ताजा अपडेट
युएइमा रहेका पश्चिमेलीहरुको नयाँ समिति गठन, अध्यक्ष बनिन् सन्ध्या
- 6 बर्ष, 5 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
सुदूर पश्चिम सेवा समाज युएईले आगामी कार्यकालका लागि सन्ध्या भण्डारी बोगटीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती चयन गरेको छ । यूएईको दुबई स्थित स्थित एभरेस्ट होटेलमा ११ जनवरीका दिन संस्थाका निबर्तमान अध्यक्ष जयराज जोशीको अध्यक्षतामा तथा समाजका बरिष्ठ उपाध्यक्ष एबं सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसीका संचालक लोकेन्द्र बहादुर बमको... पुरा पढ्नुहोस
सुन्दरहरैंचाका सात स्थानमा यसरी बन्दैछन् अत्याधुनिक सार्वजनिक शौचालय
- 6 बर्ष, 5 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विभिन्न सात स्थानमा करिब ९ करोड लागतमा बन्ने आधुनिक सार्वजनिक शौचालयको निर्माणको काम तिब्र पारिएको छ । स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि स्थानीय व्यवसायी समेत रहेका भोलेश्वर दुलाल (भोला) को अध्यक्षतामा ‘सार्वजनिक शौचालय निर्माण महाअभियान’ सञ्चालनमा रहेको छ । निर्माणाधीन... पुरा पढ्नुहोस
ज्योति मगर आएपछि रातको चिसो पनि बिर्से केराबारीबासीले
- 6 बर्ष, 5 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
केराबारीमा चलिरहेको मच्छिन्द्र मेलाको तेश्रो दिन आइतबार साँझ नपर्दैदेखि कार्यक्रम स्थलमा ज्योतिको प्रस्तुती हेर्न दर्शकहरु खुल्ला आकास मुनि ठिहीको प्रर्वाह नगरी बसे । ज्योतिको प्रस्तुति सुन्न र नृत्य हेर्न कतिपय मानिसहरू ज्योति....ज्योति भन्दै चिच्याई रहेका थिए । साँझ सबेरै देखि कार्यक्रमस्थलभित्र दार्जिलिङका ख्याति प्राप्त कलाकारहरुको नृत्यसंगै ज्योतिको प्रस्तुतिमा बुढापाकाहरु पनि... पुरा पढ्नुहोस
आर्मीलाई पराजित गर्दै झापाले जित्यो फागुनन्द गोल्डकपको उपाधि
- 6 बर्ष, 5 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
फिदिममा सम्पन्न १० औं संस्करणको फागुनन्द गोल्डकपको उपाधि झापा ११ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा झापाले विभागीय टिम आर्मीलाई हराउँदै उपाधि हात पारेको हो । झापाले आर्मीलाई २–१ ले हराएको हो । उसलाई उपाधि दिलाउन पुजन उपरकोटीले दुवै गोल गरेभने आर्मीका राजिव गुरुङले एक गोल फर्काए ।... पुरा पढ्नुहोस
एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण
- 6 बर्ष, 5 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा मोरङले एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समिति मोरङका सचिब राजुदेव राइका अनुसार बेलबारी नगरपालिका वार्ड नम्बर २ लालभित्तीमा रहेको कबिर माध्यमिक विद्यालयमा अध्ययनरत ती नेत्रहीन विद्यार्थीहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो । न्यानो कपडा (ज्याकेट)... पुरा पढ्नुहोस
सरकारलाई खवरदारी गर्दै आन्दोलनमा उत्रन थाल्यो खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा
- 6 बर्ष, 5 महिना अगाडि
- ३० पुष २०७५, सोमबार
केशु विरही, बेलबारी, माेरङ/ खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा जिल्ला कमिटि माेरङले अाज बेलबारीमा कार्यक्रम गरी सरकारका काम कार्यवाहीप्रति असन्तुष्ठी जनाउँदै त्यसकाे विरुद्धमा खवरदारी गरेकाे छ । बेलबारी बजारमा सोमबार काेणसभाकाे अायाेजना गरी सरकारलाई खवरदारी गर्ने काम गरेकाे हाे । पार्टीकाे केन्द्रीय नीति अनुसार अाफूहरुले काेण सभामार्फत सकारलाई खवरदारी गरेकाे खम्बुवान... पुरा पढ्नुहोस
बिराटचोकमा अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चल्दै, सात दर्जनभन्दा बढी प्रतिस्पर्धामा
- 6 बर्ष, 5 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
केशु विरही, सुन्दरहरैचा, माेरङ/ पाैष २७ गतेदेखि जारी प्रथम अामन्त्रण अन्तराष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियाेगिताकाे आइतबार एक कार्यक्रमविच अाैपचारिक उद्घाटन गरिएकाे छ । सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ मा रहेकाे दुर्गादेवी दुलाल कवडहलमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले प्रतियाेगिताकाे औपचारिक उद्घाटन गरेका हुन् । अान्तरिकतर्फका प्रतियाेगिताहरु पाैष २७ गतेबाट सुरु भए पनि... पुरा पढ्नुहोस
चन्दा उठाएको आरोपमा वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी, वडाध्यक्ष चाहिं फरार
- 6 बर्ष, 5 महिना अगाडि
- २९ पुष २०७५, आईतवार
ढुंगागिटी निकासी गर्दा अबैध चन्दा उठाएको आरोपमा प्रहरीले कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरण गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । क्रसर उद्योग, ढुंगागिट्टी, बालुवा निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीकालागि सस्थानीयलाई अनुमति दिएको आरोप गुरुङलाई लगाइएको छ । कानेपोखरी–५ को चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता... पुरा पढ्नुहोस
खेलकुद प्रतियोगिता र विभिन्न कार्यक्रम सहित समापन भो स्मृति बोर्डिङको खेलकुद सप्ताह
- 6 बर्ष, 5 महिना अगाडि
- २८ पुष २०७५, शनिबार
केशु विरही, बुढीगंगा, माेरङ / बुढीगंगा गाउँपालिका ३, निमुवा माेरङमा अबस्थित स्मृति इङलिस स्कुलले आयोजना गरेको तीनदिने खेलकुद सप्ताहकाे समापन भएको छ । पाैष २६ गतेदेखि सुरु भएकाे खेलकुद सप्ताहकाे बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले शनिवार एक कार्यक्रमविच समापन गरेका हुन् । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका शिक्षा शाखा प्रमुख गाेविन्दप्रसाद दाहाल,... पुरा पढ्नुहोस
सामुदायिक वनको साधारणसभामा कानुनमन्त्रीको आतिथ्यता, नेकपामा आए सातजना कांग्रेस
- 6 बर्ष, 5 महिना अगाडि
- २८ पुष २०७५, शनिबार
पथरीशनिश्चरे, मोरङ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले मोरङ पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविर छेउमा निर्माण गर्न लागिएको आदिवासी जनजाति संग्रहालय निर्माणको विषयमा अनावश्यक टिका टिप्पणी नगर्न आग्रह गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का संघीय सांसद तथा मन्त्री ढकालले शनिबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको पथरीशनिश्चरेमा सम्पन्न... पुरा पढ्नुहोस