ताजा अपडेट
लालिगुरांस सहकारीले शुरु गर्यो मोबाइल बैंकिङ सेवा
- 6 बर्ष, 5 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ वि.स. २०५२ सालमा स्थापित मोरङकै अग्रणी सहकारी संस्थाकाे रुपमा परिचित लालीगुराँस वचत तथा ऋण सहकारी बेलबारीले लालीगुराँस माेवाईल बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ । संस्थाले संचालनमा ल्याएकाे माेवाइल बैंकिङ सेवाकाे जिल्ला वचत तथा ऋण सहकारी संघ माेरङका अध्यक्ष साेमनाथ निराैलाले बुधबार एक कार्यक्रमविच उद्घाटन गरे ।... पुरा पढ्नुहोस
दुई करोड रुपैयाँको लागतमा बिराटचोकमा बन्यो ‘स्पोर्ट्स् ग्राम’
- 6 बर्ष, 5 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
जनस्तरबाटै सहयोग जुटाएर दुई करोड रुपैयाँको लागतमा मोरङ सुन्दरहरैंंचामा सुविधा सम्पन्न अत्यााधुनिक कवर्ड हल निर्माण भएको छ । विभिन्न खेलहरू खेल्न सकिने गरी सुन्दरहरैंचा नगरपालिका ८ मा ‘स्पोटर्स ग्राम’ नामक आधुनिक भवन निर्माण भएको हो । स्थानीय दाताको सहयोगमा प्राप्त १० कठ्ठा जमिनमा निर्माण भएको स्पोटर्स ग्राममा व्याडमिन्टन, टेवल टेनिस,... पुरा पढ्नुहोस
वडाध्यक्षको पहलमा केराबारी गाउँपालिका ८ की एक वृद्धाले पाइन् नयां घर
- 6 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७५, मंगलवार
केराबारी ८ का वडाध्यक्ष मनोज खड्काको पहलमा एक वृद्धाले नयां घर पाएका छन् । झुप्रे घरमा एक्लो जीवन बिताउँदै आएकी ८५ वर्षिया केराबारी ८ की सुनसरी राईले नयां घर पाएकी हुन् । खासगरी पौष माघको कठयाग्रिदो जाडो र बर्षा याममा राम्रोसंग ओत लाग्ने घर नहुंदा राइले कष्ठकर पूर्ण जीवन बिताउंदै... पुरा पढ्नुहोस
पथरीशनिश्चरे नगरपालिकामा थपिए दुई एम्बुलेन्स र डोजर पनि
- 6 बर्ष, 5 महिना अगाडि
- २४ पुष २०७५, मंगलवार
शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग ( युएनएचसीआर) ले भुटानी शरणार्थीहरुको शिविर रहेको पथरी शनिश्चरे नगरपालिकालाइ २ वटा एम्वुलेन्स सहयोग स्वरुप उपलब्ध गराएको छ । एम्बुलेन्स सहयोग पाएपछि नगरपालिकाले एम्वुलेन्स कार्यविधि पनि पारित गरेको छ । एम्वुलेन्स सञ्चालन कार्यविधि सर्वसहमत पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । नगरपालिका बैठकले नगरपालिका कार्यालयको एम्वुलेन्सलाई... पुरा पढ्नुहोस
विद्यालयमा अक्षयकोषका लागि सहयोगी हातहरु नामक संस्थाले गर्यो आर्थिक सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- २३ पुष २०७५, सोमबार
मोरङको बेलबारी वडा नं. २ मा रहेको सहयोगी हातहरू नामक सामाजिक संस्थाले दुई विद्यालयलाई अक्षयकोषको लागि रकम हस्तान्तरण गरेको छ । गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यका साथ आयोजना गरिएको तीज विशेष कार्यक्रमका लागि संकलित रकम हस्तान्तरण गरिएको हो । संस्थाले सिंहदेवी आधारभूत विद्यालयमा स्थापना भएको अक्षयकोषमा संस्थाले... पुरा पढ्नुहोस
छालाको रोगले गर्दा पढाइ छाडेका आश्मा र आर्यनको उपचार गराइदिने भो बेलबारी नपाले
- 6 बर्ष, 5 महिना अगाडि
- २३ पुष २०७५, सोमबार
केशु विरही, बेलबारी, मोरङ/ लामो समयदेखि छालाको राेगबाट पिडित भएपनि गरिवीका कारण उपचार नपाएका बेलबारी -९ वेलेगाउँका धिमाल दिदी भाइलाई बेलबारी नगरपालिकाले सहयाेग गर्ने भएकाे छ । अार्थिक अभावका कारण उपचार हुन नसकेकाे खबर पाएपछि बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वकाे नगरपालिकाकाे टाेलीले सोमबार धिमाल दिदी भाइकाे अवस्था बुझ्न बेलेगाउँ पुगेकाे... पुरा पढ्नुहोस
पुर्वी नेपालका विभिन्न स्थानमा फेरि पनि गरिने भो प्राथमिक उपचार तालिम
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
आर पी सहयात्री, युएई । एक बर्षयता दुई चरणमा १७ जिल्लाका करिब ३ हजार नेपालीलाई नि:शुल्क प्राथमिक उपचार तालिम दिइसकेको डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई र डिस्कभरी रोयल प्रा. लि. ले आगामी फागुन ८ गतेदेखि १८ गते सम्म नेपालका पुर्वी पहाडी जिल्लाका विभिन्न स्थानमा नि: शुल्क प्राथमिक उपचार तालिम आयोजना गर्ने... पुरा पढ्नुहोस
क्यान इन्फोटेकमा अफैर अफर, अवलोकनकर्ताको भिड
- 6 बर्ष, 5 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
विराटनगर स्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । शक्रवार र शनिवार इन्फोटेकमा दशौ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । । क्यान महासंघ मोरङ शाखाको मख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन ।शक्रवार र... पुरा पढ्नुहोस
पिच हुने भो भेडेटारदेखि रबि हुँदै इलामको रांके जोड्ने सडक, प्रधानमन्त्रीले गरे शिलान्यास
- 6 बर्ष, 6 महिना अगाडि
- २१ पुष २०७५, शनिबार
धनकुटाको भेडेटारबाट ६ नम्बर बुधबारे पाँचथरको रबि हुँदै इलामको रांके जोड्ने भेडेटार रबि रांके सडक कालोपत्रे हुने भएको निश्चित भएको छ । धनकुटाको पर्यटकीय केन्द्र कोशी राजमार्गको भेडेटारबाट पाँचथर रबि हुदै इलामको रांंके भञ्ज्याङ् जोड्ने सडक प्रधानमन्त्रीबाटै शिलान्यास भएपछि कालोपत्रे हुने पक्का भएको हो । यो सडकले तीन जिल्लाका आधा दर्जनभन्दा... पुरा पढ्नुहोस
केराबारी गाउँपालिकाद्वारा साढे तीन लाख बराबरका कृषि मेसिनरी तथा औजार बितरण
- 6 बर्ष, 6 महिना अगाडि
- १९ पुष २०७५, बिहीबार
मोरङको केराबारी गाउँपालिकाले कृषकहरूलाई साढे तीन लाख बराबरका कृषि मेसिनरी, औजार तथा कृषिजन्य सामग्रीहरु बितरण गरेको छ । बिहीबार केराबारी गाउँपालिका परिसरमा एक कार्यक्रम गरी गाउँपालिकाले ती सामग्री बितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बु,, प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेल लगायत केहि वडाध्यक्षहरु समेतको उपस्थितिमा... पुरा पढ्नुहोस