ताजा अपडेट

स्थानीय न्यायिक समितिहरुबाट मोरङमा बन्यो जिल्ला न्यायिक संजाल, न्यायाधीशको नेतृत्व

प्रदेश नम्बर १ मै पहिलो पटक मोरङमा जिल्ला स्तरीय न्यायिक संजाल गठन गरीएको छ । उच्चअदालत बिराटनगरको पहलमा स्थानीय तहका उप मेयर तथा उपाध्यक्षहरुलाई समेटेर मोरङ न्यायिक संजाल गठन गरिएको हो । जिल्ला न्यायधिश मेदनी प्रसाद पौडेलको अध्यक्षतामा भएको  भेलाबाट पौडेलकै अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरीएको छ । संजालमा... पुरा पढ्नुहोस

बेलबारीका मेयरको मुख्य पहलमा उत्तरी मोरङका ६ स्थानीय तहमा बिदेशी लगानीका योजना भित्रदै

उत्तरी मोरङका ६ वटा पालिकाहरुलाई समेटेर केहि ठुृला योजनाका काम अगाडि बढ्ने भएका छन् । बेलबारी, सुन्दरहरैचा, लेटाङ र पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले संयुक्त रुपमा फाहोर मैला ब्यबस्थापन, सौर्यउर्जा तथा दमकलको योजना अगाडि बढाएका छन् । बिदेशी लगानीमा तिन ठुला योजनाको काम अगाडि बढाइएको अन्तरपालिका समन्वय समितिका... पुरा पढ्नुहोस

आस्था राउतसँगै बेलबारीमा नाच्नुसम्म नाचे दर्शकहरु, चौथो दिन को को आउँछन् थाहा छ ?

बेलबारीमा चलिरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ को चौथो दिन (मंंगलबार) गायिका सुनिता थेगिम लिम्बु  र साजन राई लगायतका कलाकार आउने भएका छन् । साजन 'छिटको साडी चौबन्दी चोलीमा', 'नेपाली नेपाली हामी नेपाली', 'चाँप फुल्यो'  लगायतका चर्चित गीतका गायक हुन् भने  सुनिताका 'माथि है पार्‍यो, 'जन्तरी', 'कान्छा राम्रो', 'सोल्टिनी'... पुरा पढ्नुहोस

बेलबारीमा जारी आदिवासी जनजाति महोत्सव, जहाँ छन् डेढ दर्जन साँस्कृतिक स्टल

सामान्यतया मेला वा महोत्सव भन्ने बित्तिकै स्टल बिक्री गरेर आयोजकले आम्दानी जुटाउने एउटा माध्यम भन्ने बुझिन्छ । हुन पनि महोत्सव आयोजना गर्ने आयोजकको आम्दानीको एउटा श्रोत स्टल बिक्री पनि हो तर आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गर्ने र पर्यटन प्रबर्द्धनमा सेवा पुर्याउने उद्देश्यले मोरङको बेलबारीमा आयोजित आदिबासी जनजाति सांस्कृतिक तथा... पुरा पढ्नुहोस

मनोज गजुरेल र अस्मिता अधिकारीको प्रस्तुतिले रमाए बेलबारीबासी, अब पालो आस्था राउतको

बेलवारीमा भइरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा को दोस्रो दिन आइतबार चर्चित हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीले महोत्सव तताएका छन्  । बेलुका आठबजेतिर मन्चमा उक्लेका मनोजले पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको अभिनय गर्दा साँच्चिकै उनै पो मञ्चमा आएका हुन् कि झैँ लाग्थ्यो । मनोजले बास्कोटाले ७० करोड... पुरा पढ्नुहोस

कमलको उपचारका लागि रेडियो सुसेली र बेलबारीका दुई स्कुलबाट जुट्यो १६ हजार

व्लड क्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि सुन्दरहरैंचा १० बिराटचोकमा रहेको रेडियो सुसेली १०६.३ मेगाहर्ज परिवारले १० हजार सहयोग गरेको छ । एकता मिडिया प्रा.लि. तथा रेडियो सुसेलीका उपाध्यक्ष नवराज चापागाई तथा रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले कर्मचारी तथा संचालक समितिको तर्फबाट 'कमल पौडेल उपचार सहयोग समिति... पुरा पढ्नुहोस

भब्य बन्यो आदिवासी जनजाति महोत्सवको पहिलो दिन, अब अस्मिता अधिकारी र मनोज गजुरेलको धमाका

मोरङको बेलबारीमा आयोजित आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ को पहिलो दिन तीन हजारभन्दा बढीले महोत्सव अबलोकन गरेका छन् । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको पहिलो दिन शनिबार उद्घाटनदेखि दिनभर र साँझ समेत गरी तीन हजारभन्दा बढीले महोत्सव... पुरा पढ्नुहोस

बिर्तामोडमा हुनेभो तिनदिने बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव, तयारी तीब्र

भरत शिवाकोटी,झापा /  नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन एवं  कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्ने उदेश्यका साथ  झापाको बिर्तामोडमा ‘’बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव-२०७६’’ हुने भएको  छ । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनलाई समेत विशेष महत्व दिने गरि ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनको आयोजनामा फागुन २३, २४ र २५... पुरा पढ्नुहोस

बेलबारीमा शुरुभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव, मुख्यमन्त्रीद्वारा उद्घाटन

मोरङको बेलबारीमा आयोजना गरिएको आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ शुरु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म हुने महोत्सवको शनिबार मुख्यमन्त्री शेरधन राइले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा आदिबासी जनजाति महासंघमा आबद्ध विभिन्न जातजाति तथा शैक्षिक संस्थाहरुले... पुरा पढ्नुहोस

बेलबारीमा ढाका कपडा बनाउने तालिम शुरु, सीप सिक्दै ३० जना महिला

बेलबारी नगरपालिका वडा नम्बर ३ ले महिलाहरुलाई उद्यमी बनाउन ढाका कपडा बनाउने तालिम दिन थालेको छ । लालिगुरांँस बचत तथा ऋण सहकारी सस्थाको सभाहलमा भइरहेको तालिममा ३० जना महिला सहभागी छन् । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष योगेन्द्र सुवेदीले उद्घाटन गरे ।  उनले तालिमवाट लिएको सिप ब्यबहारमा उर्तान सहभागीहरुलाइ आग्रह... पुरा पढ्नुहोस