स्पोर्ट्स

करांतेको १ नंं. प्रदेशस्तरीय प्रतियाेगिता सम्पन्न, राष्ट्रिय खेलकुदका लागि १० खेलाडी छनौट

केशु विरही, बेलबारी, माेरङ/आसन्न आठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि प्रदेस नं १ स्तरीय फुल कन्ट्रयाक्ट करांते छनाैट प्रतियाेगितामा सम्पन्न भएकाे छ । फुल कन्ट्रयाक्ट करांते संघ पूर्वान्चल क्षेत्रीय खेलकुद परिसदकाे आयाेजनामा भगवती मावि बेलबारीमा संपन्न भएकाे प्रतियाेगिताबाट खुल्ला तथा विभिन्न ताैल समूहका गरेर १० जना खेलाडीहरु छनाेटमा परेका छन् ।... पुरा पढ्नुहोस

नेपालकै पहिलो अन्तर्राष्ट्रिय डोरीतान प्रतियोगिता सम्पन्न, सशस्त्र प्रहरीलाई उपाधि

ईश्वरी घिमिरे (दुहबी,सुनसरी)/ सुनसरीको दुहबीमा सम्पन्न प्रथम मनमोहन स्मृति गोल्डकप अन्तर्राष्ट्रिय डोरीतान प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालले जितेको छ। सुनसरीको दुहबीमा शुक्रबार सम्पन्न एक दिवसीय उक्त खेलको फाइनल चरणमा बिहार भारतलाई पराजित गर्दै सशस्त्रले सो उपाधि जितेको हो। प्रतियोगिताको बिजेता तथा उपबिजेता समुहले क्रमश: नगद ५० र २५ हजारसहित... पुरा पढ्नुहोस

ताप्लेजुङले जित्यो १ नम्बर प्रदेशस्तरीय महिला फुटवलको उपाधि

धनकुटामा संचालन भैरहेको प्रदेश नम्वर १ स्तरीय महिला फुटवल प्रतियोगिताको यस बर्षको उपाधी ताप्लेजुङ जिल्लाले चुम्न सफल भएको छ । शुक्रबार भएको ताप्लेजुङ्ग र मोरङ्ग विच भएको प्रतिसप्रधात्मक खेलमा ताप्लेजुङ्गले मोरङ्गलाई शुन्यको विरद्ध एक गोल गर्दै यस बर्षको १ नम्वर स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको हो... पुरा पढ्नुहोस

प्रदेशस्तरीय महिला फुटबलको फाइनलमा पुगे मोरङ र ताप्लेजुङ

धनकुटामा  संचालन भैरहेको प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको बिहीबार भएको सेमिफाईनल खेलमा मोरङले झापालाई र ताप्लेजुङ्ले उदयपुरलाई हराउदै फाईनलमा पुगेका छन् । पहिलो सेमिफाइनल खेलमा मोरङ्गले झापालाई शुन्यको विरुद्ध एक गोल गरेर फाईनलमा प्रवेश गरेको थियो  ।मोरङ्गको तर्फबाट जर्सी नम्वर ८ का रेष्मा राईले गोल गरेकी हुन । यसैगरी अर्को... पुरा पढ्नुहोस

प्रदेश स्तरीय महिला फुटबलमा झापा र उदयपुर सेमीफाईनलमा

धनकुटा १५ फाल्गुण ,धनकुटामा संचालन भैरहेको प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको बुधबार भएको खेलममा झापाले तेह्थुमलाई र उदयपुरले इलामलाई हराउदै सेमीफाईनलमा पुगेका छन । झापा र तेह्थुम जिल्ला विच भएको पहिलो  क्वााटर फाइनल खेलमा झापाले तेह्थुमलाई शुन्यको विरुद्ध चार गोल गरेर तेह्थुमलाई हराउदै झापा सेमिफाईनलमा पुगेको हो । यसैगरी उदयपुर... पुरा पढ्नुहोस

धनकुटामा जारी प्रदेश स्तरिय महिला फुटबलमा झापा, मोरङ र उदयपुर बिजयी

धनकुटामा जारी आठौँ राष्ट्रिय महिला फुटबलको लागि प्रदेश स्तरिय छनौैैट प्रतियोगिता अन्तर्गत मंगलबार  तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा झापाले सुनसरीलाई ट्राइबेकरमा ३–१ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । उक्त खेलमा झापाकी दिक्षा चौधरी... पुरा पढ्नुहोस

प्रथम ह्याण्डबल जोसेफ कपको उपाधि ब्राइट होराइजन चिल्ड्रेन होमलाई 

बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० मिलनचोकमा रहेको जोसेफ हाई स्कुल र इन्टरनेशनल जोसेफ पब्लिक स्कुलको संयुक्त आयोजनामा भएको ‘उपत्यकाव्यापी प्रथम ह्याण्डबल जोसेफ कप’ को उपाधी ब्राइट होराइजन चिल्ड्रेन होमले जितेको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा ह्याण्डबल ग्राउण्ड, कपनमा जोसेफ कपको समापन तथा पुरस्कार वितरण कार्यक्रम गर्दै ‘उपत्यकाव्यापी... पुरा पढ्नुहोस

धनकुटामा प्रदेश स्तरीय महिला फुटवल शुरु, १४ जिल्लाका खेलाडीहरुको जमघट

धनकुटामा १ नम्वर प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता शुरु भएको छ । एक नम्वर प्रदेशका १४ जिल्लाको सहभागिता रहने प्रतियोगिता आइतबारदेखि शुरु भएको हो । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आइतबार  प्रतियोगिताको  उद्घाटन गरेका छन् । पूर्वाञ्चल क्षेत्रीय खलकुद विकास समितिका अध्यक्ष रिवन नगरकोटीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा १... पुरा पढ्नुहोस

भब्य रूपमा सम्पन्न भएपनि ओझेलमै पर्यो प्रथम केराबारी खेलकुद महोत्सव २०७५

दक्ष खेलाडी उत्पादन गर्ने तथा गाउँपालिका स्तरबाट उत्कृष्ट खेलाडी छनौट गर्ने उद्देश्यका साथ खेलकुद बिकास समिति केराबारीको आयोजना र गाउँपालिकाको सहयोगमा भएको नौ दिने प्रथम केराबारी गाउँपालिका स्तरीय खेलकुद महोत्सव २०७५ सम्पन्न भएको छ । प्रस्तावित केराबारी रंगशालामा भएको खेलकुद महोत्सवमा पूरूष फूटबल, महिला फुटबल, पुरूष भलिबल, म्याराथुन, अढाई तथा सय मिटर दौड... पुरा पढ्नुहोस

प्रथम सुविजिमुर अन्तर मावि फुटसल प्रतियाेगिता सम्पन्न, डेपाेटलाई उपाधि

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा विहिवारबाट जारी प्रथम सुविजिमुर मेमोरियल पुर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिताकाे उपाधी धरानकाे डेपाेट सेकेण्डरी स्कुलले जितेकाे छ । अाज सम्पन्न फाईनल खेलमा ज्याेति माविलाई १ का विरुद्ध १० गाेलले पाखा लाउदै उपाधी जित्न सफल भएकाे हाे ।  प्रतियाेगितामा डिपाेट माविका खेलाडी मन्जिल राईले वढि गाेल, डिपाेट... पुरा पढ्नुहोस