ताजा अपडेट

करांतेको १ नंं. प्रदेशस्तरीय प्रतियाेगिता सम्पन्न, राष्ट्रिय खेलकुदका लागि १० खेलाडी छनौट

केशु विरही, बेलबारी, माेरङ/आसन्न आठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि प्रदेस नं १ स्तरीय फुल कन्ट्रयाक्ट करांते छनाैट प्रतियाेगितामा सम्पन्न भएकाे छ । फुल कन्ट्रयाक्ट करांते संघ पूर्वान्चल क्षेत्रीय खेलकुद परिसदकाे आयाेजनामा भगवती मावि बेलबारीमा संपन्न भएकाे प्रतियाेगिताबाट खुल्ला तथा विभिन्न ताैल समूहका गरेर १० जना खेलाडीहरु छनाेटमा परेका छन् ।... पुरा पढ्नुहोस

अस्ट्रेलिया जाने विद्यार्थीलाई अब नो टेन्सन, मेलवर्न एयरपोर्टमै पाइन्छ नि:शुल्क पिकअप

बिभिन्न एजुकेशन र कामदारसंग सम्बन्धित कन्सल्टेन्सीको नाममा अनेकन ठगीका समाचार आइरहेको बेला नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले  मेलबर्नमा नि:शुल्क पिक अपको ब्यबस्था गरेको छ । मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै बि.एम.डब्लुले बिगत केही बर्षदेखि यस्तो कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । हालसम्ममा यो सेवाबाट दुुई सय भन्दा बढी... पुरा पढ्नुहोस

राजारानी पोखरीको सौर्न्दर्यता देखेर छक्कै परे मुख्यमन्त्री, लेटाङ एक्सपोको पनि उद्घाटन

लेटाङ नगरको आधार ,कृषि ,पर्यटन, कला र संस्कृति सहितको पुर्वाधार मुख्य नारा रहेको कृषि ,पर्यटन तथा व्यावसायिक अन्तराष्ट्रिय प्रर्दशनी अर्थात लेटाङ एक्स्पो २०७५ शुरु भएको छ । उद्योग वाणिज्य संघ लेटाङको आयोजनामा भएको १० दिने एक्सपोको शुक्रबार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका छन्  । उद्घाटन कार्यक्रम शुरु... पुरा पढ्नुहोस

नेपालकै पहिलो अन्तर्राष्ट्रिय डोरीतान प्रतियोगिता सम्पन्न, सशस्त्र प्रहरीलाई उपाधि

ईश्वरी घिमिरे (दुहबी,सुनसरी)/ सुनसरीको दुहबीमा सम्पन्न प्रथम मनमोहन स्मृति गोल्डकप अन्तर्राष्ट्रिय डोरीतान प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालले जितेको छ। सुनसरीको दुहबीमा शुक्रबार सम्पन्न एक दिवसीय उक्त खेलको फाइनल चरणमा बिहार भारतलाई पराजित गर्दै सशस्त्रले सो उपाधि जितेको हो। प्रतियोगिताको बिजेता तथा उपबिजेता समुहले क्रमश: नगद ५० र २५ हजारसहित... पुरा पढ्नुहोस

पथरीमा शुरु भो माटोका सामग्री बनाउने १ महिने निःशुल्क तालिम

मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा क्रियाशील एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्ने १ महिने निःशुल्क तालिम सुरु गरेको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौंको सहयोगमा सञ्चालन हुने १ महिने ‘ह्विल थ्रोइङ सेरामिक तालिम’ को फरक ढंगले उद्घाटन्... पुरा पढ्नुहोस

ताप्लेजुङले जित्यो १ नम्बर प्रदेशस्तरीय महिला फुटवलको उपाधि

धनकुटामा संचालन भैरहेको प्रदेश नम्वर १ स्तरीय महिला फुटवल प्रतियोगिताको यस बर्षको उपाधी ताप्लेजुङ जिल्लाले चुम्न सफल भएको छ । शुक्रबार भएको ताप्लेजुङ्ग र मोरङ्ग विच भएको प्रतिसप्रधात्मक खेलमा ताप्लेजुङ्गले मोरङ्गलाई शुन्यको विरद्ध एक गोल गर्दै यस बर्षको १ नम्वर स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको हो... पुरा पढ्नुहोस

ताप्लेजुङमा बारम्बार किन हुन्छ आकाशे दुर्घटना ?

उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरू कुनै कारण छन् भन्ने बहस सुरु भएको छ। बुधबार पाथीभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा प-यो। ताप्लेजुङमा यस्तै खालको करिब... पुरा पढ्नुहोस

प्रदेशस्तरीय महिला फुटबलको फाइनलमा पुगे मोरङ र ताप्लेजुङ

धनकुटामा  संचालन भैरहेको प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको बिहीबार भएको सेमिफाईनल खेलमा मोरङले झापालाई र ताप्लेजुङ्ले उदयपुरलाई हराउदै फाईनलमा पुगेका छन् । पहिलो सेमिफाइनल खेलमा मोरङ्गले झापालाई शुन्यको विरुद्ध एक गोल गरेर फाईनलमा प्रवेश गरेको थियो  ।मोरङ्गको तर्फबाट जर्सी नम्वर ८ का रेष्मा राईले गोल गरेकी हुन । यसैगरी अर्को... पुरा पढ्नुहोस

दुवै मृगाैला खराव भएकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारमा सहयाेग जुट्दै

केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर नियमित रुपमा उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि देशविदेशबाट सहयाेग रकम संकलन हुने क्रम जारी छ । १३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थलापरिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा एकजुट भएका थिए । एक सन्तानकी आमा समेत रहेकी ३१ वर्षीय गुरुङकाे... पुरा पढ्नुहोस

प्रदेश स्तरीय महिला फुटबलमा झापा र उदयपुर सेमीफाईनलमा

धनकुटा १५ फाल्गुण ,धनकुटामा संचालन भैरहेको प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको बुधबार भएको खेलममा झापाले तेह्थुमलाई र उदयपुरले इलामलाई हराउदै सेमीफाईनलमा पुगेका छन । झापा र तेह्थुम जिल्ला विच भएको पहिलो  क्वााटर फाइनल खेलमा झापाले तेह्थुमलाई शुन्यको विरुद्ध चार गोल गरेर तेह्थुमलाई हराउदै झापा सेमिफाईनलमा पुगेको हो । यसैगरी उदयपुर... पुरा पढ्नुहोस