स्पोर्ट्स

प्रदेश स्तरीय मुख्यमन्त्री कपको फाईनलमा पुग्यो बेलबारी, उपाधिका लागि झापासँग भिड्दै

सुनसरीको धरानमा जारी प्रदेश न. १ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबलाई हराउँदै बेलबारी फाईनल प्रवेश गरेको छ । आईतबार भएको खेलमा सुनसरीलाई २–१ गेलले हराउदै बेलबारी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नं मैदानमा आइतबार आयोजित खेलमा मोरङको बेलबारी... पुरा पढ्नुहोस

मुख्यमन्त्री कपमा भाग लिने खेलाडीहरूलाई बेलबारी नगरपालिकाको सम्मान

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा पहिलो लिग चरणमा उच्च स्थान वनाएको बेलबारी फुटबल कल्बका खेलाडीलाई नगरपालिकाले हौसला प्रदान गर्दै सम्मान गरेको छ । मोरङ, उदयपुर, खोटाङ, ओखलढुगा,सोलुखुम्बुलाई जितेर बेलबारी फुटबल कल्ब मुख्यमन्त्री कपको ए समुय वाट लिगको अन्तिम चरणमा प्रबेश गरेको छ । खेलाडीहरुलाई बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदि, उपमेयर ढाका... पुरा पढ्नुहोस

धनकुटामा शुरु भो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता

धनकुटामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । उक्त जिल्ला स्तरीय ११ औं  राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै १ नम्वर प्रदेश न्याय कानुन तथा बिद्यान समितिका सभापति इन्द्रमणी पराजुलीले हरेक तहको सरकारका लागि खेलकुद अव महत्वपूर्ण र च्यावाईसको विषय भनेकोले खेलकुदको भविष्य उज्वल रहेको वताए  ।... पुरा पढ्नुहोस

मेयरकप जितेसँगै केराबारीमा हर्ष, खेलाडीलाई दश हजारसहित सम्मान गर्ने गाउँपालिकाको घोषणा

मोरङ जिल्ला स्तरीय अन्तरपालिकका कपको च्याम्पपियन बनेको केराबारीका खेलाडीहरुलाइ केराबारी बजार परिक्रमा गराइएको छ । खेलकुद विकास समितिको आयोजनामा केराबारीका स्थानीयबासी, खेलकुद समितिका पदाधिकारी, खेलाडी र जनप्रतिनिधि समेतको सहभागितामा केराबारी बजारमा ट्रफी सहित र्‍याली गरिएको हो । आइतबार नै केराबारी गाउँपालिकाको सभाहलमा सम्मान कार्यक्रम आयोजना गर्दै खेलाडी र प्रशिक्षकहरूलाई सम्मान समेत... पुरा पढ्नुहोस

केराबारीले जित्यो बेलबारीमा जारी अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि

मोरङको बेलबारीमा जारी मोरङ जिल्ला अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि केरावारी गाँउपालिकाले जितेको छ  । शनिबार बेलबारी ४ स्थित बेलबारी रंगशालामा भएको फाइनल खेलमा  पथरीशनिश्चरे नगरपालिकालाई २-० गोल अन्तरलेपराजित गर्दै केरावारी गाँउपालिका विजयी भएको हो । पहिलो हाप भन्दा अगाडि केराबारीले गोल गर्ने प्रसस्त मौका पाएपनि गोल गर्न नसकेपछि... पुरा पढ्नुहोस

केरावारी पनि मेयरकपको फाइनलमा, उपाधिका लागि पथरीशनिश्चरेसँग भिड्ने

उत्तम पोख्रेल/मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगिताको फाइनलमा पथरी शनिश्चरे नगरपालिका र केरावारी गाँउपालिका विच भिड्न्त हुने भएको छ । विहिबार भएको अन्तिम सेमि फाइनल खेलमा आयोजक बेलबारी निलोलाई घरेलु मैदानमा केरावारी गाँउपालिकाले ट्राइवेकरमा ४–५ गोल अन्तरले केरावारी गाँउपालिका विजयी भएको हो । पहिलो हाप भन्दा अगाडिनै केरावारी तथा बेलबारीका... पुरा पढ्नुहोस

शनिश्चरे नगरपालिका मेयरकपको फाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगितामा पथरी शनिश्चरे नगरपालिका फाइनलमा प्रबेश गरेको छ ।         बुधबार भएको सेमिफाइनल खेलमा पथरीशनिश्चले ४ गोल गरेको थियो भने सुन्दरहरैचाले २ गोल मात्रै गरेको थियो । प्रतियोगिता समय सुरु भएको केहि समयमै पथरीशनिश्चरेका खेलाडिले फ्रि किक पाएका थिए । सुन्दरहरैचाका खेलाडिले डि... पुरा पढ्नुहोस

मेयर कप : बेलबारी रातो सुन्दरहरैचासँग पराजित, मिक्लाजुङलाई हराउँदै पथरी बिजयी

मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा आफ्नै खेल मैदानमा आयोजक बेलबारी रातो सुन्दरहरैचासँग पराजित भएको छ । यस्तै दोस्रो खेलमा पथरी शनिश्चरे नगरपालिकाले मिक्लाजुङलाई शुन्यका विरुद्ध ३ गोल गरेको छ । सोमवार भएको पहिलो खेलमा सुन्दरहरैचाले खेलको अन्तिम समयमा १ गोल गरेको थियो  । सुजन चौधरीले गरेको गोलले नै सुन्दरहरैचाको... पुरा पढ्नुहोस

बेलबारी निलो मेयर कपको क्वाटर फाइनलमा, सेमिफाइनलमा पुग्यो केरावारी

उत्तम पोख्रेल / मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा बेलबारी निलो र केरावारी विजयी भएका छन् । आइतवार भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै बेलबारी नगरपालिका विजयी भएको छ । यस्तै दोस्रो खेलमा केरावारी गाँउपालिकाले लेटाङ नगरपालिकालाई १ का विरुद्ध २ गोल गर्दै बिजयी भएको छ... पुरा पढ्नुहोस

मेयर कपको दोस्रो र तेस्रो  खेलमा सुन्दरहरैँचा र मिक्लाजुङ बिजयी

मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा जारी मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको दोस्रो खेलमा रतुवामाइलाई २-१ ले पराजित गर्दै  सुन्दरहरैँचा नगरपालिका बिजयी भएको छ । बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि शुरु भइ २१ गतेसम्म चल्ने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो... पुरा पढ्नुहोस