स्पोर्ट्स

बेलबारीमा मोरङ अन्तर पालिका स्तरीय मेयर कप शुरु, उद्घाटन खेलमा केराबारी बिजयी

मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप शुरु भएको छ  । बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको शुक्रबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले बेलूनहरु उडाएर उद्घाटन गरेका... पुरा पढ्नुहोस

मोरङ पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा, प्रदेश मन्त्री आङ्वोले उद्घाटन गर्ने

बेलबारी नगरपालिकाको सहयोगमा मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा पुगेको छ । असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले गर्ने कार्यक्रम तय भएको छ... पुरा पढ्नुहोस

बेलबारीमा हुनेभो मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप

बेलबारी नगरपालिकाको आयोजनामा मोरङ भरीका सबै स्थानीय तहहरुको प्रतिस्पर्धा हुनेगरी मोरङ जिल्ला अन्तर पालिका  स्तरीय मेयर कप हुने भएको छ । बेलबारी नगरपालिकाको आयोजनामा यहि असार १३ देखि २१ गतेसम्म मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा जिल्लाका १२ वटा पालिकाहरु सहभागी हुनेछन... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, सिद्धार्थ स्कुल प्रथम

सुन्दरहरैंचामा भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुन्दरहरैंचा १० खोर्सानेमा अबस्थित सिद्धार्थ सेकेण्डरी स्कुल प्रथम भएको छ । गछियास्थित खेल मैदानमा भएको प्रतियोगितामा नगरभरिका २५ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।  सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो प्रतियोगितामा सुन्दरहरैंचा १० खोर्सानेको सिद्धार्थ सेकेण्डरी स्कुल ६ स्वर्ण,... पुरा पढ्नुहोस

गत बर्षको उपविजेताले बेलबारी ८ ले चुम्यो दोस्रो बेलबारी मेयर कपको उपाधि

उत्तम पोख्रेल । मोरङको बेलबारीको दोस्रो मेयर कपको उपाधि गत बर्षको उप विजेताले जितेको छ । पहिलो मेयर कपमा उप विजेतामा चित्त बुझाएको वडा नम्बर ८ ले दोस्रोमा भने उपाधि जितेको हो । पहिलो मेयकपमा उपाधि चुमेको १ नम्बरलाई ट्राईबेकरमा हराउदै आठ नम्बर विजेता बनेको हो । बिहिबार भएको फाइनल... पुरा पढ्नुहोस

बेलबारी १ र ८ भिड्ने भए दोस्रो मेयरकपको फाइनलमा

मोरङको बेलबारी ४ स्थित बेतना युनाइटेड खेल मैदानमा जारी मेयर कप फुटवल प्रतियोगितामा बेलबारी ८ फाइनलमा प्रबेश गरेको छ । मंगलबार भएको सेमिफानल खेलामा बेलबारी ११ लाई ३ - ० गोल अन्तरले हराउदै वडा नम्बर ८ फाइनलमा प्रबेश गरेको हो । गत बर्षको उपविजेता वनेको वडा नम्बर ८ यो वर्ष पनि... पुरा पढ्नुहोस

बेलबारी वडा नम्बर १ दोस्रो मेयरकप फुटबलको फाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा बेलबारी १ प्रबेश गरेको छ । सोमवार भएको सेमिफानल खेलामा बेलबारी ४ लाई २–१ गोल अन्तरले हराउदै एक नम्बर फाइनलमा प्रबेश गरेको हो । गत बर्षको विजेता वडा नम्बर १ यो वर्ष पनि फाइनलमा प्रबेश गरेको हो। ‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ... पुरा पढ्नुहोस

बेलबारी १ र ११ पनि मेयरकप फुटबलको सेमिफाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगिताका क्वाटर फाइनल खेलमा वडा नम्बर १ र ११ सेमिफाइनलमा पुगेका छन् । आइतबार भएको खेलमा ११ नम्बर वडाले ३ नम्बर वडालाई १–० गोल अन्तरले विजयी भएको छ । खेलको सुरु समयमै कासिम राइले गरेको गोलनै ११ नम्बरका लागि सेमि फाइनलमा पुग्ने अबसर बन्न... पुरा पढ्नुहोस

बेलबारी मेयरकपमा वडा नम्बर ८ पनि सेमिफाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा शुक्रवार भएको खेलमा वडा नम्बर ८ बिजयी भएको छ । ८नम्बर वडाले ६ नम्बर वडालाई ट्राईवेकरमा शुन्यका विरुद्ध एक गोल गर्दै विजयी भएको हो ।यो जित सगै वडा नम्बर ८ सेमि फाइनलमा प्रबेश गरेको छ । गत बर्ष उप बिजेता बनेको वडा नम्बर... पुरा पढ्नुहोस

बेलबारी मेयरकपको तेस्रो दिन: वडा नम्बर ११ नम्बर विजयी

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा बुधवार भएको खेलमा वडा नम्बर ११ बिजयी भएको छ । ११ नम्बर वडाले २ नम्बर वडालाई शुन्यका विरुद्ध एक गोल गार्दै विजयी भएको हो । खेल सुरु भएको ८ मिनेटमा काशिम राईले गरेको गोलनै ११ नम्बरका लागि फलदायी बन्यो । खेलको म्यान अफ... पुरा पढ्नुहोस