गाउँ/समाज

बेलबारीमा हुनेभो मोरङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

मोरङको बेलबारीमा यहि फागुन २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । तिन दिन सम्म संचलन हुने प्रतियोगिताका लागि बेलबारी नगरपालिकका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको संयोजक्तोमा संयोजन तथा ब्यबस्थापन समिति गठन गरीएको छ । ११ सदस्य गठन गरीएको छ । लक्ष्मी माविको खेल मैदान तथा १ नम्बर... पुरा पढ्नुहोस

लालिगुराँस साकोसद्वारा बेलबारी, सुन्दरहरैंचा र केराबारीका १ सय ७८ विद्यार्थीलाई झोला बितरण

लालिगुरांँस बचत तथा ऋण सहकारी सस्था बेलबारीले १३ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई झोला बितरण गरेको छ । बेलबारी, सुन्दरहरैचा र केरवारीका तीन बिद्यालयमा बाल कक्षामा अध्ययन गर्ने १ सय ७८ जना बिद्यार्थीलाई झोला बितरण गरेको सहकारी सस्थाका अध्यक्ष दुर्गा प्रसाद गौतमले बताए । बेलबारी  ११ को लक्ष्मी माध्यमिक, सुन्दरहरैचाको महेन्द्र... पुरा पढ्नुहोस

ब्राउन सुगरसहित सुन्दरहरैंचाबाट चार जना लागु औसध कारोबारी पक्राउ

इलाका प्रहरी कार्यालय बेलवारीले लागुऔषध ब्राउन सुगर ४ ग्राम ६ सय ६० मिलिग्राम सहित चार जनालाई पक्राउ गरेको छ । सुन्दरहरैचा–५ हेदम्बा टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरी बस्ने नर बहादुरको कोठा खानतलासी गर्दा गत फागुन ८ गते उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ३० वर्षीय... पुरा पढ्नुहोस

मोरङमा पुष्पलाल स्मृति स्पोट्स क्लब गठन

मोरङमा पुष्पलाल स्मृति स्पोटस क्लब गठन गरीएको छ । पुर्वाञ्चल खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष रविन नगरकोटि अध्यक्षतामा ३४ सदस्य कमिटी गठन गरीएको हो । क्लबको उपाध्यक्षमा राजन प्रसाई, सचिवमा सुजय गौतम, सह–सचिवमा भुवन खतिवडा र कोषाध्यक्षमा उमेश श्रेष्ठ रहेका छन् । खेलकुद क्षेत्रलाई अगाडि बढाउनका लागि कल्वको गठन गरीएको नव... पुरा पढ्नुहोस

भब्य बन्यो आदिवासी जनजाती महाेत्सवकाे प्रचार गर्न आयोजित ‘बेलबारी मिनि म्याराथुन’

बेलबारी, माेरङ/ पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्ने तथा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महाेत्सव २०७६ काे पूर्वसन्ध्यामा बेलबारीमा 'बेलबारी मिनि म्याराथुन' गरिएकाे छ । नेपाल आदिवासी जनजाती महासङ्घ बेलबारी नगर समन्वय परिषदकाे आयाेजनामा भएकाे म्याराथुनमा महिला र पुरुषका अलग अलग दाैड भएका थिए । बेलबारी १० भाउन्नेबाट सुरु भएकाे... पुरा पढ्नुहोस

सोचेभन्दा पनि भब्य र शानदार भो सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह

मोरङको सुन्दरहरैंचा १२ खोर्सानेस्थित सिद्वार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह तथा शैक्षिक प्रदर्शनी अपेक्षा गरिएभन्दा पनि भब्य रूपमा सम्पन्न भएको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको हो । रजत जयन्तीको अवसरमा फााागु ७ र ८ गतेे शैक्षिक प्रदर्शनी, विभिन्न खेलकुद, नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको थियो... पुरा पढ्नुहोस

जंंगली हात्तीको आक्रमणबाट केराबारीमा एक वृद्धाको मृत्यु

मोरङको केराबारी गाउँपालिका ९ मा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केराबारी ९ बेलचौरी निवासी ६३ वर्षिय लेखमाया गुरुङको बुधवार राती जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको हो । गुरुङलाई बेलचौरीमै रहेको खानेपानी ट्याङ्की छेउमा गएको बेेला हात्तीले आक्रमण गरेको थियो । बिहीबार बिहानको राती जंगली हात्तिको आक्रमणबाट गुरुङको ... पुरा पढ्नुहोस

बेलबारीमा शुरु भो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, २७ वटा स्कुलहरु प्रतिस्पर्धामा

बेलबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेश सांसद राजकुमार ओझाको आतिथ्यतामा मंगलबार प्रतियोगिताको उद्घाटन भएको हो । सांसद ओझाले गमलाको फुलमा पानी हाली सलामी अर्पण गरेर कार्यक्रम उद्घाटन गरेका थिए  । सो अबसरमा नेपाल स्काउट तथा विभिन्न बिधालयका बिद्यार्थीहरुले परेड प्रदर्शन समेत गरेका थिए ... पुरा पढ्नुहोस

नगरपालिकाले सित्तैंमा विउ दिएपछि च्याउ खेतिमा पल्किन थाले बेलबारीका बासिन्दा

कृषकहरुमा च्याउ प्रतिको आकर्षण बढ्दै जान थालेको छ बेलबारी नगरपालिकाले च्याउको विउ सहित तालिम दिएपछि धेरैले ब्याबसायिक रुपमानै च्याउ खेतिगर्न थालेका छन् । नगरपालिकाले तालिम सहित ३सय पोका च्याउको विउ दिएपछि खेति गर्न थालिएको बेलबारी ४ कि कविता नेपालले बताईन् । थोरै जग्गा र लगानिमा राम्रो आमदानि गर्न सकिदो उनले... पुरा पढ्नुहोस

क्यान्सर पीडित रमाको उपचारका लागि श्रमिक महिला समुहले जुटाइदियो साढे तीन लाख

महिलाको हक हित र  सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि ३ लाख ४४ हजार  सात सय पचासी रुपैयाँ संंकलन गरी हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम गरी श्रमिक महिला समूहले सो रकम हस्तान्तरण गरेको हो । संस्थाले रमाको उपचारका लागि केही दिनयता सहयोग... पुरा पढ्नुहोस