प्रमुख
रोगब्यादी र मानसिक पीडा खप्न नसकी पुर्व सांसद कर्ण धिमालले गरे आत्महत्या
- 7 बर्ष, 20 दिन अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेलबारी, माेरङ/ रोग र अन्य मानसिक पीडा खप्न नसकेर माेरङ जिल्लाका एकजना पूर्व सांसदले अात्महत्या गरेका छन् । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती निवासी पूर्व सांसद कर्णबहादुर धिमाल अाफ्नै घरकाे वरण्डामा झुण्डिएकाे अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक गाेविन्द खवासले वताए । धिमाल झुण्डिएकाे देखेपछि राति २... पुरा पढ्नुहोस
तालिमको प्रमाणपत्र देखाएर भटाभट जागिर पाउन थाले युवा युवतीले
- 7 बर्ष, 21 दिन अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
उत्तम पोख्रेल, बेलबारी मोरङ / शहरमा मात्रै होइन, शहरोन्मुख क्षेत्रमा पनि दिनप्रतिदिन होटल खुल्ने क्रम बढिरहे पनि दक्ष जनशक्तिको अभाव देखिइरहेको बेला बेलबारी नगरपलिकाले दिएको तालिम सकिनासाथ केहि युवा युबतीले रोजगारी पाएका छन । तालिम सकिएर प्रमाण पत्र हातमा पर्नासाथ केहि युवा युवतीले रोजगारी पाएका हुन् । एक महिनासम्म तालिम... पुरा पढ्नुहोस
पूर्वका बजारमा छ्याप्छ्याप्ती हुन थालेछन् अखाध्य बस्तु
- 7 बर्ष, 23 दिन अगाडि
- २४ आश्विन २०७५, बुधबार
बेलबारी बजारमा अखाध्य बस्तु छ्याप्छाप्ती भेटिएका छन । मगलबार गरीएको अनुगमनमा बेच्न राखिएको मिठाई पसलमा झिगा भेटिएको छ भने अन्य केहि किराना पसलमा म्याद गुज्रिएका सामगी्र भेटिएको बजार अनुगमन समितिका सयोजक तथा नगरपालिकाका शाखा अधिकृत महेन्द्र खड्काले बताए । केहि जुत्ता चप्पल तथा फेन्सि कपडा पसलमा गरीएको अनुगमनमा तेब्बर सम्म... पुरा पढ्नुहोस
भब्य रूपमा सम्पन्न भयो बेलबारीमा आयोजित प्राथमिक उपचार सम्बन्धि नि:शुल्क तालिम
- 7 बर्ष, 26 दिन अगाडि
- २१ आश्विन २०७५, आईतवार
मोरङको बेलबारीमा एकदिने नि:शुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसी दुवइ, डिस्कोभरी रोयल स्पोर्ट्स प्रालि र बेलबारी कृषक दाना उद्योगको आयोजना एबम बेलबारी नगरपालिकाको सहकार्यमा तालिम भएको हो । तालिममा नायक रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्माको पनि आतिथ्यता थियो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र... पुरा पढ्नुहोस
कारबाही भएन बेलचौरीको पुल ठेक्का लिएर पाँच बर्षसम्म काम नगर्ने ठेकेदारलाई
- 7 बर्ष, 28 दिन अगाडि
- १९ आश्विन २०७५, शुक्रबार
करिब पाँचवर्ष अगाडि निर्माण कार्य शुरु गरेेेर पुलका ठेकेदार सम्पर्क विहीन भएपछि मोरङको केराबारी गाउँपालिका वडा नं. ९ स्थित तुर्के खोलामा निर्माणाधीन पुल बेवारिसे अबस्थामा पुुुगेको छ । त्यसलाई पुरा गर्न गाउँमा धेरै आश्वासनहरु राजनैतिक दलहरुबाट आए । स्थानीय तहको निर्वाचनमा त्यही पुललाई देखाएर भोट नेताहरुले मागे । अनि प्रदेश... पुरा पढ्नुहोस
मोरङमा ६३ बर्षिया महिलामाथि वलात्कारको प्रयास, करणी गर्न खोज्नेलाइ कडा कारबाही गर्न माग
