गाउँ/समाज
बेलबारीमा नोबेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप हुँदै, ८ मुलुकका ६ सय सहभागी हुने
- 4 बर्ष, 10 महिना अगाडि
- २२ कार्तिक २०७६, शुक्रबार
मोरङको बेलबारीमा यहि मंसिर ६ गतेदेखि ८ गतेसम्म नोवेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । आयोजक सितोरियो करांँतेे एसोसिएसन (बेलबारी डोजो) ले शुक्रबार बेलबारीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । प्रतियोगितामा नेपालका साथै भारत, वंगलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, मलेसिया र इराक गरी आठ देशका करिव ६ सय खेलाडीहरूको... पुरा पढ्नुहोस
किन बेवास्ता गरेको भारतले नेपालका तीनवटा गाउँ नै हडप्दा पनि ?
- 4 बर्ष, 10 महिना अगाडि
- २० कार्तिक २०७६, बुधबार
लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको हो । नयाँ नक्सामा कालापानीमा हडपिएका कूटी, नावी र गुन्जी गाउँ भारततर्फ पारिएको छ । सुगौली सन्धिको धारा ५ अनुसार... पुरा पढ्नुहोस
को को छन् महरासँग जेलमा सँगै बस्ने साथी ?
- 4 बर्ष, 10 महिना अगाडि
- १९ कार्तिक २०७६, मंगलवार
जबर्जस्ती करणी मुद्दामा अदालतको आदेशपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । महराले अब कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ । मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न थुनुवा पुर्जी दिई महरालाई डिल्लीबजार कारागार पठाउन अदालतको आदेशमा भनिएको छ । जेलमा महराले तीन जना साथी पाएका छन । सबै कैदीरबन्दीलाई एउटै सुविधा... पुरा पढ्नुहोस
सित्तैंमा युएई जान पाइने भो है अब, श्रमिकले एक सुको पनि तिर्नुपर्दैन रे म्यानपावरलाई
- 4 बर्ष, 10 महिना अगाडि
- १९ कार्तिक २०७६, मंगलवार
रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो । त्यहाँ जाँदा लाग्ने... पुरा पढ्नुहोस
फेरि बढ्न थाल्यो ‘इन्भेस्टमेन्ट कम्पनी’ को ठगीधन्दा, मोरङमा लाखौं उठाएर संचालक फरार
- 4 बर्ष, 10 महिना अगाडि
- १५ कार्तिक २०७६, शुक्रबार
मोरङको बेलबारी–११ लक्ष्मीमार्गस्थित इकोनोमिक्स इन्भेष्टमेण्ट प्रालिका सञ्चालक स्थानीयबासीले बचत गरेको लाखौं रकम उठाएर बेपत्ता बनेका छन् । स्थानीय व्यापारी व्यवसायीले बचत गरेको रकम सङ्कलन गरेर प्रालिका सञ्चालक बेपत्ता बनेका हुन् । करिब ५ वर्षअघि सञ्चालनमा आएको इन्भेष्टमेण्टले गतवर्षदेखि बेलबारी–११ मै रहेको दीप पशुपति बचत तथा ऋण सहकारी संस्थाको पासबुक प्रयोगमा... पुरा पढ्नुहोस
बेलबारीले जित्यो लालभित्तीमा जारी क्वस्तरीय फुटवल प्रतियाेगिताको उपाधि
- 4 बर्ष, 10 महिना अगाडि
- १० कार्तिक २०७६, आईतवार
बेलबारी, माेरङ/ बेलबारी २ लालभित्ती सिंहदेवी हाईटमा जारी क्लवस्तरीय खुल्ला नकाउट फुटवल प्रतियाेगिताकाे उपाधी बेलबारी फुटबल क्लवले उपाधी जितेकाे छ । केराबारीलाई १ का विरुद्ध २ ले हराउदै बेलबारीले उपाधी जित्न सफल भएकाे हाे । बेलबारीका ११ नं का संजय धिमालले १७ अाैँ मिनेटमा पहिलाे गाेल गरेका थिए । पहिलाे... पुरा पढ्नुहोस
श्रीलंकाको कोलम्वोमा शुरु भो सार्क चेम्वर अफ कमर्श इण्डष्ट्रीजको ७८ औं बैठक
- 4 बर्ष, 11 महिना अगाडि
- १ कार्तिक २०७६, शुक्रबार
सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा शुरु भएको छ । कार्य समितिको बैठकका अलावा क्षेत्रिय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको उक्त बैठक शुक्रबार र शनिबार गरी २ दुई दिनसम्म चल्ने छ । बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिका उपाध्यक्ष, नेपाल... पुरा पढ्नुहोस
प्रत्यक्ष साकोसको सातौँ साधारणसभा सम्पन्न, रामकुमारी राईकै नेतृत्वमा नयाँ समिति गठन
- 4 बर्ष, 11 महिना अगाडि
- ३० आश्विन २०७६, बिहीबार
केशु विरही, बेलबारी, मोरङ\लामो समयदेखि महिला शसक्तिकरणमा महत्वपूर्ण भूमिका निभाउँदै आएको संस्था नारी जागरण समूह बेलबारीद्वारा संचालित प्रत्यक्ष वचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमविच आफ्नो सातौँ साधारणसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको आफ्नै नव निर्मित कार्यालयमा सम्पन्न साधारण सभाको उद्घाटन बेलबारी नगरपालिका वार्ड... पुरा पढ्नुहोस
क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको तयारी पुरा
- 4 बर्ष, 11 महिना अगाडि
- ३० आश्विन २०७६, बिहीबार
बेलबारी, मोरङ/सिंहदेवि युवा क्लव बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेबाट संचालन हुने क्लव स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता २०७६ को तयारी पुरा भएको आयोजकले जनाएको छ । बेलबारी २ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन हुँने प्रतियोगितामा बेलबारी, सुन्दरहरैंचा लगायतका विभिन्न ८ वटा टिमले भाग लिँदै छन् । प्रतियोगिताको विजेता... पुरा पढ्नुहोस
झापा ११ लाई स्तब्ध पार्दै तेस्रो बेलबारी कपको सेमिफाइनलमा पुग्यो एपीएफ क्लब
- 4 बर्ष, 11 महिना अगाडि
- ५ आश्विन २०७६, आईतवार
मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ लाई पराजित गर्दै एपीएफ क्लब काठमाडौं विजयी भएको छ । आइतबार भएको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक/एक... पुरा पढ्नुहोस