ताजा अपडेट
आठराइमा आगलागी हुँदा एक घर जलेर खरानी, झण्डै सात लाखको क्षति
- 6 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
तुलसी राम धमला तेह्रथुम / तेह्रथुमको आठराई स्थित एक घरमा आगलागी हुंदा लाखौं मुल्य बराबरको क्षति भएको छ। आईतबार राति करिब १२ बजे आठराई गाउँपालिका वडा न ७ साबिक थाेक्लुङ १ निबासी हस्त बहादुर बलकाे दुई तले फुसकाे छानाे भएकाे घरमा आगलागी भएको हाे । घरमा आगलागी हुंदा घरभित्र रहेकाे २... पुरा पढ्नुहोस
फिक्कल महोत्सवमा कलाघर, प्याराग्लाइडिङ र र्याफ्टिङको आकर्षण,कलाकारसँगै झुम्दै दर्शक
- 6 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
लीलानाथ घिमिरे, खाङसाङ्ग (सिन्धुली)/ सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ । महोत्सवमा अवलोकनकर्ताको भीड बढिरहेको छ । स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले स्टेज तताइरहेका छन् । उनीहरुको प्रस्तुतिसँगै अबलोकनकर्ताहरु झुमिरहेका देखिन्छन् । सिन्धुलीका कलाकारहरु भोजराज... पुरा पढ्नुहोस
गाउँपालिकामा भ्रष्टाचारजन्य गतिविधि हुन नदिने अध्यक्षको प्रतिबद्धता
- 6 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
दिपेन्द्र यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकामा भ्रष्टाचारजन्य गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चारकर्मीसंग अध्यक्ष यादवले गाउँपाकाको सेवा प्रवाह र योजना कार्यान्वयनका क्रममा कुनै पनि किसिमको अनियमितता वा ढिला हुन नदिने बताए । गाउँपालिकाका कुनैपनि कर्मचारीहरुबाट गैरकानुनी गतिविधि वा भ्रष्टाचार गरे/भएको थाहा... पुरा पढ्नुहोस
मुद्दा नै झेल्ने भए पत्रकार कुट्ने वडाध्यक्षका छोराले
- 6 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
उर्लाबारी पत्रकार तेजन खड्कामाथी आक्रमण गर्ने मोरङको उर्लाबारी–९ का कमल लिम्बूलाई अभद्र ब्यवहार अन्तरगतको मुद्दा चलाइएको छ । आइतबार पीडित पत्रकार खड्काले इलाका प्रहरी कार्यालय उर्लाबारीमा अभद्र ब्यवहार अन्तरगतको मुद्दाका लागि जाहेरी दिएका हुन् । सोमबार लिम्बूलाई अभद्र ब्यवहार अन्तरगतको मुद्दामा म्याद थप गरी थप आवश्यक अनुसन्धान गर्ने प्रहरीले जनाएको... पुरा पढ्नुहोस
दर्जन कलाकारहरुको जमघटसहित युएईमा पर्वतेलीहरुको बृहत भेला हुँदै
- 6 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
दर्जन कलाकारहरुको जमघटसहित युएईमा पर्वतेलीहरुको वृहत भेला हुने । आजको आवश्यकता, प्रवासी पर्वतेलीहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माण हाम्रो अभियान " भन्ने मुल नारासहित अन्तर्राष्ट्रिय पर्वत समाजको बृहत भेला युएईमा हुने भएको छ । रोजगारीको सिलसिलामा विस्वका १७ देशहरूमा छरिएका पर्वतेलीहरु आगामी २८ फेब्रुअरी २०१९ देखि मार्च १ सम्म... पुरा पढ्नुहोस
मालपोतको अनलाईन प्रणालीले सेवाग्राहीलाई झन् सास्ती, जनताका गुनासै गुनासा
- 6 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
केशु विरही, बेलबारी, मोरङ/ सेवाग्राहीको काम छिटो र छरितो ढङ्गबाट सम्पन्न होस् भनेर सरकारले मालपोत कार्यलयहरुलाई अनलाईन प्रणालीमा लगेको छ तर मालपोत कार्यालय बेलबारीमा यो प्रणाली लागु भएपछि सेवाग्राहीले आफूहरुले सुविधाभन्दा पनि सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् । मालपोत कार्यलय बेलबारीमा भेटिएकी कानेपोखरी गाउँपालिका मोरङकी भीमा लुईटेलले गुनासो गर्दै... पुरा पढ्नुहोस
रुढीबादी परम्परा तोड्दै आमाको काजकिरिया गर्न कोरामा बसिन् १२ बर्षिया छोरी
- 6 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
बाबुआमाको निधनपछि छोरीले छोरासरह काजक्रिया गर्नु हुँदैन भन्ने परम्परागत संस्कारलाई तोड्दै १२ बर्षिया एक छोरी छोरासरह आमाको काजक्रिया गर्न कोरामा बसेकी छिन् । मेचे समुदायको विरोधका बाबजुद पनि मेचीनगर–११ झापाकी १२ वर्षीया शर्मिला मेचे आमाको काजक्रियामा बसेकी हुन् । स्थानीय हँडिया खोलाको बगरमा सामान्य झुप्रो बनाएर मजदुरी गदैं आफ्नो र... पुरा पढ्नुहोस
नयाँ सदस्यहरुलाइ बेलबारी जेसिजले दियो एकदिने तालिम
- 6 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७५, शुक्रबार
बेलबारी, माेरङ/ आफ्ना नयाँ सदस्यहरुलाई जेसिजकाे वारेमा जानकारी दिने उद्देश्यले बेलबारी जेसिजले एक दिने तालिम संचालन गरेकाे छ । बेलबारी उद्याेग वाणिज्य संघकाे हलमा संचालन भएकाे एकदिने तालिमकाे उद्घाटन बेलबारी उद्याेग वाणिज्य संघका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीले गरेका थिए । साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १... पुरा पढ्नुहोस
भाइरल बन्दै काज किरिया गरिसकेका ‘मृतक’ सुवास, कसरी घर फर्किए ६ महिनापछि ?
- 6 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७५, शुक्रबार
उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको... पुरा पढ्नुहोस
धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा
- 6 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १... पुरा पढ्नुहोस