प्रमुख

गर्नु गर्यौ घनश्याम तिम्ले ठगेर, दुनियाँको बिजोग भो कता गयौ तिमी भागेर ?

साथीभाइ, आफन्त, ग्राहक र सर्वसाधारणसँगको कारोबार र सापटी अनि बैंकबाट ऋण समेत गरी  १० करोडभन्दा बढी रकम लिएका मोरङको बेलबारीका ब्यापारी फरार भएपछि धेरैजना मारमा परेका छन् । बेलबारीको फिल्म हल लाइनमा ओम कृष्णा सुनचाँदी पसल र पुरानो बेलबारीमा ॐ कृष्णा हार्डवेयर सञ्चालन गर्ने व्यापारी घनश्याम श्रेष्ठ झण्डै दुई सय... पुरा पढ्नुहोस

मोरङमा आनुवांशिक स्रोत संरक्षण र प्रबर्द्धनका लागि छनौट भो केराबारी

स्थानीय स्तरमा रहेका प्राकृतिक तथा जैविक सम्पदा, जडिबुटी, बन्यजन्तु तथा पोष्टिक र औसधिजन्य खाध्यान्न आदिबारे जानकारी लिनेे र सर्वसाधारणलाई जानकारी समेत गराउने उद्देश्यले मोरङ केराबारीमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 'आनुवंंसिक स्रोतमा स्थानीय तहको पहुँच, लाभको बांँडफाँड सम्बन्धी रणनीति तथा कार्ययोजना' बिषयक तर्जुमा गोष्ठी केराबारीमा सम्पन्न भएको हो  । gef... पुरा पढ्नुहोस

धनकुटाका एक युवा जो खाडीमै एक श्रमिक हुँदै पानीजहाज मालिक बने

खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्न श्रमिकका रुपमा खाडी छिरेका धनकुटाका  आकाश घिमिरे पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक नै बनेका छन्  । पुरानो दुबई बर दुबई हो । एउटा सानो समुद्रभन्दा पारिपट्टी नयाँ दुबईको मरिना पर्छ  । यही मरिना नै संसारलाई दुबई चिनाउने र पर्यटकलाई... पुरा पढ्नुहोस

दाउरा बेचेर अपांग पति र छोरालाई पाल्छिन् मोरङकी पबित्रा दमाईं

उत्तम पोख्रेल / रोहित दमाई र रोह्न दमाई बाबु छोरा हुन् । उनीहरू दुवै बाबु छोरा अपांंग छन् । ३१ बर्षिय बाबु रोहित कम्मरदेखि मुनिको भागमा समस्या भएको कारण हिंँडडुल गर्न सक्ददैनन् । छोरा रोहन आखाँ मात्रै नदेख्ने होईन उनका हात खुट्टा समेत चल्दैन्न । उनि लौराको साहाराले हिडडुल गर्ने... पुरा पढ्नुहोस

१० हजार वेल रोप्ने बेलबारी नगरको कार्यक्रम बमोजिम जताततै रोपिए बेलका विरुवा

उत्तम पोख्रेल बेलबारी नगरपालिकाले एक आर्थिक बर्षमा १० हजार वेलका विरुवा रोप्ने घोषणा गरेसंँगै सामुदायिक तथा संस्थागत बिद्यालयका गेट गेटमा बेलका विरुवा देखिन थालेका छन् । ४६ औ विश्व वातावरण दिवशको अवसरमा सार्वजनिक जग्गामा बेलका विरुवा रोप्ने घोषणा गरेको नगरपालिकाले नगरको पहिचानसंग जोडिएको बेलवाट आर्थिक आय आर्जन समेत गर्ने नगरपालिकाले... पुरा पढ्नुहोस

राजाको सवारीमा बम हान्दा मारिएका शहिद रामकृष्ण श्रेष्ठलाई सम्झिए धनकुटेलीहरुले

शहिद रामकृष्ण श्रेष्ठ धनकुटाको मात्र नभएर देशकै गहना र गौरव भएको सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिका सहिद रामकृष्ण श्रेष्ठ धनकृटा नगपालिकाका भएता पनि उहा राष्टकै गहना भएकोले उच्च सम्मान गर्दै साहिसिक सहिद रामकृष्ण श्रेष्ठको... पुरा पढ्नुहोस

पिच भइसक्यो लालभित्ति देवीझोडा सडक, केराबारीका अध्यक्ष र उपाध्यक्षद्वारा उद्घाटन

मोरङ केराबारी गाउँपालिका वडा नं ९ कुसुमे र बेलबारी २ (लालभित्ति) को सिमानादेखि देवीझोडा सिरानसम्मको पक्की सडकको उद्घाटन भएको छ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बूले पक्की सडकको बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । केराबारी ९ को कुसुमेदेखि देवीझोडाको सिरानसम्म ५ किलोमिटर तीन सय बिस... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा १८ लाख भन्दा बढीका कृषि सामग्री तथा मेसिनरी वितरण 

उत्तम पोख्रेेेल मोरङको बेलबारी नगरपालिकाले कृषकलाई आधुनिक खेतिमा आकर्षित गर्नका लागि कृषिका यन्त्रिक सामाग्री वितरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले  ती सामाग्रीहरु वितरण गरेको हो ।  ४ वटा पावर टिलर , ५ वटा मिनि टिलर, ११ वटा मकै छोडाउने मेज थ्रेसर १६ थान खेतबारी सिचाई गर्ने... पुरा पढ्नुहोस

पहिरोका कारण भेडेटारका २३ घर जोखिममा, एक दर्जन घरलाई अन्यत्र सार्नैपर्ने अबस्था

पहिरोका कारण धनकुटा जिल्ला सागुरीगढीको वडा नं. ६ भेडेटार स्थित मजुवाका २३ घर अत्यन्तै जोखिममा परेका छन्  । केही दिन परेको अविरल बर्षापछि आएको पहिरोका कारण धनकुटाको सागुरीगढी स्थित भेडेटार वडा नं. ६ को मजुवाको २३ घर अत्यन्तै जोखिममा रेहेका र त्यस मध्ये पनि १३ घरलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएको... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण, लाेकार्पण कार्यक्रममा आएनन् वडाका प्रतिनिधि

केशु विरही, सुन्दहरैंचा, माेरङ/ मोरङको सुन्दरहरैंचामा  सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण भएको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले  एक कार्यक्रमविच सुन्दरहरैंचा नगरपालिका वार्ड नं ११ र १२ काे सिमानामा रहेकाे शुक्रबारे बजारमा निर्माण गरिएकाे विश्वशान्तिका प्रतीक भगवान गाैतमबुद्धकाे वाल स्तम्भको उद्घाटन गरेका छन्  । सिद्धार्थ गाैतम बाल स्तम्भ निर्माण... पुरा पढ्नुहोस