ताजा अपडेट
सिद्धार्थ बोर्डिङद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट भब्य रूपमा सम्पन्न
- 6 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७५, मंगलवार
सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सिद्धार्थ बोर्डिङ स्कुलद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट २०७५ सम्पन्न भएको छ । माघ १४-१५ गतेसम्म विद्यालय परिसर र बाघझोडा खेल मैदानमा भएको स्पोर्ट्स मिटमा प्रत्येक कक्षाका विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । कक्षा नर्सरी देखि १२ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न खेलमा ब्यक्तिगत तथा सामुहिक प्रतिस्पर्धा गरेका थिए ।... पुरा पढ्नुहोस
गाँउगाँउका बिरामीको निशुल्क उपचार गर्दै नोवेल
- 6 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७५, मंगलवार
गोपाल काफ्ले, पथरी मोरङ / मोरङ पथरीशनिश्चरे वडा नं ६ का चन्द्र राईको सानैमा आमा बितिन केहि समय अगाडी बाबु बिते शरिरमा जोस र जागर हुनजेल घर बाहिरै जिवन बितो रक्सी खाने बानिले दुई छोरी र श्रीमतीले छोडे । ५ वर्ष देखि बिरामी परेका राई ३ महिना देखि ओछ्यानमै थलिएर... पुरा पढ्नुहोस
बालिकाको मृत्युपछि बिराटचौकमा दनदनी बले ट्रिफर, कर्फ्यु नै लगाउनु पर्यो उपद्रो रोक्न
- 6 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०७५, सोमबार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा ९ कि ११ बर्षिया बालिकालाइ ट्रिफरले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएपछिकाे तनावलाई कम गर्न सुन्दर हरैंचा नगरपालिकामा नगरपालिका, जनप्रतिनिधि तथा पिडित पक्षविच भएकाे वार्ता सफल भएपछि लास उठाईएकाे छ । बिहानैदेखि लासलाई सडकमै राखेर न्यायकाे लागि लडिरहेका स्थानीयले माग पूरा नभएसम्म लास उठाउन मानेका थिएनन्... पुरा पढ्नुहोस
धनकुटामा दुना टपरी प्रबर्द्धन गरिंदै, विद्यार्थीलाई सिकाउन थालियो दुना टपरी गांस्न
- 6 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
बढ्दो आधुनिकतासंँगै विवाह, ब्रतबन्ध र पूजाआजा लगायतका कार्यहरूमा प्रयोग गरिने दुना टपरी लोप हुुुँदै अर्थात हराउँदै गइरहेको बेला धनकुटामा दुुुना टपरी गांस्न सिकाउन थालिएको छ । धनकुटामा हाम्रो बहुमुखी पाठशालाले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि बालबालिका लक्षित दुना टपरी निर्माणसम्बन्धी तालिम दिएर दुना टपरीको संरक्षणको पहल सुरु गरेको हो । विद्यार्थीहरूलाई... पुरा पढ्नुहोस
निबन्ध शिरोमणि लामिछानेको जन्म जयन्ती मनाइयो
- 6 बर्ष, 5 महिना अगाडि
- १३ माघ २०७५, आईतवार
शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार निबन्ध शिरोमणि शंकर लामिछानेको जन्मजयन्ती मनाइयो । जन्म जयन्ती कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, संरक्षक तथा शंकरपत्नी रत्ना लामिछाने, सविता ढुंगाना, इतिहासकार डा. सुरेन्द्र के.सीले शंकर लामिछानेको लेखन र साहित्यिक क्रियाशीलताबारे चर्चा गरेका थिए । यसै गरी युवाका हेराइमा शंकर लामिछाने सत्रमा निबन्धकार... पुरा पढ्नुहोस
संयन्त्र सञ्चार सहकारीको आठौं बार्षिकोत्सब सम्पन्न, पुर्व अध्यक्ष सहित ७ जना सम्मानित
- 6 बर्ष, 5 महिना अगाडि
- ११ माघ २०७५, शुक्रबार
मोरङको बेलबारीस्थित संयन्त्र सञ्चार सहकारी संस्था लि द्वारा सञ्चालित रेडियो बेतनाले आठौं वार्षिकोत्सव मनाएको छ । स्थानीय बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको वार्षिकोत्सव समारोहमा २ जना सञ्चारकर्मी सहित सात जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा रेडियो बेतनाका समाचार प्रमुख अनील बराल र ब्लाष्ट टाइम्स दैनिकका बेलबारी सम्वाददाता... पुरा पढ्नुहोस
माेरङ नेत्रहीनकाे एकदिने अन्तरक्रिया सम्पन्न, अपाङ्गमैत्री शिक्षामा जाेड
- 6 बर्ष, 5 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ माेरङ नेत्रहीन संघकाे १९ अाैं स्थापना दिवसकाे अवसरमा "दृष्टिविहिन मैत्री शैक्षिक प्रणालीकाे विकासमा स्थानीय निकायहरुसँगकाे भूमिका विषयक" एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले स्थानीयपालिकाले पारित गरेका शिक्षा कार्यविधि तथा शिक्षा एेनले नेत्रहिनहरुकाे शैक्षिक अधिकारलाई संवाेधन गर्नु पर्ने वताए । अन्तरक्रिया कार्यक्रममा स्थानीयपालिकाले... पुरा पढ्नुहोस
सामुदायिक बिद्यालयहरुको शैक्षिक स्तर सुधार्न विभिन्न कार्यक्रम गर्दै बेलबारी वडा नं.६
- 6 बर्ष, 5 महिना अगाडि
- ८ माघ २०७५, मंगलवार
बेलबारी नगरपालिका वडा नम्बर ६ ले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम शुरु गरेको छ । सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरणसगै खेलकुद तथा अन्य गतिविधि गर्न थालेको हो । आफनो वडाका मात्रै नभई नगरपालिका भित्रका १० वटा बिद्यालयलाई सहभागी गराएर वडा कार्यालयले खेलकुद सहित अन्य अतिरिक्त क्रियाकलाप गरेको... पुरा पढ्नुहोस
प्याब्सन माेरङकाे १० औं स्पोर्ट्स मिट २०७५ शुरु, खेलकुदमय बन्दै बेलबारी
- 6 बर्ष, 5 महिना अगाडि
- ८ माघ २०७५, मंगलवार
विवेक मिश्र/ केशु बिरही, लक्ष्मीमार्ग । निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले आयोजना गरेको दशौं प्याब्सन स्पोर्टस् मिट बेलवारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शुरु भएको छ । प्याब्सन माेरङकाे १० औं स्पाेर्टस मिट २०७५ बेलबारी स्थित लक्ष्मीमार्गमा सुरु भएपछि पूरै बेलबारी खेलकुदमय बनेकाे छ । जिल्ला भरका निजी... पुरा पढ्नुहोस
बाबुको उपचार खर्च जुटाउन पढ्न छाडेर सफारी चलाउदै १७ बर्षिया किशोरी
- 6 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७५, सोमबार
उर्लाबारी, मोरङ / कक्षा १२ मा पढ्ने १७ बर्षिया उनी विद्यालयकी नियमित छात्रा हुन् । पढाइ औसत छ । उनले शिक्षा संकाय लिएर पढिरहेेेेकी छिन् । सधैं विद्यालय र घर आउजाउ गर्ने उनको दैनिकी हिजोआज फेरिएको छ । विद्यालय नियमित जान नपाएकोले पुरै कक्षा लिन पाएकी छैनन् । सुस्त मनस्थिती भएकी... पुरा पढ्नुहोस