गाउँ/समाज

कुन पापीले फोड्यो लुम्बिनीमा रहेका सय किलोभन्दा ठुला पाँचवटा बुद्ध मुर्ति ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वुद्धको जन्मस्थल लुम्बिनी नजिकै गत  वर्ष राखेका सुनौला रंगका २२ वटा मूर्तिमध्ये  पाँचवटा मूर्ति तोडफोड गरिएका छन् । सिद्धार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत शंकरनगर चोकदेखि नयाँ मिल खण्डमा रहेका २२ मुुुर्ति मध्ये पाँच तोडफोड गरिएका हुुन्।  एउटै मूर्तिको तौल १ सय १० किलो भएकोले सजिलै तोडफोड... पुरा पढ्नुहोस

बर्षाले जलमग्न हुनथाल्यो पुर्वी तराई, बिराटनगरमा डुवान, कोशीमा खतरा

लगातारको बर्षाका कारण प्रदेश १ को राजधानी बिराटनगर लगायत पुर्वी तराईका विभिन्न ठाँउहरु जलमग्न भएका छन् । बिराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु पानीको सतह बढेपछि डुवानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । वर्षाका कारण कोशी अञ्चल अस्पताल समेत डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा... पुरा पढ्नुहोस

आम्मै, झन् झन् बढ्दै पो गएछ्न् त नसर्ने रोगका बिरामी !

म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु, म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ वाट टाडै हुन्छु, म नियमित ब्यायम गर्छु, म स्वस्थ र पोसिला खाना खान्छु, म नियमित स्वास्थ परिक्ष्ण गराउछु,म प्रदुषण नियन्त्रणमा सजक रहदै आफना घर र समुदाय सफा राख्छु, म ट्राफिक नियम पालना गर्छु लगायतका प्रतिबद्धता लेखिएका ब्यानर... पुरा पढ्नुहोस

धनकुटामा शुरु भो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता

धनकुटामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । उक्त जिल्ला स्तरीय ११ औं  राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै १ नम्वर प्रदेश न्याय कानुन तथा बिद्यान समितिका सभापति इन्द्रमणी पराजुलीले हरेक तहको सरकारका लागि खेलकुद अव महत्वपूर्ण र च्यावाईसको विषय भनेकोले खेलकुदको भविष्य उज्वल रहेको वताए  ।... पुरा पढ्नुहोस

मिडिया काउन्सिल बिधेयक सुधार्न भन्दै धनकुटाका पत्रकारले प्रमलाइ पठाए हस्ताक्षर

धनकुटाका पत्रकाहरुले प्रेस स्वतन्त्रता र पत्रकारहरको सुरक्षाको माग गर्दै आइतबार प्रधानमन्त्रीलाई हस्ताक्षर संकलन गरी पठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई धनकुटाका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी सिताराम कार्की मार्फत प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न आग्रह गर्दै १० हजार १ सय ५३ जनाको... पुरा पढ्नुहोस

गजल महफिलमा गजलकारसँगै खुलेर रमाए दर्शक पनि

नेपालका चर्चित गजलकारहरुको सहभागितामा मोरङको बेलबारीमा 'बेलबारी गजल महफिल २०७६' भब्य रूपमा सम्पन्न भएको छ । कोशी नेपाल टेलिभिजनबाट प्रसारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तरगत शनिबार सो कार्यक्रम भएको हो । बेलबारी नगरपालिका सहयोगमा नगरपालिकाकै हलमा खचाखच दर्शक र श्रष्टाहरुको उपस्थितिमा भएको कार्यक्रमको आयोजना कोशी नेपाल मिडियाले गरेको थियो... पुरा पढ्नुहोस

सुकुना क्याम्पसको बाह्रौं परिषद बैठक सम्पन्न, नयाँ समिति गठन

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा सञ्चालक परिषद्को बाहृाैं बैठकले नयाँ संचालक समिति चयन गरेको छ । प्रदेश १ का समाजिक विकाश मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा शुक्रबार भएको  परिषद बैठकले निर्बिरोध रूपमा सञ्चालक समिति , लेखा समिति र पुनरावेदन समितिकाे गठन गरेको हो । बाहृाैं परिषद बैठकले सुकुना बहुमुखी क्याम्पस... पुरा पढ्नुहोस

लगातारकाे चट्याङले साताे लिएका कारण २० दिनकी बालिकाकाे मृत्यु

बेलबारी, माेरङ/  लगातार रुपमा परेकाे चट्याङले तर्सिएर बेलबारीमा २० दिनकी बालिकाकाे मृत्यु भएकाे । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती अादर्शटाेल निवासी ऋतुवर्ण गिरीकी २० दिनकी छाेरीकाे सेविकाकाे चट्याङले तर्सिएर मृत्यु भएकाे परिवारले वताएकाे छ । राती स्वस्थ छाेरीलाई साथमा लिएर सुतेकी अामा मायाले छाेरीलाई दूध खुवाउन खाेज्दा मात्र छाेरी अररी रहेकाे... पुरा पढ्नुहोस

राप्ती नगरपालिकाको टोलीद्वारा बेलबारीका पर्यटकीय स्थल र बिकास निर्माणको अबलोकन

चितवनको राप्ती नगरपालिकाको उपमेयर सहितको टोलीले बेलबारी नगरपालिकाकाले गरेका विकास निर्माण लगायतका कामको अबलोकन गरेको छ । उपप्रमुख डा. इमानसिंह लामा सहितको टोलि शनिवार वेलबारी नगरपालिकमा आएर अबलोकन गरेको हो । भारतको सिक्किम हुदै बेलवारी आइपुगेको टोलीले  बेतना सिमसार समेत घुमेको थियो । दुई नगर विचको अनुभव साटासाट गर्न सके... पुरा पढ्नुहोस

अनलाइन पत्रकार संघको नयाँ समिति गठन, फेरि सत्याल नै भए अध्यक्ष

अनलाइन पत्रकार संघको अध्यक्षमा शिव प्रसाद सत्याल पुनः चयन हुनुभएको छ । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो । संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन हुनुभएको छ । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्रा कुरा डटकमका गोविन्द अधिकारी चुनिनुभएको हो... पुरा पढ्नुहोस