ताजा अपडेट

इटहरीमा फेरि बलाकृत भइन् अर्की युवती, तीनजना पक्राउ

सुनसरीको इटहरीस्थित तरहराकी एक युवती बलात्कारमा परेकी छिन् । घटना केही समय पहिलेकै भएपनि कक्षा ७ मा पढ्ने १५ बर्षिया ती युवतीको तीन महिनाको गर्भ रहेको थाहा भएपछि बलात्कारको घटना सार्वजनिक भएको हो ।  बालिकालाई फकाएर तीन जनाले बेग्लाबग्लै समय र स्थानमा करणी  गरेको खुलेको छ । प्रहरी निरीक्षक बुद्धि... पुरा पढ्नुहोस

खुल्यो है मिस इ-कलेज २०१९ को लागि आवेदन फारम

 विगत १० वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को  नवौैैं संस्करणको लागि आवेदन फारम खुल्ला गरेको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखी मिस ई-कलेज २०१९” को आयोजना गर्न लागिएको सिजन मिडियाका... पुरा पढ्नुहोस

धरानभन्दा पश्चिमतिर पिच हुनथाल्यो मदन भण्डारी राजमार्ग, पुर्वतिर बन्ने स्थानकै बेटुङ्गो

मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौँडा सडक खण्डअन्तर्गत उदयपुर क्षेत्रमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । उदयपुरको गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे बिछ्याउन थालिएको हो । परीक्षणका रूपमा यस सडकखण्डमा कालोपत्रे सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटाैंडा सडक आयोजना पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए । ‘सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुरलगायत जिल्लाका भित्री उपत्यकाहरू जोड्ने यस राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका... पुरा पढ्नुहोस

मालपोत कार्यालयमा शाखा नै पिच्छे घुस खुवाउन बाध्य छन् सेवाग्राही

दिपेन्द्र यादव, सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीहरुलाई प्रत्येक शाखामा घुस खुवाउनुपर्ने बाध्यता रहेको खुलेको छ । लेखापढि व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुखदेखी कार्यालय सहयोगीसम्मले घुस खाईरहेको खुलेको हो । विभिन्न नगरपालिका र गाउँपालिकाबाट आएका सेवाग्रहीलाई दवाब र तनावमा राखेर कर्मचारीहरुले घुस खाने गुरेको र... पुरा पढ्नुहोस

नगरलाई प्लाष्टिकझोला मूक्त वनाउने तयारी गर्दै बेलबारी नगरपालिका

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगरलाई प्लाष्टिक झाेलामुक्त नगर वनाउने कार्यक्रम सुरु गरेकाे छ । बेलबारी नगरपालिकाकाे सभाहलमा  भएको "नगरलाई प्लाष्टिकमूक्त नगरपालिका घाेषणा गर्ने रणनीति तथा याेजना तर्जुमा गाेष्ठी" विषयक कार्यक्रममार्फत साे जानकारी दिईएकाे हाे । साे गाेष्ठीमा दुवै सुरक्षा निकायका प्रमुखहरु, उद्याेगवाणिज्य संघका प्रतिनिधि, राजनैतैतिक पार्टीका, संचारकर्मी तथा... पुरा पढ्नुहोस

बेरोजगार हुनुहुन्छ ? चिन्ता लिनैपर्दैन अब श्रीयोगले खोजिदिनेछ रोजगारीका अबसर

 के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कुन काम गर्ने, कुन नगर्ने । बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । यसमा विभिन्न पेशासँग मिल्ने योग्यता बनाउने ब्यक्तिहरुले आफ्नो... पुरा पढ्नुहोस

मोरङका सिमसारहरुको संरक्षण तथा प्रबर्द्धन गर्न १९ सदस्यीय समिति गठन

मोरङमा पर्यटकीय सम्भावना बोकेका र चर्चामा आएका सामुदायिक बन तथा सिमसारका प्रतिनिधिहरुको बैठकले 'मोरङ सिमसार प्रर्बद्धन तथा संरक्षण समिति' गठन  गरेको छ । बेलबारी स्थित बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको हलमा मंगलबार भएको भेलाले बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको हो । भेेलामा... पुरा पढ्नुहोस

लालभित्तिमा नोबेलको स्वास्थ्य शिविर, ६५ जनाले गराए स्वास्थ्य जांच

बेलबारी, माेरङ/ बिराटनगरमा रहेकाे नाेवेल मेडिकल कलेज अस्पतालले मंंगलबार बेलबारीमा निशूल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीकाे सद्भाव चाेकमा संचालन गरेकाे शिविरबाट ६५ ले सेवा लिएका थिए । उपचारमा संलग्न डाक्टरले दिएकाे जानकारी अनुसार शिविरमा विभिन्न उमेर समूहका ६५ जनाले सेवा लिएका छन् ।... पुरा पढ्नुहोस

दमकमा भेटिए अशोक दर्जीभन्दा पनि ट्यालेण्ट वालक (भिडियो सहित)

झापाको दमकमा बिक्रम लावती नाम गरेका प्रतिभावान बालक भेटिएका छन् । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्दै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न गएका छन्  तर उनको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । बिक्रमको एउटा  हात... पुरा पढ्नुहोस

ट्रिपर जलाइएको बिरोधमा आन्दोलनको घोषणा गरे ट्रिपर व्यवसायीहरुले

बिराटचौकमा जलाइएका ७ टिपरहरूको क्षतिपूर्तिको माग गर्दै  टिफर व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान ८ः४५ बजे सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि ७ टिपरहरू जलाइदा प्रशासन मूकदर्शक भएर बसेको भन्दै ब्यबशायीहरुले... पुरा पढ्नुहोस