ताजा अपडेट
७५ भन्दा बढी विद्यार्थीलाई खाना खुवाउंदै जन्मदिन मनाए निकेशले
- 6 बर्ष, 4 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
पछिल्ला समय आफनो जन्म दिन समेत घरमा मनाउन छाडिएको छ । नेतादेखि जनतासम्मले महंगा महंगा होटलमा मनाउदै आएको जन्म दिन सामाजिक काम गरेर मनाउन थालेका छन् । बेलबारी ३ का युवा निकेश प्रसाईले आफनो जन्म दिन गरिव तथा असाय वालवालिकासंग खुसी साटेर मनाएका छन् । अर्कीट नेपाल नामक सस्थाको सहयोगमा... पुरा पढ्नुहोस
सुर्यबहादुर थापा पढेको स्कुलको हिरक जयन्ती मनाइयो, स्कुल भने धराशायी बन्दै
- 6 बर्ष, 4 महिना अगाडि
- २८ माघ २०७५, सोमबार
अम्बिका भण्डारी, मुगा (धनकुटा) / धनकुटाको पाख्रीबास ७ मुगामा अबस्थित श्री राम माध्यमिक विद्यालयको ७२ औं बार्षिकोत्सव तथा हिरक जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ । पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापा लगायत राज्यको उपल्लो निकायमा पुगेका दर्जनौं थापाकाजीहरु पढेको सो स्कुलले माघ २७ गते विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाएको हो... पुरा पढ्नुहोस
खोर्सानेस्थित बालप्रतिभा बोर्डिङकाे २५ औं अभिभावक दिवस सम्पन्न
- 6 बर्ष, 4 महिना अगाडि
- २८ माघ २०७५, सोमबार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचा, माेरङमा रहेकाे बालप्रतिभा ई. स्कुलले आइतबार एक कार्यक्रमविच २५ औं अभिभावक दिवस सम्पन्न गरेकाे छ । २०५१ सालामा स्थापना भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे यस विद्यालयले विविध कार्यक्रमविच अाफ्नाे २५ औं अभिभावक दिवस सम्पन्न गरेकाे हाे । अभिभावक दिवसकाे उद्घाटन प्रदेशसभा सांसद राजकुमार ओझाले... पुरा पढ्नुहोस
भ्वाइस अफ नेपालका कलाकारहरुले पथरीमा गरे बेजोड लाइभ कन्सर्ट (भिडियो सहित)
- 6 बर्ष, 4 महिना अगाडि
- २८ माघ २०७५, सोमबार
गोपाल काफ्ले पथरी / फेन्चाइज सो द भ्वाइस अफ नेपालका कलाकारले मोरङको पथरीमा बेजोड प्रस्तुती दिएका छन । मेची माहाकाली म्यूजिकल कन्सर्ट अन्तरगत माघ २५ मोरङको पथरीमा लाईभ अफ म्युजिकल कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीका साथ टप टेन कलाकारले दर्शक झमाएका हुन् । पिस ल्याम्प इन्टरनेशनल... पुरा पढ्नुहोस
राज्यले नचिन्दा पुर्व सांसदहरुकै बेहाल छ, कसरी सुख पाउलान् जनताले ?
- 6 बर्ष, 4 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
अम्बिका भण्डारी नेता, मन्त्री र सांसदहरु बिलासी अनि सुबिधाभोगी भएर जनताको नजरमा दुर्नाम भैरहेका बेला कुनै बेलाका आदर्शबादी र अति इमान्दार सांसदको छबि बनाएका पुर्वका पुर्व सांसद अर्थात पुर्व माननीयहरु बुढेसकालमा चाहिं दयनीय र बिचलित अबस्थामा पुगेका छन् । मुख्यतः आर्थिक समस्याकै कारण एकजना पुर्व माननीयले त केही समयअघि घरमै... पुरा पढ्नुहोस
वरिष्ठ सारांगी बादक हेमन्तले सार्वजनिक गरे मौलिकता झल्काउने गीत ‘रेलको ढोका बन’
- 6 बर्ष, 4 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइलले पुरानो मौलिकतालाई जगेर्ना गदै “ रेलको ढोका बन” गीतको कभर भिडियो सार्वजनिक गरेका छन् । रेडियो नेपालमा गीत गाएर छुटटै पहिचान बनाएको गायक तथा सारङ्गी बाधक कृष्ण गन्धर्वको उक्त गीतको कभर भिडियो उनले आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका हुन् । यस... पुरा पढ्नुहोस
सुकुना क्याम्पसमा नि:शुल्क स्वास्थ्य शिविर, दुई सयभन्दा बढी विरामीले लिए सेवा
- 6 बर्ष, 4 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
विराट मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा मोरङको बिराटचोकस्थित सुकुना वहुमुखी क्याम्पसमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको स्वास्थ्य शिविरमा दुई सय विरामीले सेवा लिएका छन् ।मेडिकल कलेजका कृष्ण कडेंलको नेतृत्वमा आएको चिकित्सक टोलीले आवश्यक उपचार परामर्श दिएको हो । विहान १० बजेवाट संचालित उपचार सेवामा... पुरा पढ्नुहोस
जिल्लिए बिराटचोक, इटहरी र दमकमा पुर्वराजा भेट्न खोज्ने सर्वसाधारण, यस्तो रहेछ कारण
- 6 बर्ष, 4 महिना अगाडि
- २५ माघ २०७५, शुक्रबार
बिराटचोकमा बुधबार दिउँसो राजावादीहरुको सानो ताउरमाउर थिएन । बिराटचोककै पश्चिमपट्टी राजमार्गमा बनाइएको स्वागतद्वार छेउमा राष्ट्रिय झण्डा लिएर विभिन्न पोशाकमा रङ्गिएका मानिसहरुको भिड मात्रै थिएन, रातो कार्पेट पनि बिच्याइएको थियो । छेउमा प्रहरी भेन सहित प्रहरी पनि खटिएका थिए । लाग्थ्यो ठुलै मान्छे आउनेवाला छन् । छेउमा गएर हेर्दा थाहा भो,... पुरा पढ्नुहोस
सहयोग समेत आफन्तले खाइदिएपछि बेलबारीका एक वृद्धको बिजोग, स्थानीयद्वारा उद्वार
- 6 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
केशु विरही, बेलबारी, मोरङ /विगत तीन वर्षदेखि भत्किएर खण्डहरको रुपमा परिणत भएकाे घरमा बस्दै आएका बेलबारी नगरपालिका वार्ड नं ४ सखुवाटोलीका ७५ वर्षीय वृद्ध कदमलाल खवासलाई स्थानीयहरुले उद्धार गरेका छन् । ९-१० वर्ष अघि श्रीमतीको मृत्यु पश्चात् एक्लै रहेका खवास विगत ३ वर्षदेखि त्यही भत्किएर खण्डहरमा परिणत भैसकेको घरको पालिमा... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा २५ हजारको शैक्षिक सामग्री तथा विद्यालय पोशाक बितरण
- 6 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
बेलबारी, मोरङ / बेलबारी नगरपालिका वडा नं. ५ मा रहेकोे सखुवाटोली युवा समाजको सहयोगमा सो संस्थाका अध्यक्ष मुकेश पौडेलले आफ्नो २३ औं जन्मदिनको अवसरमा माघ एक विद्यालयमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेका छन् । बेलबारी वडा नं. ५ मा रहेको धनपाल माध्यमिक विद्यालयमा सखुवाटोली युवा समाजको सहयोगमा उक्त... पुरा पढ्नुहोस