ताजा अपडेट

बिदेशबाट फर्केका सुन्दरहरैंचाका एक जोडी, जो गाउँमै मासिक ४ लाखभन्दा बढी कमाउँछन्

अम्बिका भण्डारी , बिराटचोक (मोरङ) / करिब १८ बर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका मोरङका एक युवाले त्यति ठुलो लगानीबिना नै शुरु गरेको ब्यबशायबाट प्रारम्भिक अबधिमै मासिक ४ लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । मोरङको सुन्दरहरैंचा १ हरैंचा बजारका जेङ्स सुनुवार (जंगबहादुर) ले शुरु गरेको ब्यबशायले यतिबेला सबैको ध्यानाकर्षण... पुरा पढ्नुहोस

धनकुटामा छिट्टै यातायात कार्यालय स्थापना गर्ने मुख्यमन्त्रीको आश्वासन

धनकुटा । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईसंँग धनकुटाबासीले धनकुटामा तत्काल यातायातको कार्यालय राख्न, धनकुटा अस्पताललाई स्तर उन्नति गरी ५० शैयाको बनाउन र १ नम्वर प्रदेशको राजधानी धनकुटामा बनाउन पहल गरिदिन माग गरेका छन्  । धनकुटा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेकपाका नेता राजेन्द्र राई, धनकुटाका प्रदेश... पुरा पढ्नुहोस

अलैंची व्यवसायी महासंघको तेस्रो महाधिवेशन धनकुटामा सम्पन्न, नयाँ समिति गठन

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा  राजकुमार कार्की निर्वाचित भएका छन् । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा प्रत्यासी उम्मेदवार ओमकृष्ण विमलीलाई पराजित गर्दै कार्की अध्यक्षमा निवार्चित भएका हुन् । कार्कीले १११ मत प्राप्त गरेका थिए... पुरा पढ्नुहोस

गणतन्त्र र राजतन्त्रबारे राप्रपा धनकुटामा भाँडभैलो, पार्टी नै छाडे डेढ सयभन्दा बढीले

धनकुटा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) केन्द्रीय स्तरमा एक अर्कामा विलय भई राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त) भएपनि  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटाका जिल्ला स्तरीय कार्यकर्ताहरुले सो एकता अवैधानिक र संविधानको मर्म विपरित भएको भन्दै  व्यापक विद्रोह गरेका छन् । राप्रपा (प्रजातान्त्रिक) धनकुटाका पूर्व केन्द्रिय... पुरा पढ्नुहोस

शिव गाउँले र गणेश लम्साललाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार

षष्टिका बस्नेतको नामबाट स्थापना भई नेपाल पत्रकार महासंघ मोरङ शाखाले महासंघको स्थापना दिवसमा अवसरमा प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यस बर्ष नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले र नयाँ पत्रिकाका १ नम्बर प्रदेश सम्वाददाता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललाई  दिइने भएको... पुरा पढ्नुहोस

पुर्वी पहाडमै पहिलोपटक धनकुटामा आधुनिक मेसिनबाट आंँखाको शल्यक्रिया हुने

पूर्वी पहाडमा नै पहिलो पटक नेपाल नेत्र ज्योति संघ धनकुटाद्धारा संचालित रामप्रसाद आंँखा अस्पताल धनकुटाले आधुनिक मेसिनबाट आंँखाको अप्प्रेशन (शल्यक्रिया) शुरु गर्ने भएको छ । आंँखा उपचार सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउने उदेश्यले सो अस्पतालले आगामी सोमवारदेखि पहिलो पटक फेको मेसिनबाट मोतिया बिन्दुको अप्रेसन शुरु गर्ने नेपाल नेत्र ज्योति... पुरा पढ्नुहोस

धनकुटामा शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने

धनकुटा जिल्लामा आंँखा उपचार सेवालाई अझ प्रभावकारी र स्तरीय बनाउन शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने भएको छ । नेपाल नेत्र ज्योती संघ धनकुटाका अनुसार आंँखा उपचार सेवालाई शहरदेखि गाउंँगाउंँसम्म अभियान अन्र्तगत विद्यालय आंँखा जाच कार्यक्रम, समुदाय आंँखा जांँच कार्यक्रम तथा आंँखा शिविर संचालन गरिने भएको हो । नेपाल... पुरा पढ्नुहोस

बेलबारीमा स्रष्टाहरुले मनाए सिर्जनात्मक हाेली : डेढ दर्जनजति रचना वाचन

केशु विरही, बेलबारी, माेरङ/ शहरी क्षेत्रमा मानिसहरु साङ्गितिक हाेलीमा झुमिरहेकाे बेलामा पूर्व पश्चिम लाेकमार्गदेखि करिव डेढ किलाेमिटर दुरीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा भने स्रष्टाहरु सिर्जनात्मक हाेली खेल्नमा व्यस्त थिए । बेलबारी नगरपालिका वार्ड नं २, लालभित्तीमा रहेकाे रमिते पर्यटकीय क्षेत्रमा बेलबारी र सुन्दरहरैंचा नगरपालिकाका चारवटा साहित्यिक संस्थाहरुले विहिबार एकै ठाउँमा... पुरा पढ्नुहोस

होलीमा यसरी रंगिए दाह्रीवालाहरु

 दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ । विगतमा समेत सोही ग्याङगले यस्ता सामाजिक कार्यहरुमा आफनो सहभागीता देखाउदै आएको पाईन्छ । बुधबार सम्पन्न भएको कार्यक्रममा युवा वर्ग माझ देशभर करीब १००० को संख्यामा टि सर्ट विक्रि गरिएको थियो । एउटा टिसर्टको मूल्य २ सय ५० रुपैया राखीएको... पुरा पढ्नुहोस

बेलबारीलाई प्लाष्टिककका झोला मुक्त नगर वनाईदै, प्लास्टिकका बोत्तल पनि निषेधित

बेलबारी नगरपालिकाले यहि चैत्र १० गतेदेखि कार्यालय परिसरमा वोतलको पानी प्रयोग नगर्ने भएको छ । प्लाष्टिकको झोला मुक्त नगर घोषणा गर्ने तयारी गरीरहेको नगरपालिकाले वोतलको पानी समेत नखाने निर्णय गरेको छ । सफा र स्वच्छ नगरको परिकल्पनामा नगरपालिकाका लागेेको बताउँदै मेयर ज्ञानेन्द्र सुवेदीले भने 'आफुले गरेको निर्णय आफैंंबाट गरौ भनेर... पुरा पढ्नुहोस