प्रमुख

मध्यरातमा पतिबाट खोसेर अपहरण गरी महिलामाथि बलात्कार

अम्बिका भण्डारी, मोरङ । भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा हेरिसकेर दुवैजना घरतर्फ लागे । तर घर जाने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको स्टार्ट... पुरा पढ्नुहोस

बेलबारी हत्याकाण्ड : ११ वर्ष भयो , पीडितको व्यथा उस्तै

सुमन पुरी, सुनसरी । रातको नौ बजेको थियो । शोभा गुरुङ्गले ड्याम्म गरेको सुन्नुभयो । बाहिर कल्याङ्मल्याङ आवाज पनि आयो । आफूसँगै सुतेको दुई वर्षको नातीतिर हेर्न नभ्याउँदै फेरि आवाज आयो ड्याम्म । के पो भयो ? खुल्दुलीसँगै डर पनि बढ्यो । कोही पनि बाहिर ननिस्क है भन्नलाई उहाँ ढोका... पुरा पढ्नुहोस

थाहा छ ? हेलिकप्टर चढ्न नि पाइन्छ नि कोशी हरैचा एक्सपोमा

यहि फागुन २१ देखि २९ गतेसम्म कोसीहरैचा उद्योग बाणिज्य संघको आयोजनामा मोरङ बिराटचोकमा हुने कोशी हरैचा एक्सपोमा हेलिकप्टर सफारी लगायत केहि बिशेष आकर्षणहरु रहने भएका छन् । एक्सपोमा घोडा सफारी (घोडचढी), बाल उद्यान सहितको खेलकुद स्पोर्ट्स, चौरी गाइको प्रदर्सनी, लोपोन्मुख राउटे जातिको सहभागीता, भेज र नन भेजका छुट्टाछुट्टै मौलिक खानाका... पुरा पढ्नुहोस