प्रमुख
मोरङका सबै स्थानीय तहमा छानिए नेकपाका अध्यक्ष र सचिव, कुन स्थानीय तहमा को को ?
- 5 बर्ष, 10 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
मोरङमा पार्टी एकीकरण प्रकृया अघि बढाउने क्रममा विराटनगर महानगरपालिका सहित ८ वटा स्थानिय तहमा पुर्व माओवादीले अध्यक्ष र पुर्व एमालेले सचिव तथा ९ वटा स्थानिय तहमा पुर्व एमालेले अध्यक्ष र पुर्व माओवादीले सचिव पाएको छ । नेकपा एकता संयोजन समितिको निर्णय अनुसार सबै स्थानीय तहमा अध्यक्ष र सचिव टुंगो लागेको हो।... पुरा पढ्नुहोस
पहिरोले नराम्ररी बिगार्यो केराबारी-सिंहदेवी सडक, उत्तरी मोरङका जनतालाई सास्ती
- 5 बर्ष, 10 महिना अगाडि
- ९ श्रावण २०७६, बिहीबार
मोरङको खोर्साने र केराबारी बजारबाट उत्तरी मोरङको पहाडी क्षेत्रमा पर्ने भोगटेनी र सिंहदेवी हुँदै भेडेटार रवि राँके सडक र धनकुटाको चौबिसे क्षेत्र जोड्ने खोकेभोसि सडक अवरुद्ध भएको छ । केराबारी भोगटेनी कृषि सडक अन्तरगत केराबारी ३ को भोगटेनी स्थित एक्लेटार नजिककै पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । सडकको... पुरा पढ्नुहोस
समस्यामा परेका महिलाहरुको लागि भरपर्दो आश्रयस्थल बन्दै इटहरीस्थित सेफ हाउस
- 5 बर्ष, 10 महिना अगाडि
- ९ श्रावण २०७६, बिहीबार
इटहरीमा एक बर्षदेखि सञ्चालित सेफ हाउसवाट हालसम्म ७६ जना महिलाले सेवा लिएका छन् । इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले दिएको जानकारी अनुसार अलपत्र परेका, हराएका, जोखिममा परेका, हिंसामा परेका महिलालाई सेफहाउसमा राखेर अल्पकालिन सेवा प्रदान गरिन्छ । १५ दिन सम्म बस्न मिल्ने हाउसमा पुुुर्वका विभिन्न जिल्लाका महिलाले सेवा लिएका छन् । सो... पुरा पढ्नुहोस
घरेलुको तालिम लिएर धनकुटामा थपिएछन् ७ सय ८४ जना नयांँ उद्यमी
- 5 बर्ष, 10 महिना अगाडि
- ८ श्रावण २०७६, बुधबार
धनकुटा जिल्लामा ७ सय ८४ जनालाई शिप मुलुक तालिम प्रदान गरी नयांँ उद्यमी बनाइएको छ । धनकुटामा आयोजित घरेलु तथा सना उद्याग बिकास समिति धनकुटाको आर्थिक बर्ष २०६७५/०७६ को बार्षिक समिक्षा कार्यक्रममा जानकारी दिइएको हो । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख तथा निर्देशक दिपक... पुरा पढ्नुहोस
बनेको दुइ महिना पनि नवित्दै मोरङमा जताततै भत्कियो राजमार्ग, ब्यर्थ भो करोडौं खर्चेको
- 5 बर्ष, 10 महिना अगाडि
- ५ श्रावण २०७६, आईतवार
केशु विरही, सुन्दरहरैचा/ मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित पुर्वपश्चिम राजमार्गमा कालोपत्रे गरिएको सडक दुई महिना नबित्दै भत्किएको छ । उक्त सडक कालोपत्रेका लागि गीताञ्जली जोशीला जेभीले ठेक्का लिएको थियो । १ करोड ८३ लाखको लागतमा निर्माण सम्पन्न भएको सडक निर्माणमा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण पुरा भएको दुई महिना... पुरा पढ्नुहोस
कुन पापीले फोड्यो लुम्बिनीमा रहेका सय किलोभन्दा ठुला पाँचवटा बुद्ध मुर्ति ?
