ताजा अपडेट
सुन्दरहरैंचाका एक पुर्व वडाध्यक्ष, जसले जेसिबी लगाएरै भत्काए बाटोको ड्रेन
- 6 बर्ष, 4 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
ज्ञानेन्द्र दाहाल, गोठगाउँ /सुन्दरहरैचाका एक पुर्व वडाअध्यक्षले निर्माण सम्पन्न भएको बाटो भत्काउने जस्तो गैह्र जिम्मेवार काम गरेका छन् । साबिक मिर्गौलिया ६ का पुर्व वडाध्यक्ष पर्शुराम पराजुलीले आफ्नै घर अगाडिको ग्राबेल बाटोको ड्रेनलाई डोजर लगाएर भत्काएका छन । उनले सुन्दरहरैचा -८ स्थित नारायण डेरी हुँदै ब्राइट फ्युचर बोर्डिङ जाने बाटो... पुरा पढ्नुहोस
लुट्न सके लुट : मिक्लुक वनमा १० लाख बढी गोलमाल, गाडी छैन तर इन्धन र मर्मत खर्च
- 6 बर्ष, 4 महिना अगाडि
- ९ फाल्गुन २०७५, बिहीबार
उत्तर पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित मिक्लुक सामुदायिक वन उपभोक्ता समितिमा १० लाख भन्दा बढी आर्थिक अनियमितता भएको रहस्य खुलेको छ । आन्तरिक छानबिन समितिको प्रतिवेदनमा नै आर्थिक अनियमितता भएको रिपोर्ट आएपछि अनियमितता बाहिर आएको हो । अनियमितता कस्तो सम्म देखिएको छ भने वन समितिको गाडी नै नभए पनि इन्धन... पुरा पढ्नुहोस
भब्य रूपमा सम्पन्न भएपनि ओझेलमै पर्यो प्रथम केराबारी खेलकुद महोत्सव २०७५
- 6 बर्ष, 4 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
दक्ष खेलाडी उत्पादन गर्ने तथा गाउँपालिका स्तरबाट उत्कृष्ट खेलाडी छनौट गर्ने उद्देश्यका साथ खेलकुद बिकास समिति केराबारीको आयोजना र गाउँपालिकाको सहयोगमा भएको नौ दिने प्रथम केराबारी गाउँपालिका स्तरीय खेलकुद महोत्सव २०७५ सम्पन्न भएको छ । प्रस्तावित केराबारी रंगशालामा भएको खेलकुद महोत्सवमा पूरूष फूटबल, महिला फुटबल, पुरूष भलिबल, म्याराथुन, अढाई तथा सय मिटर दौड... पुरा पढ्नुहोस
२४ घण्टापछि छुटे बेलबारी नगरपालिकाका कर्मचारीलाई कुट्ने पुर्ब प्रधानपञ्च राइ
- 6 बर्ष, 4 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
बेलबारी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पुर्बप्रधानपञ्च असित राई पक्राउ परेको २४ घण्टापछि बुधबार अपरान्ह छुटेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीमा बुधबार पिडित र पिडक पक्षबिच बार्ता भएको र पिडकले गल्ति स्वीकार गरेपछि समझदारीमा उनलाई छोडिएको ईलाका प्रहरी... पुरा पढ्नुहोस
विबिध कार्यक्रम गरी धनकुटामा पनि मनाइयो ६९ औं प्रजातन्त्र दिवस
- 6 बर्ष, 4 महिना अगाडि
- ८ फाल्गुन २०७५, बुधबार
धनकुटा / ६९ औं राष्टिय पजातन्त्र दिवसको अवसरमा आज धनकुटामा प्रभात फेरी सभा र लोकतन्त्र र निर्वाचन विषयक अन्र्तक्रिया समेत कार्यक्रम सम्पन्न भएको छ । प्रजातन्त्र दिवस मुल समारोह समिति धनकुटाको आयोजनामा धनकुटको मदन चौकबाट शुरु भएको प्रभातफेरीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी देव्रेवास स्थित जिविसमा पुग सभा र... पुरा पढ्नुहोस
