ताजा अपडेट
बेलबारी नगरपालिकाद्वारा कानुन तर्जुमा मस्यौदा समिति र सहयोग समिति गठन
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
बेलबारी नगरपालिकाको बैशाख ३० गते बसेको ३० औ कार्यपालिका वैठकले कानुन तर्जुमा मस्यौदा समिति र सहयोग समिति गठन गरेको छ । धनपति गौतमको सयोजकत्वमा बनेको ३ सदस्यीय सहयोग समितिको सदस्यहरुमा गिता शिवा र ऐश्वर्य प्रसाद आचार्य विपिन रहेका छन । त्यस्तै ६ सदस्यीय कानुन तर्जुमा मस्यौदा समितिमा वडा नम्बर २... पुरा पढ्नुहोस
उपचार अभावमा थलिइन् बेलबारीकी एक वृद्धा, उपचार गराउन स्थानीयबासी सक्रिय
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ उपचारकाे अभावमा एउटा खुट्टा पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेकी बेलबारीकी एक वृद्धाकाे उपचार गराउन स्थानीयबासी सक्रिय भएका छन् । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती सिंहदेवीकी ९४ वर्षीय वृद्धा पूर्णमाया मगर विगत लामाे समयदेखि थला परेकी भए पनि परिवारकाे कमजाेर अार्थिक अवस्थाका कारण उपचार नपाएकाे खवर सार्वजनिक... पुरा पढ्नुहोस
मुद्दा मामिलाका कारण फ्रिज हुने अबस्थामा पुग्यो बाहुनीमा आएको डेढ करोड बजेट
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
मोरङको बेलबारी वडा नम्बर ९ वाहुनीमा रहेको जनता माविको लागि आएको रकम फ्रिज हुने अबस्थामा पुगेको छ । सभाहल सहितको २ तले प्रशासनिक भवनका लागि आएको बजेट फ्रिज हुने अबस्थामा आएको हो । नगरपालिकाले लगाएको वोलपत्र खारिजको माग गर्दै पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ताराविर कट्वालले रोक्न उच्च अदालत विराटनगरमा... पुरा पढ्नुहोस
बेलबारीमा दोस्रो मेयरकप फुटबल शुरु, उद्घाटन खेलमा बेलबारी ६ बिजयी
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
मोरङको बेलबारीमा सोमबारदेखि वडास्तरीय मेयरकप शुरु भएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो मेयरकपको उदघाटन गरेका छन । जेठ ९ गतेसम्म सञ्चालन हुने अन्तर वडास्तरीय नगर मेयर कपमा बेलबारीका ११ वटा वडाका ११ वटा टिम सहभागी हुने भएका छन । बेलबारी ४ पञ्चज्योति स्कुल सँगै रहेको बेतना खेल... पुरा पढ्नुहोस
विराटचाेकमा हस्तकलाको तालिम सम्पन्न, डेढ दर्जनभन्दा बढी महिलाले सिके सीप
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
विराटचाेक, माेरङ/ ग्रामीण महिलाकाे अार्थिक स्तरलाई माथि उठाउने उद्देश्यकासाथ सुन्दरहरैंचामा विगत ४५ दिनदेखि जारी बाँसका हस्तकला सम्वन्धी तालिमकाे सोमबार एक कार्यक्रमविच समापन गरिएकाे छ । आयआर्जनमार्फत महिलालाई स्वालम्बन गरनउने उद्देश्यले तालिमकाे अायाेजना महिला उपभाेक्ता समितिकी अध्यक्ष देवि पाैडेलले जानकारी दिईन । सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ विराटचाेकमा चैत्र १८ गतेबाट... पुरा पढ्नुहोस
जताततै सरसफाइ अभियान चलाउँदै बेलबारी नगरपालिका, बन्नेभो प्लास्टिक झोला निषेधित नगर
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ नगरवासीलाई सरसफाई र त्यसकाे प्रभावकाे वारेमा जानकारी दिंँदै नगरलाई प्लाष्टिक झाेलामुक्त वनाउने उद्देश्यले बेलबारी नगरपालिकाले नगरका विभिन्न वडाहरु सरसफाई अभियान तीब्र पारेको छ । साेहि क्रममा बेलबारी नगरपालिका वार्ड नं २ काे अायाेजनामा अाज वडाभित्र रहेकाे लाेकमार्ग, चाेक, बजार तथा विभिन्न स्थानमा सरसफाई अभियान संचालन गरेकाे छ... पुरा पढ्नुहोस
कपडा तथा सिलाई व्यवसायी महासंघ प्रदेश नं.१ को भेला तथा प्रशिक्षण बेलबारीमा सम्पन्न
- 6 बर्ष, 1 महिना अगाडि
- ३१ बैशाख २०७६, मंगलवार
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको प्रदेश नं.१ स्तरीय प्रदेश भेला तथा प्रशिक्षण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङ बेलबारी १ स्थित मदनमोहन साँस्कृतिक भवनमा सोमबार भएको कार्यक्रममा प्रदेश नं १ का बिभिन्न जिल्लाबाट उपस्थित भएका भण्डै २ सय कपडा सिलाई व्यवसायीहरुको प्रतिनिधित्व थियो । कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले व्यबसाय... पुरा पढ्नुहोस
बृटिस सेनालाई पराजित गरेको सम्झनामा सिन्धुलीगढीमा बिजयोत्सव मनाइने
- 6 बर्ष, 1 महिना अगाडि
- ३० बैशाख २०७६, सोमबार
समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा मनाइने विजयोत्सव लगायत विभिन्न कार्यक्रम गर्ने भएको छ । अंग्रेजमाथि गोर्खाली सेनाले विजयप्राप्त गरेको दिन भनेर यसअघि हरेक बर्ष कात्तिक २४ गते विजयोत्सव मनाइँदै आएको थियो । इतिहासकारहरुसँगको छलफलपछि अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव... पुरा पढ्नुहोस
बेलबारी मेयरकप २०७६ हुँदै, बिजेताले एक लाख पाउने
- 6 बर्ष, 1 महिना अगाडि
- २८ बैशाख २०७६, शनिबार
बेलबारी, माेरङ/ खेलकुदलाई स्थानीय स्तरमा प्रवर्धन गर्ने उद्देश्यका साथ बेलबारीमा "बेलबारी मेयर कप फुटवल प्रतियाेगिता २०७६" काे संचालन हुने भएकाे छ । बेलबारीमा पत्रकार सम्मेलन गरेर अायाेजक समिति साे जानकारी गराएकाे हाे । बैशाख ३० गतेबाट सुुरु हुने साे प्रतियाेगितामा नगरभरिका विभिन्न ११ वटा टिमकाे सहभागिता रहने बेलबारी मेयर कप... पुरा पढ्नुहोस
बेलबारीमा पहिलोपटक आयोजित आदिबासी जनजातिको फुड फेष्टिवल सम्पन्न
- 6 बर्ष, 2 महिना अगाडि
- २६ बैशाख २०७६, बिहीबार
शास्त्र हराए संस्कृति हराउँछ , संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए जाति हराउँछ भन्ने मुख्य नाराका साथ आदिवासी जनजाति महासंंघ बेलबारीले आयोजना गरेको तीनदिने फुड फेष्टिवल बेलबारीमा सम्पन्न भएको छ । फेष्टिवलमा बेलबारीमा रहेका धिमाल, राई, लिम्बू, गुरुङ, मगर, थारु, चौधरी, मुडयरी, तामाङ, याखा,सुनुवार, भुजेल, मगर लगायत १६ जातिहरूले... पुरा पढ्नुहोस