस

नगरपालिकामार्फत भुकम्प प्रतिरोधात्मक घर बनाउन सिक्दै तीन दर्जन युवाहरू

 भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) को प्राबिधिक सहयोगमा पर्बतको कुश्मामा एक हप्ते डकर्मी तालिम शुरु गरिएको छ । भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि शहरी विकासको प्रकृया एवं घर तथा संरचनाहरुको निर्माण र नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यन्वयनलाई सघाउन "दरो घर दिगो बस्ती" कार्यक्रम कार्यान्वयनका लागि सो तालिम आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

एक करोड ८० लाख लागतमा बैगुनधुरामा बन्यो स्वास्थ्य चाैकी भवन, मेयरद्वारा उद्घाटन

झापाको बैहुनधुरामा एक करोड ८० लाख रुपैयाँको लागतमा स्वास्थ्य चाैकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी भवनको गाैरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले रूद्राक्षकाे विरूवा राेपेर त्यसमा पानी लगाएर उद्घाटन गरेका छन् । उद्घाटनको अवसरमा सहभागी सवैजसाेले गुणस्तरिय स्वास्थ्यका लागि भवन मात्र पर्याप्त नहुने भएकाेले कम्तिमा कन्सल्टेन्ट डाक्टर, ल्याव र... पुरा पढ्नुहोस