प्रमुख

सुन्दरहरैंचा नगरपालिका पनि बन्यो पूर्ण खाेप सुनिश्चित नगर 

 सुन्दरहरैंचा नगरपालिकाले  एक कार्यक्रम गरेर नगरलाई पूर्ण खाेप सुनिश्चित नगर घाेषणा गरेकाे छ । नगरपालिकाकाे सभाहलमा सोमबार एक कार्यक्रम आयोजना गरेर नगरलाई पूर्ण खाेप सुनिश्चसत नगर  घाेषणा गरिएको हाे । नगरपालिकाका शिवप्रसाद ढकालले व्यानरमा लेखिएका नारा पढेर नगर पूर्ण खाेप सुनिश्चितता भएकाे घाेषणा गरेका थिए । पूर्ण खाेप सुनिश्चता तथा... पुरा पढ्नुहोस

बाढी पहिरोले आक्रान्त बन्यो धनकुटा पनि, पिडितलाई तत्काल राहत दिन कांग्रेसको माग

लामो समयको खडेरीपछि केही दिन यता देखी लगातार परेको अविरल बर्षाले धनकुटा जिल्लाको सवै स्थानीय तहहरुमा नराम्रो संग क्षती पु¥याई रहेकाले उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेपाली कांग्रेस धनकुटाले सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गदै पीडितलाई तत्काल राहत प्रदान गर्न समेत नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । अविरल... पुरा पढ्नुहोस

प्रदेश स्तरीय मुख्यमन्त्री कपको फाईनलमा पुग्यो बेलबारी, उपाधिका लागि झापासँग भिड्दै

सुनसरीको धरानमा जारी प्रदेश न. १ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबलाई हराउँदै बेलबारी फाईनल प्रवेश गरेको छ । आईतबार भएको खेलमा सुनसरीलाई २–१ गेलले हराउदै बेलबारी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नं मैदानमा आइतबार आयोजित खेलमा मोरङको बेलबारी... पुरा पढ्नुहोस

भवन अभावमा सास्ती भोगिरहेका छिन्ताङका शसस्त्र प्रहरीलाई बल्ल भो राहत

भवनको अभावमा तालिम लगायतका कार्यक्रमहरु संचालन गर्न कठिनाई भैरहेको सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटामा वहुदेश्यीय भवन निर्माण भएको छ । भवनको भव्य समारोका विच उद्घाटन भएको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्वर प्रदेश वराहवाहिनी मुख्यालय सुनसरीका वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र वहादुर थापाले... पुरा पढ्नुहोस

बर्षाले जलमग्न हुनथाल्यो पुर्वी तराई, बिराटनगरमा डुवान, कोशीमा खतरा

लगातारको बर्षाका कारण प्रदेश १ को राजधानी बिराटनगर लगायत पुर्वी तराईका विभिन्न ठाँउहरु जलमग्न भएका छन् । बिराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु पानीको सतह बढेपछि डुवानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । वर्षाका कारण कोशी अञ्चल अस्पताल समेत डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा... पुरा पढ्नुहोस

आम्मै, झन् झन् बढ्दै पो गएछ्न् त नसर्ने रोगका बिरामी !

म तनाव रहित जीवन शैलिलाई आत्मसाथ गर्छु, म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ वाट टाडै हुन्छु, म नियमित ब्यायम गर्छु, म स्वस्थ र पोसिला खाना खान्छु, म नियमित स्वास्थ परिक्ष्ण गराउछु,म प्रदुषण नियन्त्रणमा सजक रहदै आफना घर र समुदाय सफा राख्छु, म ट्राफिक नियम पालना गर्छु लगायतका प्रतिबद्धता लेखिएका ब्यानर... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा चार लाखभन्दा बढीका उद्वार तथा राहत सामग्री बितरण

बेलबारी नगरपालिकाले दैवी प्रकोप उद्वार सामग्री वितरण गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी तथा शसस्त्र प्रहरी बेसक्यामपलाई सामग्री वितरण गरेको हो । नगरपालिकाले इलाका प्रहरी कार्यालय, शसस्त्र वेस क्याम्प लक्ष्मीमार्ग तथा वाहुनीलाई राहत सामाग्री दिएको हो । नगरपालिकाले सावेल १५ वटा, गैति १५ वटा, कोदालो १५ वटा, झम्पल १५,... पुरा पढ्नुहोस

मेयरकप जितेसँगै केराबारीमा हर्ष, खेलाडीलाई दश हजारसहित सम्मान गर्ने गाउँपालिकाको घोषणा

मोरङ जिल्ला स्तरीय अन्तरपालिकका कपको च्याम्पपियन बनेको केराबारीका खेलाडीहरुलाइ केराबारी बजार परिक्रमा गराइएको छ । खेलकुद विकास समितिको आयोजनामा केराबारीका स्थानीयबासी, खेलकुद समितिका पदाधिकारी, खेलाडी र जनप्रतिनिधि समेतको सहभागितामा केराबारी बजारमा ट्रफी सहित र्‍याली गरिएको हो । आइतबार नै केराबारी गाउँपालिकाको सभाहलमा सम्मान कार्यक्रम आयोजना गर्दै खेलाडी र प्रशिक्षकहरूलाई सम्मान समेत... पुरा पढ्नुहोस

केराबारीले जित्यो बेलबारीमा जारी अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि

मोरङको बेलबारीमा जारी मोरङ जिल्ला अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि केरावारी गाँउपालिकाले जितेको छ  । शनिबार बेलबारी ४ स्थित बेलबारी रंगशालामा भएको फाइनल खेलमा  पथरीशनिश्चरे नगरपालिकालाई २-० गोल अन्तरलेपराजित गर्दै केरावारी गाँउपालिका विजयी भएको हो । पहिलो हाप भन्दा अगाडि केराबारीले गोल गर्ने प्रसस्त मौका पाएपनि गोल गर्न नसकेपछि... पुरा पढ्नुहोस

अतिक्रमणको चपेटामा पर्न थाल्यो पूर्वको ऐतिहासिक पर्यटकीय स्थल धनपालगढी

पछिल्लो समय अतिक्रमणको चपेटामा परेको मोरङको धनपालगढी क्षेत्रको संरक्षण गर्न थालिएको छ । पर्यटकीय गन्तव्यको सूचीमा समेत रहेको धनपालगढीको जग्गामा कम्पाउन्डवाल लगाएर नगरपालिकाले संरक्षण गर्न थालेको छ । ३५ बिगाह क्षेत्रफलमा रहेको गढी पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएपनि अतिक्रमणको चपेटामा पर्दै आएको छ । अहिले ६ बिगाह भन्दा वढि जग्गा... पुरा पढ्नुहोस