ताजा अपडेट

श्रमिक महिला समूहको पाँच दिने उद्घाेषण तालिम सम्पन्न, ३२ गृहिणीले लिए तालिम

केशु विरही, बेलबारी, माेरङ/महिलाहरुकाे क्षमतावृद्धि गर्ने उद्देश्यले बेलबारीमा आयोजित पाँचदिने उद्घाेषण तालिम  सम्पन्न भएको छ । श्रमिक महिला समूह बेलबारी १ काे आयाेजना र बेलबारी नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे सो उद्घाेषण तालिममा नगरभरिका ३२ जना गृहिणी महिलाहरु सहभागी थिए । पाँचदिनसम्म चलेकाे तालिममा सप्तकाेसी एफ एम ईटहरीकी सीमा बस्नेतले प्रशिक्षण... पुरा पढ्नुहोस

एउटै बिद्यालयका सात शिक्षक एकै पटक अवकास, बिद्यालय सञ्चालनमै समस्या

विवेक मिश्र, बेलबारी, मोरङ / एक सामुदायिक बिद्यालयमा ७ जना शिक्षकले एकै समयमा बिद्यालयवाट अवकास भएपछि पठन पाठन तथा वार्षिक परीक्षा संचालनमा समस्या भएको छ । धिरनाथ सम्फुल विश्वास माध्यमिक बिद्यालय बेलबारी १० का ६ जना अस्थाई शिक्षकहरु शिक्षा सेवा आयोगले लिएको परिक्षामा अनुर्तिण भएपछि उनिहरु स्वत अवकास भएका थिए... पुरा पढ्नुहोस

सामाजिक क्षेत्रमा उदाहरणीय बन्दै अस्ट्रेलियाको बिएमडब्लु कन्सल्टेन्सी

 अष्ट्रेलियाको मेलबर्नस्थित बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले शुरु निःशुल्क बारिस्टा तालिमबाट दुई बर्षको अबधिमा करिब ७ सय लाभान्वित भएका छन् । अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानीय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले सन्... पुरा पढ्नुहोस

आगामी बजेटमा पर्यटन, जलश्रोत, कृषिलाई प्राथमिकतामा राख्न धनकुटेलीहरुको सुझाव

धनकुटा / जनशक्ति ,जलश्रोत र पर्यटनलाई आर्थिक बर्ष २०७६/०७७ को बजेट निमार्ण गर्दा प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने धनकुटामा आयोजित प्रदेश नम्वर १ स्तरीय एक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले वताएका छन्  । नेपाल राष्ट बैक अनुसन्धान विभागद्धारा आयोजित प्रदेशस्तरीय पूर्व बजेटकालिन अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट बैकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले २०७६/०७७ का... पुरा पढ्नुहोस

निर्माणाधिन सृजना पार्कका लागि बुद्ध एयरले दियो २० लाख

मोरङको बेलबारी १० भाउन्नेमा निर्माणधिन सृजना पार्कको लागि बुद्ध एयरले २० लाख सहयोग गरेको छ । सोमबार भाउन्नेमा एक कार्यक्रमबिच का बुद्ध  एयर प्राा.लि. का प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले सो सहयोग गरेका हुन् । बस्नेतले सो सहयोग पार्कको घेराबाराका लागि सहयोग गरेको बताइएको छ । बुद्ध एयरले यसअघि पनि सो क्षेत्रको बिकासका... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा सडक क्षेत्रमा राखिएका सामान जफत, सक्रिय बन्दै नगरप्रहरी

बेलबारी , मोरङ / सडक क्षेत्र अतिक्रमण गरी राखिएका सामग्रीहरु बेलबारी नगरपालिकाले उठाउन थालेको छ । पटक पटक सडक अतिक्रमण हटाउन सुचना नै जारी गरे पनि ब्यबसायीहरुले अटेर गरेपछि सामग्री उठाउन थालिएको नगरपालिकाको कार्यालयले जनाएको छ । साप्ताहिक रुपमा लाग्ने सोमवारे हटियाबाट  नगर प्रहरीले सिरक, ड्सना, कमल, सिरानी, लगाउतका सामाग्रीहरु... पुरा पढ्नुहोस

धनकुटामा भीषण आगलागी, ६ घर जलेर नष्ट, पुरै बस्ती उच्च जोखिममा

इश्वरी घिमिरे / जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि धनकुटाको एउटा गााउँमा नै भीषण आगलागी भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ तेलियास्थित भञ्ज्याङ् डाँडा सामुदायिक वनबाट आइतबार बिहान सुरु भएको आगो बस्तीमा प्रवेश गरेपछि स्थानीय गाउँका ६ ओटा घर तथा गोठ पुर्णरुपमा जलेर नष्ट भएका छन्... पुरा पढ्नुहोस

धुर्मुस सुन्तली फाउण्डेसनलाई स्मृति स्कुलले गर्यो डेढ लाख  सहयोग

 ईश्वरी घिमिरे(बुढीगंगा,मोरङ)/ मोरङको बुढीगंगा ३, नेमुवास्थित स्मृति इङ्लिस बोर्डिङ स्कुलले चितवनमा निर्माण शुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। स्कुलको १४ औँ बर्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको अवसर पारेर स्कुलकी प्रीन्सिपल तथा सामाजिक अभियान्ता... पुरा पढ्नुहोस

लक्ष्मीमार्गमा तीन महिने कम्प्युटर तालिम सम्पन्न

बेलवारी ११ लक्ष्मीमार्गमा तीन महिने निःशुल्क कम्प्युटर तालिम  सम्पन्न भएको छ । बेलवारीको ११ नम्वर वडा कार्यलयको आर्थिक सहयोग र लक्ष्मीमार्गस्थिर  एड्भान्स कम्प्युटर इन्स्टिच्युटको प्राबिधिक सहयोगमा तालिम सञ्चालन भएको थियो । उक्त तालिममा ३५ जना स्थानीय युवाहरु सहभागी रहेका थिए । उक्त इन्स्टिच्युटको हलमा भएको समापन कार्यक्रममा बेलवारी ११ का... पुरा पढ्नुहोस

धनकुटा कांग्रेसले पुराना नेता कार्यकर्ताहरुको अभिलेख राख्ने, पार्टी प्रशिक्षण बिभाग गठन

आफ्ना नेता तथा कार्यकर्ताहरुलाइ बैचारिक रुपमा सशक्त बनाउदै पार्टी संगठन विस्तार तथा सुदृढ गर्ने उदेश्यले नेपाली कांग्रेस धनकुटाले उपसभापति नविन किशोर शाक्यको संयोजकत्वमा ९ सदस्यीय प्रशिक्षण बिभाग गठन गरेको छ । नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा भएको बैठकले गठन गरेको प्रशिक्षण विभागमा उपभापति नविन किशोर शाक्य र सदस्यहरुमा गणेश... पुरा पढ्नुहोस