ताजा अपडेट

ताप्लेजुङमा हेलिकप्टर दुर्घटना : पर्यटनमन्त्री रबिन्द्र अधिकारी सहित सातजनाको मृत्यु

तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्टर ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाएको निधन भएको छ।   दुर्घटनामा परेर पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान) का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन गुरुङ, क्यानका... पुरा पढ्नुहोस

पुर्वका विभिन्न जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन शुरु

बेलबारी मोरङ  / प्रदेश नम्बर १ का झापा, मोरङ,धनकुटा,पाँचथर, ईलाम लगायतका जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । खोप अभियान अन्तरगत बेलबारी र पथरी शनिश्चरे नगरपालिकामा पनि हात्तिपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले औषधी खाएर खोप  अभियानको आरम्भ गरेका छन । यस रोगको औषधी दुई वर्षभन्दा... पुरा पढ्नुहोस

धनकुटामा जारी प्रदेश स्तरिय महिला फुटबलमा झापा, मोरङ र उदयपुर बिजयी

धनकुटामा जारी आठौँ राष्ट्रिय महिला फुटबलको लागि प्रदेश स्तरिय छनौैैट प्रतियोगिता अन्तर्गत मंगलबार  तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा झापाले सुनसरीलाई ट्राइबेकरमा ३–१ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । उक्त खेलमा झापाकी दिक्षा चौधरी... पुरा पढ्नुहोस

च्याउ खेतीबाट मासिक डेढ लाखसम्म आम्दानी गर्दै ईन्द्र

केशु विरही, सुन्दरहरैंचा, मोरङ/ बिहान उज्यालो हुन नपाउँदै सुन्दरहरैंचा मोरङका ईन्द्रप्रसाद तिम्सिना आफ्नो च्याउ फाममा पुगिसकेका हुन्छन् । बिहान चिया समेत पिउन नपाउँदै उनी त्यहाँ पुग्छन् । ६ बजेसम्ममा उनले प्राय टिप्नु पर्ने सबै च्याउ टिपिसकेका हुन्छन । बिहानै उठ्नु च्याउ फाममा पुग्नु, फामबाट च्याउ टिपेर बजार बजारमा पुर्याउनु उनको दैनिकीजस्तै... पुरा पढ्नुहोस

जनपत्रकार संगठनमा परिणत भो क्रान्तिकारी पत्रकार संगठन

 नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन गरेर जनपत्रकार संगठन,नेपाल बनाईएको छ । संगठनले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर संगठनको नाम परिवर्तन गरिएको जानकारी दिएको छ । गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णय अनुसार संगठनको नाम परिवर्तन... पुरा पढ्नुहोस

भाउन्नेमा चाैलागाई प्रतिष्ठानकाे ज्ञानमहायज्ञ सप्ताह पुराण शुरु

केशु विरही, बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठानकाे आयाेजनामा मोरङ बेलबारीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज पुराण सुरु भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ११ भाउन्ने स्थित  चाैलागाई प्रतिष्ठनमा सुरु भएकाे सप्ताह महायज्ञ पुराणकाे संघीय सरकारका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले एक कार्यक्रमवित उद्घाटन गरेका थिए । सप्ताह पुराणकाे उद्घाटन... पुरा पढ्नुहोस

प्रथम ह्याण्डबल जोसेफ कपको उपाधि ब्राइट होराइजन चिल्ड्रेन होमलाई 

बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० मिलनचोकमा रहेको जोसेफ हाई स्कुल र इन्टरनेशनल जोसेफ पब्लिक स्कुलको संयुक्त आयोजनामा भएको ‘उपत्यकाव्यापी प्रथम ह्याण्डबल जोसेफ कप’ को उपाधी ब्राइट होराइजन चिल्ड्रेन होमले जितेको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा ह्याण्डबल ग्राउण्ड, कपनमा जोसेफ कपको समापन तथा पुरस्कार वितरण कार्यक्रम गर्दै ‘उपत्यकाव्यापी... पुरा पढ्नुहोस

हात्तीपाईले रोगमुक्त नगर बनाउन बेलबारीका ६६ हजारलाइ औषधि खुवाईदै

हात्तीपाईले रोगमुक्त नगर बनाउनमा लागि मोरङको बेलबारी नगरपालिकाले आगामी फागुन १५ देखि आठौ पटक हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान सुचारु गर्ने भएको छ । हाती पाईले विरुद्ध अभियान चलाईरहेपनि केहि ब्यात्तीलाई लक्षण देखा परेको नगरपालिकानले जनाएको छ । टोल टोलमा गएर औषधी खुवाउछौ मेयर ज्ञानेन्द्र सुवेदीले भने रोग लाग्नु... पुरा पढ्नुहोस

उज्यालो नगर बनाउन ठाउँ ठाउँमा ट्रान्समिटर थप्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ । विधुत नपुगेका वडा तथा टोलमा विजुली पुर्याउने उदेश्यका साथ नगरपालिकाले अहिले सघिय तथा प्रदेश सरकार संगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको हो । दुई महिना भित्रमा नगरपालिकाले २ वटा ट्रान्समिटर जडान गरीसकेको छ । वडा नम्बर ६ र नौ नम्बरमा... पुरा पढ्नुहोस

मासिक ३ लाख कमाइ छाडेर स्वदेश फर्केका युवाले बिराटचोकमा खोले गतिलो कफी सप

बिष्णु कार्की, बिराटचोक / बिदेशको राम्रो कमाइलाई त्यागेर सुन्दरहरैचाका एक युवाले स्वदेशमै कफी क्लब ल एण्ड रेस्ट्रो खोलेका छन् । कोरियाको रोजगारबाट मासिक ३ लाखको कमाइ छाडेर आएका युवा सचिन रैका मगरले बिराटचोकमा सियु क्याफे एण्ड रेस्ट्रो शुरु गरेका हुुन् । करिब ३५ लाखको लागतमा सुरु गरेको रेस्ट्रोको फाल्गुन २० गते सिवरात्रीको... पुरा पढ्नुहोस