गाउँ/समाज

अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपाली वालकले पाए रजत पदक 

अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन । माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक... पुरा पढ्नुहोस

जेसिज सप्ताह अन्तर्गत बेलबारी जेसिजले गर्यो रक्तदान कार्यक्रम,६० प्रिन्ट रगत संकलन

बेलबारी जेसिजको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड नजिकै जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रज्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोग तथा सेन्चुरी... पुरा पढ्नुहोस

अमेरिकामा भएको सडक दुर्घटनामा परी मोरङका एकै परिवारका तीनजनाको मृत्यु

अमेरिकास्थित मिजौरीको इन्टस्टेेेशट ४४ मा मंगलवार भएको सडक दुर्घटनामा बिराटनगरका तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुने श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनाल रहेकोे स्थानिय जोप्लिन पुलिस डिर्पामेण्टले जनाएको  छ । श्रद्धाका पति प्रभास ओझाले चलाएको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएर दुर्घटना... पुरा पढ्नुहोस

जागिरको लोभ देखाएर यूवतीहरुलाई ठगी र करणी गर्ने पापी मान्छे पक्राउ

आधा दर्जन युवतीहरुलाई जागिर लगाईदिने प्रलोभन दिँदै यौन शोषण र उनीहरुबाट लाखौ रुपैया ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादबलाइ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले उनलाई सोमबार सार्वजनिक गरेको छ... पुरा पढ्नुहोस

सशस्त्र प्रहरीले धनकुटामा आयोजना गर्यो रक्तदान, ६४ प्रिन्ट रगत संकलन

सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको आयोजनामा धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न भयो । सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिनको स्मरणमा आयोजना गरिएको सशस्त्र प्रहरी महानिरिक्षक दोस्रो रक्तदान कार्यक्रम अन्तरगत धनकुटा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको परिषदमा भएको रक्तदान कार्यक्रममा... पुरा पढ्नुहोस

बिद्यालय तथा शिक्षकहरुको परीक्षा लिने सुरसार गर्दै बेलबारी नगरपालिका

शिक्षकलाई २ सय ६४ पुर्णाकको परिक्षा उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा पठन पाठनको गुणस्तर बढाउनका लागि नयाँ रणनिति अपनाएको छ । कार्य सम्पादन गर्नका लागि बिद्यालय तथा शिक्षक शिक्षक विच प्रतिष्पर्धा गराइने भएको छ । नगरपालिकाले १२ शिर्षकमा ८८ वटा सुचक तयार पारेर बिद्यालयका प्रध्यानाध्यापक संग सम्झौतानै गरेको... पुरा पढ्नुहोस

कतारमा समुद्री छालले बगाएर धकुटेली ललितको मृत्यु , श्रीमतीले पनि गरिन् आत्महत्या

कतारस्थित समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका सामाजिक अभियन्ता ललित लिम्बुको निधन भएको छ । सोमबार नुहाउने क्रममा अचानक आएको सामुद्रिक छालले तानेर डुबेपछि उनको मृत्यु भएको हो । लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा  सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा... पुरा पढ्नुहोस

नेपालको हितमा छ कि छैन कोशी सम्झौता ? अनि के छ सम्झौतामा ?

कोशी आयोजना सम्झौता काठमाण्डौ अप्रिल २५,१९५४ सन् १९५४ अप्रिलको २५ औं दिन सम्पन्न गरिएको यो सम्झौता नेपाल अधीराज्यको सरकार (यसपछि सरकार भनिने ) र भारत सरकार (यसपछि संघ भनिने )बीच सम्पन्न भयो । १. विषय वस्तु कोशी नदीमा रहेको हनुमाननगरको तीन माइल माथी एउटा बाँध प्रमुख कार्य र अन्य  कार्य... पुरा पढ्नुहोस

चेलिबेटीको उद्दार र पुनस्थापनामा सहयोग गर्न नेपालमै पहिलोपटक खुल्यो माइती क्याफे

चेलिबेटी बेखबिखनविरुद्ध क्रियाशिल माइती नेपालमा आश्रीतहरुलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ । विदेशबाट स्वदेशमै केही गर्न भनेर फर्किएका युवाहरुले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी दात्री संस्था फ्रि गर्लको सम्योजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे संचालनमा ल्याएको हो । यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत... पुरा पढ्नुहोस

पुर्वमन्त्री हरिराज खेवाको तेस्रो स्मृति दिवसमा खेवा स्मृति ग्रन्थ बिमोचन

पूर्व राज्य मन्त्री तथा बहुआयमिक व्यक्तित्व स्वर्गीय हरीराज खेवा लिम्बुको तेस्रो स्मृती दिवसको अवसरमा हरिराज खेवा स्मृति ग्रन्थ बिमोचन गरिएको छ । पूर्व सूचना तथा सचार मन्त्री प्रतिनिधि सभाका सदस्य सुरेन्द्र कुमार कार्कीले स्वर्गीय हरिराज खेवा स्मृति ग्रन्थको बिमोचन गर्दै समाजवादबाट मात्र नेपाली जनता समृद्ध हुने भएकाले समाजबाद ल्याउनका लागि सवै... पुरा पढ्नुहोस