- 7 बर्ष, 29 दिन अगाडि
- १८ आश्विन २०७५, बिहीबार
केशु विरही, बेलबारी, माेरङ/ निर्मला पन्तकाे वलात्कार पछिकाे हत्याले देशै अाक्रान्त भैरहेकाे वेलामा बेलबारीमा एकजना अपाङ्ग महिलामाथि वलत्कारकाे प्रयास भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ८ वाहुनीकी ६३ वर्षीय वाेलीसमेत नभएकी एक बृद्ध महिलामथि साेही ठाउँ वस्ने वर्ष ६५ का शेरबहादुर भनिने पदमबहादुर मगरले बुधबार साँझ ५ वजे वलात्कार... पुरा पढ्नुहोस
प्रदेश राजधानी बिराटनगर हैन, इटहरी वा गोठगाउँमै होस् भन्ने चाहन्छन् नागरिक
- 7 बर्ष, 30 दिन अगाडि
- १७ आश्विन २०७५, बुधबार
प्रदेश १ को नाम के र राजधानी कहाँ राख्नु ठिक हुन्छ भन्ने बिषयमा हिजोआज पुर्वमा निकै चर्को बहस भइरहेकोे छ । चिया पसलदेखि सामाजिक संजालमा मात्रै होइन, घर घर र चोक चोकमा पनि प्रदेशको राजधानी कहाँ भन्ने बिषयले स्थान पाउन थालेको छ । यसै हप्ता प्रदेश १ का मुख्य मन्त्री... पुरा पढ्नुहोस
एक सय १० बर्षिया बृद्दासहित सुन्दरहरैचाभरिका दुई दर्जनभन्दा बढी जेष्ठ नागरिक सम्मानित
- 7 बर्ष, 1 महिना अगाडि
- १६ आश्विन २०७५, मंगलवार
बिराटचोक, माेरङ/ सुन्दरहरैंचा नगरपालिकाले नगरभरिका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर २८ अाैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएकाे छ । जेसिस सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं १ का प्रमुख डा. गाेविन्द तुम्याङले जेष्ठ नागरिकहरुलाई दाेसल्ला अाेढाएर सम्मान गरेका थिए । साे कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ,... पुरा पढ्नुहोस
देवीझोडामा जंगली हात्तीको उपद्रो, हात्तीकै त्रासले रातभर जाग्राम बस्दै स्थानीयबासी
- 7 बर्ष, 1 महिना अगाडि
- १४ आश्विन २०७५, आईतवार
मोरङको केराबारी ९ देवीझोडामा शनिबार राती जंगली हात्तिले गाउँ पसेर उपद्रो मच्चाएका छन् । शनिबार मध्यराति देवीझोडास्थित खोरि गौंडाबाट गाउँ छिरेका हात्तिले दर्जनौं किसानको धानवाली बिगारेको छ । त्यसैगरी किसानको खेतमा लगाएका केरामा पनि निकै क्षति पुर्याएको छ । स्थानीय बासिन्दाका अनुसार राति पाँच वटा जंगली हात्ती एकसाथ गाउँ छिरेका... पुरा पढ्नुहोस
वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुल्दैै बिचौलिया, जनप्रतिनिधिहरुको बेवास्ता
- 7 बर्ष, 1 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
नगरपालिकाले जनप्रतिनिधिको हेल्प डेक्स नै राखेर सेवा दिने नीति लिइरहेको बेला बेलबारीको एउटा वडा कार्यालयमा भने बिचौलियाहरुले सेवाग्राहीबाट मनपरी ढंगले पैसा असुल्ने गरेको पाइएको छ । बेलबारी नगरपालिकाको २ नम्बर वडा कार्यालय लालभित्तिमा नागरिकता लगायतको सिफारिस फारम भर्दा जनप्रतिनिधिको संरक्षणमा वडा कार्यालय परिसरमा बसेका बिचौलियाहरुले सेवाग्राहीहरुबाट चर्को शुल्क असुल्ने गरेको... पुरा पढ्नुहोस











