गाउँ/समाज
महिला हिंसा र बच्ने उपायबारे बिराटचोकमा गरियो अन्तरक्रिया एवम् सचेतना कार्यक्रम
- 4 बर्ष, 8 महिना अगाडि
- २६ फाल्गुन २०७६, सोमबार
'समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता' भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । के.आई.एफ. कुरोदय मार्सल आर्टस संघ सुन्दरहरैंचाले शनिबार कार्यक्रम गरेको हो । नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के... पुरा पढ्नुहोस
पिताकाे चाैरासीका दिन कबिरमा लक्ष्मणले स्थापना गरे तीन लाखको अक्षयकाेष
- 4 बर्ष, 8 महिना अगाडि
- २५ फाल्गुन २०७६, आईतवार
बेलबारी नगरपालिका वार्ड नं -२ लालभित्ती, माेरङ निवासी लक्ष्मणजङ्ग थापाले आफ्ना बुबाकाे ८४ औं जन्मदिनमा विद्यालयमा ३ लाख बराबरकाे अक्षयकाेषकाे स्थापना गरेका छन् । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठान तथा गाेल्डेन फ्यूचरका अध्यक्ष समेत रहेका थापाले आईतबार पिता दिलबहादुर थापाकाे शुभ चाैरासीका दिन बेलबारी -२, लालभित्तीमा रहेकाे कविर माविमा "दिलबहादुर उमादेवी... पुरा पढ्नुहोस
पुर्वकै पवित्र धार्मिक क्षेत्र कनकाई माईमा भब्य रूपमा गरियो वृहत गङ्गा आरती
- 4 बर्ष, 8 महिना अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
भरत शिवाकोटी/सुर्य खवास,झापा । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्दै यसको महत्वलाई विश्वभर पुर्याउने उदेश्यका साथ ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले शनिवार साँझ झापामा अवस्थित पुर्व क्षेत्रकै पवित्र धार्मिक नदी कनकाई माईमा वृहद गङ्गा आरती सम्पन्न गरेको छ । आन्तरिक तथा वाहिय पर्यटक भित्र्याउन,धार्मिक पर्यटन प्रर्वधन गर्दै वातावण संरक्षण र... पुरा पढ्नुहोस
कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका पत्रकारहरु मार्फत जुट्यो १ लाख ३६ हजार
- 4 बर्ष, 8 महिना अगाडि
- २३ फाल्गुन २०७६, शुक्रबार
ब्लड क्यान्सर पिडित मकालु टेलिभिजनका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङका सञ्चारकर्मीहरुको पहलमा १ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । शुक्रबार 'पत्रकार कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ' ले बेलबारीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलमा पत्रकार सम्मेलन गरी १ लाख २२ हजार ६ सय रुपैयाँ संकलन... पुरा पढ्नुहोस
श्रीमतीको जन्मदिनमा ब्लड क्यान्सर पिडित पत्रकारलाई सहयोग गरे प्रहरी निरीक्षकले
- 4 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७६, बिहीबार
बेलबारी, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले आफ्नो श्रीमतीको जन्मोत्सवको अवसर पारी ब्लड क्यान्सर पिडित एक युवालाई आर्थिक सहयोग गरेका छन् । प्रहरी निरिक्षक बुढाथोकीले आफ्नो श्रीमती रोशीका बुढाथोकी ( दाहाल) को जन्मोत्सवको अवसर पारी मकालु टेलिभिजनमा कार्यरत पत्रकार कमल पौडेलको स्वास्थ्य लाभको कामना गर्दै बिहिबार आर्थीक सहयोग... पुरा पढ्नुहोस
जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि
- 4 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७६, बिहीबार
आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” को छैटौं दिन विहिबार (आज) गायिका मेचु धिमाल र कमेडियन सन्दिप क्षेत्री आउने भएका छन् । द भोईस अफ नेपालको चौथो रनरअप मेचु र मिठाईलाल यादव भनेर चिनिने सन्दीप क्षेत्रीले आज मनोरञ्जन दिनेछन् । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को... पुरा पढ्नुहोस
पत्रकार पौडेलको उपचारका लागि उत्तरी मोरङमा सहयोग जुट्दै, सुकुना क्याम्पसबाट जुट्यो १५ हजार
- 4 बर्ष, 8 महिना अगाडि
- २२ फाल्गुन २०७६, बिहीबार
विराटचोक, माेरङ/ व्लड क्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङमा उल्लेख्य सहयोग जुटेको छ । कमल पाैडेल उपचार सहयाेग समिति उत्तरी माेरङको पहलमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसबाट १५ हजार ले सहयोग प्राप्त भएको छ । त्यस क्याम्पसमा अध्यापनरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको... पुरा पढ्नुहोस
आस्था राउतसँगै बेलबारीमा नाच्नुसम्म नाचे दर्शकहरु, चौथो दिन को को आउँछन् थाहा छ ?
- 4 बर्ष, 8 महिना अगाडि
- २० फाल्गुन २०७६, मंगलवार
बेलबारीमा चलिरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ को चौथो दिन (मंंगलबार) गायिका सुनिता थेगिम लिम्बु र साजन राई लगायतका कलाकार आउने भएका छन् । साजन 'छिटको साडी चौबन्दी चोलीमा', 'नेपाली नेपाली हामी नेपाली', 'चाँप फुल्यो' लगायतका चर्चित गीतका गायक हुन् भने सुनिताका 'माथि है पार्यो, 'जन्तरी', 'कान्छा राम्रो', 'सोल्टिनी'... पुरा पढ्नुहोस
बेलबारीमा जारी आदिवासी जनजाति महोत्सव, जहाँ छन् डेढ दर्जन साँस्कृतिक स्टल
- 4 बर्ष, 8 महिना अगाडि
- १९ फाल्गुन २०७६, सोमबार
सामान्यतया मेला वा महोत्सव भन्ने बित्तिकै स्टल बिक्री गरेर आयोजकले आम्दानी जुटाउने एउटा माध्यम भन्ने बुझिन्छ । हुन पनि महोत्सव आयोजना गर्ने आयोजकको आम्दानीको एउटा श्रोत स्टल बिक्री पनि हो तर आन्तरिक पर्यटन मार्फत संस्कृतिको प्रबर्द्धन गर्ने र पर्यटन प्रबर्द्धनमा सेवा पुर्याउने उद्देश्यले मोरङको बेलबारीमा आयोजित आदिबासी जनजाति सांस्कृतिक तथा... पुरा पढ्नुहोस
मनोज गजुरेल र अस्मिता अधिकारीको प्रस्तुतिले रमाए बेलबारीबासी, अब पालो आस्था राउतको
- 4 बर्ष, 8 महिना अगाडि
- १९ फाल्गुन २०७६, सोमबार
बेलवारीमा भइरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा को दोस्रो दिन आइतबार चर्चित हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीले महोत्सव तताएका छन् । बेलुका आठबजेतिर मन्चमा उक्लेका मनोजले पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको अभिनय गर्दा साँच्चिकै उनै पो मञ्चमा आएका हुन् कि झैँ लाग्थ्यो । मनोजले बास्कोटाले ७० करोड... पुरा पढ्नुहोस