- 5 बर्ष, 10 महिना अगाडि
- ४ श्रावण २०७६, शनिबार
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वुद्धको जन्मस्थल लुम्बिनी नजिकै गत वर्ष राखेका सुनौला रंगका २२ वटा मूर्तिमध्ये पाँचवटा मूर्ति तोडफोड गरिएका छन् । सिद्धार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत शंकरनगर चोकदेखि नयाँ मिल खण्डमा रहेका २२ मुुुर्ति मध्ये पाँच तोडफोड गरिएका हुुन्। एउटै मूर्तिको तौल १ सय १० किलो भएकोले सजिलै तोडफोड... पुरा पढ्नुहोस
ऐतिहासिक पर्यटकीय स्थल धनपाल गढीकाे बिकासका लागि स्थानीयबासीले बुझाए ज्ञापन
- 5 बर्ष, 10 महिना अगाडि
- ३ श्रावण २०७६, शुक्रबार
बेलबारीमा रहेकाे एेतिहासिक पर्यटकीय क्षेत्र धनपाल गढिकाे डिपिअारकाे विषयलाई लिएर स्थानीयहरुले नगरपालिकामा ध्यानाकर्षण पत्र वुझाएका छन् । बेलबारी नगरपालिका वार्ड नं ५ मा रहेकाे एेतिहासिक धनपाल गढी विकास गर्न नगरपालिकाले हालसालै मात्र डिपिअार सार्वजनिक गरेकाे थियाे । नगरपालिकाले तयार पारेकाे डिपिअार (बृहत् कार्ययाेजना प्रतवेदन) मा एउटा मूख्यद्वार र दुईवटा अाकस्मिक... पुरा पढ्नुहोस
असारे विकासको नमूना बन्दै प्रदेसको बजेट,निर्माण भई नसक्दै भत्किए संरचना
- 5 बर्ष, 10 महिना अगाडि
- ३ श्रावण २०७६, शुक्रबार
प्रदेश सरकार र स्थानिय सरकार विच सम्नवय नहुदाँ विकासका गतिविधिमा प्रदेश सरकारले गरेका काम अलपत्र बनेका छन् । प्रदेश सरकारले गरेको बजेट असारे बिकासमा परिणत हुन थालेको छ । स्थानिय सरकारलाई जानकारी नगराई पहुँचका आधारमा बजेट विनियोजन गरेपछि प्रदेश सरकारका योजना निर्माण सपन्न भई नसक्दै भत्किन थालेका छन् । प्रदेश... पुरा पढ्नुहोस
नेकपाका जनप्रतिनिधिद्वारा लेटाङको नगरसभा वहिस्कार, कांग्रेसीहरुको रजाइँ
- 5 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
लेटाङ, माेरङ/ बहुमतकाे वलमा एकतर्फी रुपका कार्यक्रम पास गराउन खाेजेकाे भन्दै लेटाङ नपालिकाका नेकपापक्षधर नगरसभा सदस्यहरुद्वारा नगरअधिवेषन वहिस्कार गरेका छन् । ५० जना सदश्य रहेकाे नगरसभामा नेपाली काङ्ग्रेसतर्फका मेयरसहित २८ जना सदश्य छन् भने नेकपा उपमेयर सहित २२ जना सदश्य रहेका छन् । बहुमतकाे अाडमा उपमेयरकाे अधिकारलाई समेत कटाैति गर्न... पुरा पढ्नुहोस
बैशाखभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्य सहित समापन भो बेलबारीको चौथो नगरसभा
- 5 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
मोरङको बेलबारी नगरपालिकाले वैशाख महिना भित्र विकास निर्माणका काम सक्ने लक्ष तय गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । १० गते बजेत तथा नति कार्यक्रम ल्याएको नगरपालिकाले ३१ गते बजेट पास गरेको छ । ३१ गते मगलवार वसेको बैठकले बजेट तथा निति कार्यक्रम पास गर्दै बैशाख महिना भित्रमा नगरपालिकाले सचलन... पुरा पढ्नुहोस