गाउँ/समाज

मिडिया काउन्सिल विधेयक विरुद्ध फेरि आन्दोलनमा उत्रियो पत्रकार महासंघ

मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज माग सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। समस्या समाधान गर्न सरकार सकारात्मक... पुरा पढ्नुहोस

नेपालमै पहिलोपटक हुनेभो राष्ट्रिय पाककला प्रतियोगिता, सिपालु कुकहरुलाइ राम्रो अबसर

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी),राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना/स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा नेपालकै प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ । औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला... पुरा पढ्नुहोस

कपडा तथा सिलाई व्यवसायी महासंघ प्रदेश नं.१ को भेला तथा प्रशिक्षण बेलबारीमा सम्पन्न

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको प्रदेश नं.१ स्तरीय प्रदेश भेला तथा प्रशिक्षण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । मोरङ बेलबारी १  स्थित मदनमोहन साँस्कृतिक भवनमा सोमबार भएको कार्यक्रममा प्रदेश नं १ का बिभिन्न जिल्लाबाट उपस्थित भएका भण्डै २ सय कपडा सिलाई व्यवसायीहरुको प्रतिनिधित्व थियो ।  कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले व्यबसाय... पुरा पढ्नुहोस

२६४३ औं वुद्ध जयन्तीको अवसरमा कुष्मामा १ सय ८ वटा पिपलसहितको ‘ॐ पार्क’ बनाइने

पर्वतको कुश्मा नगरपालिकाले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण  तथा १ सय ८ वटा पिपलसहितको 'ॐ पार्क' निर्णाण गर्ने भएको छ । वृक्षारोपणको शुभारम्भ कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट वुद्ध जयन्तीकै दिन ४ जेठबाट गर्ने निर्णय गरिएको छ । उक्त दिन एउटा सडकको दुबैतर्फ... पुरा पढ्नुहोस

छुवाछुत विरुद्ध पैदल यात्रामा निस्केका अभियन्ताहरुलाई बेलबारीमा स्वागत

उत्तम पोख्रेल /जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जगाउन हिंडेको पैदल यात्रीको टोलीलाई मोरङको बेलबारीमा स्वागत तथा सम्मान गरिएको छ । दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्री टोलीलाई बेलबारी नगरपालिकाले स्वागत  गरेको हो । अभियन्ताहरु अशोक दर्नाल, होमराज आचार्य र रिता परियारलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी ,उपमेयर ढाका कुमारी... पुरा पढ्नुहोस

भारतकै ठुलो निजी बिश्वविद्यालय एलपियूले नेपालमा खोल्यो एडमिसन अफिस

 भारतको नीजि क्षेत्रको सबैभन्दा ठुलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले आफ्नो एडमिसन अफिस स्थापना गरेको छ । एलपयिूले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेजसँग सहकार्य गरी बागबजारमा एड्मिसन अफिस खोलेको हो । शनिवार आयोजित एक कार्यक्रमका बिच एलपियूका एडिसनल डाइरेक्टर अमन मित्तल तथा ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले अफिस उद्धाटन गरेका... पुरा पढ्नुहोस

निसहाय सेवा सदनमा भब्य रूपमा मनाइयो ‘सम्झनामा मेरी आमा’ कार्यक्रम

मुना न्यौपाने । मातातीर्थ औँसीको पावन अवसरमा बानेश्वरस्थित निसहायक सेवा सदनमा सम्झनामा मेरी आमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । लायन्स क्लब अफ इन्द्रावतीको आयोजना तथा शान्ति, समृद्धि र दिगो विकासको लागि मानवीय कार्य (ह्याप्प)को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । लायन्स क्लब अफ इन्द्रावतीका चार्टर प्रेसिडेन्ट प्रल्हाद बस्नेतको सभापतित्वमा समपन्न... पुरा पढ्नुहोस

सिर्जना राईको हत्या भएको भनी गरिएको हल्लाप्रति परिवार र गाउँलेको आपत्ति

मोरङको बेलबारी ६ स्थित बोराबाँधकी २७ वर्षिया सिर्जना राईको मृत्युबारे झुठो प्रचार गरेर समाजकै वदनाम गरिएको भन्दै परिवार र गाउँलेले आपत्ति  जनाएका छन् । सिर्जनाका श्रीमान् पर्वत राई, उनको परिवार र छिमेकी सहितका करिव २ सय जति गाउँलेको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो । सिर्जनाकै घरमा गरिएको पत्रकार सम्मेलनमा  सिर्जनाको मृत्युपछि शव... पुरा पढ्नुहोस

अख्तियारलाई प्रेम सन्जेलको प्रश्न : वालुवाटार बेच्नेहरु भ्रष्टाचारी कि म ? (भिडियो सहित)

तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा उजुरी परेपछि अख्तियारले बोलाएका नेपाल सरकारका उपसचिवका तथा श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम संजेलले अख्तियारमा गएर ३ घण्टा लामो स्पष्टीकरण दिएका छन् । कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो अभिव्यक्ति दिने गरेका संजेलले आइतबार टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान... पुरा पढ्नुहोस

बिराटनगरमा संचालन हुँदै आएको त्रिविको परीक्षा काठमाडौंं सारियो, विद्यार्थीलाइ सास्ती

विगतमा डिग्री क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे प्राईभेट अन्तरगतकाे राजनीति शास्त्र  र महेन्द्र माेरङ क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे एम पि ए  काे परीक्षाकाे केन्द्र काठमाण्डाैमा सारिएपछि परीक्षार्थीहरु मर्कामा परेका छन् । देश संघियतामा गइसकेकाे अबस्थामा परीक्षा अझै बिकेन्दित हुनुपर्नेमा केन्द्रीकृत गरिएपछि विद्यार्थीहरु रुष्ट बनेका छन् ।  त्रिवि अन्तरगतकाे प्राज्ञिक... पुरा पढ्नुहोस