गाउँ/समाज

नोबेल हस्पिटलद्वारा बेलबारीमा विद्यालय स्वास्थ्य कार्यक्रम संचालन

केशु विरही, बेलबारी, माेरङ/ किशाेरीहरुलाई  महिनावारीका समयमा हुने समस्या र त्यसबाट वच्ने उपायकाे वारेमा जानकारी दिन नाेवेल मेडिकल कलेज विराटनगरले विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । "घरघरमा डाक्टर घरघरमा नर्स" कार्यक्रम अन्तरगत विश्व महिनावारी स्वास्थ्य दिवसकाे अवसरमा नाेवेलले एक दिवसीय विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे हो । बेलबारी नगरपालिका वार्ड नं २ मा... पुरा पढ्नुहोस

शिक्षा सन्देशमा नाेवेलकाे विद्यालय स्वास्थ्य कार्यक्रम

केशु विरही, बेलबारी, माेरङ/ विश्व महिनावारी स्वास्थ्य दिवसकाे अवसरमा नाेवेल मेडिकल कलज विराटनगरले अाज एक दिवसीय विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे श्री शिक्षा सन्देश ई स्कुलमा महिनावारी भएका र साे स्टेजमा पुगेका किशाेरीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यकासाथ संचालन गरिएकाे... पुरा पढ्नुहोस

ईलाका प्रहरी कार्यालय पथरीका असइ उत्तम कटुवाल बने ‘पुलिस अफ दि मन्थ’

कुमार खड्का, पथरी / जिल्ला प्रहरी कार्यालय मोरङले बैशाख महिनाको 'पुलिस अफ दि मन्थ' को उपाधी इप्रका पथरीका प्रहरी सहायक निरिक्षक उत्तम कटुवाल सहित अर्का एक जवानलाई प्रदान गरेको छ । कटुवाल ईलाका प्रहरी पथरीका घटनास्थल अधिकृत सम्म रहेको छन् । कटुवाल ईलाका प्रहरी कार्यालयबाट उत्कृष्ठ प्रहरीको सुचीमा पर्ने पहिलो प्रहरी... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकालाई बेल अनि सिमसारको नगरपालिका बनाउन बिज्ञहरुको सुझाव

उत्तम पोख्रेल बेलबारी, मोरङ । बेलबारी नगरपालिकालाई सिमसारको नगरपालिका बनाउनका लागि गठित बिज्ञहरुको समुहले बेलबारीलाई छुटै पहिचानको नगरपालिका बनाउन सकिने सुझाव दिएका छन् । पर्यटकीय गुरुयोजना (डिपिआर) निर्माण गरेर नगरपालिकालाई बुझाउनु अगाडि जनप्रतिनिधिहरु संगको छलफलमा बिज्ञहरुले बेलबारीमा रहेका सिमसारहरु छुटै प्रकृतिको रहेकोले नितिहरुलाई सुहाउदो बिक्षरोपण गर्नु पर्ने समेत जनाएका छन् ।... पुरा पढ्नुहोस

विधेयक दुरुस्तै पास भए प्रेस स्वतन्त्रता समाप्त हुने महासंघका पुर्व अघ्यक्षहरुको ठहर

सरकारले संसदमा दर्ता गराएको आमसंचार सम्वन्धी विधेयक पास भए पूर्ण रुपमा प्रेस स्वतन्त्रता समाप्त हुने  नेपाल पत्रकार महासंघ धनकुटाले आयोजना गरेको पूर्व सभापतिहरुको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले वताएका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय... पुरा पढ्नुहोस

मिडिया काउन्सिल विधेयक विरुद्ध फेरि आन्दोलनमा उत्रियो पत्रकार महासंघ

मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज माग सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। समस्या समाधान गर्न सरकार सकारात्मक... पुरा पढ्नुहोस

नेपालमै पहिलोपटक हुनेभो राष्ट्रिय पाककला प्रतियोगिता, सिपालु कुकहरुलाइ राम्रो अबसर

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी),राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना/स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा नेपालकै प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ । औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला... पुरा पढ्नुहोस

कपडा तथा सिलाई व्यवसायी महासंघ प्रदेश नं.१ को भेला तथा प्रशिक्षण बेलबारीमा सम्पन्न

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको प्रदेश नं.१ स्तरीय प्रदेश भेला तथा प्रशिक्षण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । मोरङ बेलबारी १  स्थित मदनमोहन साँस्कृतिक भवनमा सोमबार भएको कार्यक्रममा प्रदेश नं १ का बिभिन्न जिल्लाबाट उपस्थित भएका भण्डै २ सय कपडा सिलाई व्यवसायीहरुको प्रतिनिधित्व थियो ।  कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले व्यबसाय... पुरा पढ्नुहोस

२६४३ औं वुद्ध जयन्तीको अवसरमा कुष्मामा १ सय ८ वटा पिपलसहितको ‘ॐ पार्क’ बनाइने

पर्वतको कुश्मा नगरपालिकाले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण  तथा १ सय ८ वटा पिपलसहितको 'ॐ पार्क' निर्णाण गर्ने भएको छ । वृक्षारोपणको शुभारम्भ कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट वुद्ध जयन्तीकै दिन ४ जेठबाट गर्ने निर्णय गरिएको छ । उक्त दिन एउटा सडकको दुबैतर्फ... पुरा पढ्नुहोस

छुवाछुत विरुद्ध पैदल यात्रामा निस्केका अभियन्ताहरुलाई बेलबारीमा स्वागत

उत्तम पोख्रेल /जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जगाउन हिंडेको पैदल यात्रीको टोलीलाई मोरङको बेलबारीमा स्वागत तथा सम्मान गरिएको छ । दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्री टोलीलाई बेलबारी नगरपालिकाले स्वागत  गरेको हो । अभियन्ताहरु अशोक दर्नाल, होमराज आचार्य र रिता परियारलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी ,उपमेयर ढाका कुमारी... पुरा पढ्नुहोस