नेपालमै छ छुट : कार्यालयमै कुटिए बेलबारी नगरपालिकाका कर्मचारी, पुर्व प्रधानपञ्च पक्राउ
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
नेकपा कार्यकर्ता तथा पुर्व प्रधानपञ्च असित राइले बेलबारी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेका छन् । बेलबारी ४ बुधबारेस्थित वडा कार्यालयमा आफ्ना साला गोबर्धन राइको लागि बसाइँ सराइको कागजात बनाइदिन पुगेका राइले मंगलबार कार्कीलाई हातपात गरेका थिए । गोबर्धनको बसाइँ सराइको कागजात लिन खोज्दा गोबर्धनकी... पुरा पढ्नुहोस
सहिद परिवार सम्मान र १०१ जनाको रक्तदान सहित नेकपा बेलबारीले मनायो प्रजातन्त्र दिवस
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
प्रजातन्त्र दिबसको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर पार्टी संयन्त्र बेलबारीले आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेख्य मानिसहरूले रक्तदान गरेका छन् । मंगलबार बिहान बेलबारी ९ डाँगा बजारमा भएको रत्तदानमा १०१ पाउण्ड रगत संकलन भएको नेकपा पार्टी संयन्त्र बेलबारीका संयोजक ईरान राइले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा... पुरा पढ्नुहोस
प्रताप दासले छमछमी नचाए पथरीबासीलाइ (भिडियो सहित)
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
गोपाल काफ्ले,पथरी । पहिलो नेपाल आईडलका फाईनलिष्ट प्रताप दासले पथरीका दर्शकलाई छमछमी नचाएका छन् । पथरीमा रहेको रेडियो रिदम ९९.७ मेघाहर्जले आयोजना गरेको सिजि नेपाल आइस साँझ २०७५मा दासले ‘मलाई माफ गरिदेउ‘’बोलको सेन्टिमेन्टल गीत गाउदै स्टेज उक्लिदा उनि संग नाच्ने र सेल्फी हान्नेको भिड लागेको थियोे । दर्शकलाई सेन्टिमेन्टल गितमा... पुरा पढ्नुहोस
बेलबारी प्रहरीद्वारा एक हजार दुई सय लिटर मदिरा नष्ट, ३ वटा मोटरसाइकल पनि बरामद
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
बेलबारी, माेरङ । ईलाका प्रहरी कार्यलय बेलबारी मोरङले विभिन्न समयमा गरेर १ हजार १ सय ९५ लिटर घरलु मदिरा नस्ट गरेको छ भने यसक्रममा ३ वटा बाईक समेत वरामद गरेको छ । अवैध रुपमा घरेलु रक्सी ओसार पसार गर्न प्रयोग गरेको बेलबारी वडा नं. ११ लक्ष्मीमार्ग सडक खण्डदेखि विराटनगर जाने क्रममा को.७... पुरा पढ्नुहोस
धनकुटा कांग्रेसका संस्थापक तथा पूर्व क्याम्पस प्रमुख उपेन्द्र पोख्रेलको निधन
- 6 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७५, मंगलवार
धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख नेपाल विद्यार्थी संघका संस्थापक तथा नेपाली कांग्रेस धनकुटका संस्थापक प्रजातान्त्रिक योद्धा उपेन्द्र पोखरेलको आइतबार राती निधन भएको छ । मुटु तथा पायल्स लगायत विभिन्न रोगबाट ग्रसित भै उपचार गराईरहनु भएका ७५ बर्षिय प्रजातान्त्रिक योद्धा तथा धनकुटाका वरिष्ठ समाजसेवी उपेन्द्र पोखरेलको गए राती निधन भएको... पुरा पढ्नुहोस