ताजा अपडेट

एन प्याव्सन स्पोर्टस मिट २०७५ को समापन : प्रतियाेगिताकाे उपाधी पिनाकललाई

केशु विरही, बेलवारी, माेरङ / नीजि तथा अावासिय विद्यालयहरुकाे संस्था एनप्याव्सन मोरङले आयोजना गरेको एन प्याव्सन स्पोर्टस मिट २०७५ काे उपाधी कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले हात पारेको छ । मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा बिहिवार देखी जारी खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र... पुरा पढ्नुहोस

फागुन दोस्रो हप्तादेखि लेटाङ एक्सपाे २०७५ हुने, ३ सय ५१ सदस्यीय मूल समिति गठन

केशु विरही, लेटाङ, माेरङ/ कृषि तथा पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ लेटाङ नगरपालिकामा लेटाङ एक्सपाे २०७५ संचालन हुने भएकाे छ । लेटाङ उद्याेग वाणिज्य संघकाे अायाेजनामा संचालन हुने एक्स्पाेकाे वारेमा लेटाङ उद्याेग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरेर साे जानकारी दिएकाे हाे । लेटाङ नगरपालिका वार्ड नं ४ मा रहेकाे... पुरा पढ्नुहोस

सामाजिक सञ्जालमा कडाइ गर्दै नेपाल सरकार, बन्द होलान् त फेसबुक र ट्विटर ?

नेपाल सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको हो । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम सूचना तथा... पुरा पढ्नुहोस

दुई नगरपालिका एक भए तर एक हुन सकेनन् उद्योग बाणिज्य संघहरु

जुंगाको लडाइँका कारण सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका दुई वटा उद्योग वाणिज्य संघ एक हुन नसक्दा मोरङको सुन्दरहरैंचाका ब्यापारी ब्यबशायीहरु बिभाजित भएका छन् । पुरानो संरचना अनुसार  सुन्दरदुलारी नगरपालिका र कोशीहरैंचा नगरपालिका हुंदा रहेका दुई वटा उद्योग वाणिज्य संघहरु एउटै नगरपालिका बनेको दुई तीन बर्ष बितिसक्दा पनि एकीकृत हुन नसक्दा ब्यापारीहरु... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा फुटसल प्रतियाेगिता जारी

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा अाजबाट प्रथम सुविजिमुर मेमोरियल पूर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिता शुरु भएको छ । प्लानेट रिक्रिएसन सेन्टर सुन्दरहरैचाकाे अायाेजनामा संचालन भएकाे फुटसल प्रतियाेगिताकाे उद्घाटन मुख्य प्रायोजक रहेको सुविजिमुर मेमोरियल उच्च मा.वि. का प्रीन्सिपल गोविन्द कार्किले गरेका थिए । आज भएको पहिलो खेलमा हरैचामोडलले शिक्षा निकेतनलाई पाखा लाउदै... पुरा पढ्नुहोस

लक्ष्मीमार्गमा शुरुभो एन प्याब्सन स्पाेर्ट्स मिट २०७५, मन्त्री कार्कीद्वारा उद्घाटन

केशु विरही, बेलबारी, माेरङ/ निजी तथा आवासीय विद्यालयहरुकाे संगठन एन प्याब्सन माेरङले आयाेजना गरेकाे जिल्ला स्तरीय स्पाेर्टस मिट २०७५ बिहीबारबाट सुरु भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ११ मा रहेकाे लक्ष्मी खेलमैदानमा संचालन भैरहेकाे दुईदिने प्रतियाेगिताकाे बिहीबार एक कार्यक्रमविच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत... पुरा पढ्नुहोस

पाँचथर बैतडी जोड्ने मध्यपहाडी राजमार्ग निर्माणसंगै बिकशित हुन थाल्यो तेह्रथुम

तुलसी राम धमला तेह्रथुम / पुर्वी पहाडी जिल्ला तेह्रथुममा राष्ट्रिय गौरवको आयाेजना मध्यपहाडी लाेकमार्ग निर्माणले तिब्रता पाएसगै जिल्लामा विकासले गति लिएको छ । पाँचथरकाे चियाेभन्जयाङ्देखि बैतडी जिल्लाकाे झुलाघाट सम्म १७ सय ७६ किलोमिटर लम्बाईकाे याे सडकले तेह्रथुमलाई छुने भएसंगै तेेेह्रथुम आर्थिक समृद्धि तर्फ धकेलिएको छ । राजमार्गकाे विस्तार सगै पुर्वी पहाडी... पुरा पढ्नुहोस

सुन्दरहरैंचा एक्सपोमा प्रायोजकको खडेरी, आयोजक नै बन्ने भए प्रायोजक

उत्तम पोख्रेल, गछिया मोरङ/ कृृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचाको गछियमा लाग्ने एक्स्पोमा प्रयोजक नभेटिएपछि आयोजक नै मुख्य प्रयोजक र प्रयोजक बन्ने भएको छ । सुन्दरदुलारी उद्योगवाणिज्य सघले लगाउने तेस्रो सुन्दरहरैचा एक्सपो नाम दिइएको एक्सपोमा मुख्य प्रयोजक नभेटिएपछि आयोजकका प्रमुख सल्लाहकार समेत रहेका... पुरा पढ्नुहोस

बेलबारीमा सूचनाकाे हक सम्वन्धी अन्तरक्रिया, सहभागिता भने अति न्यून

केशु विरही, बेलबारी, माेरङ / नगरबासीलाई सूचनाकाे हक छिटाे र प्रभावकारी ढङ्गबाट पुर्याउने अभिप्रायका साथ  बेलबारी नगरपालिकामा एकदिने सूचनाकाे हक तथा खुल्ला तथ्याङ्क सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । बेलबारी नगरपालिकाकाे हलमा बुधबार सम्पन्न गाेष्ठीमा नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल लगायत नगरकार्यपालिका सदस्यहरु, राजनैतिक पार्टी,... पुरा पढ्नुहोस

लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने

एन प्याब्सन मोरङको आयोजनामा फागुन २ र ३ गते अर्थात बिहीबार र शुक्रबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दोस्रो जिल्ला स्तरीय खेलकुद प्रतियोगिता  हुने भएको छ । बुधबार लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी एन प्याब्सन मोरङले सो जानकारी दिएको हो । प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्स,मिनी म्याराथन, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल... पुरा पढ्नुहोस