प्रमुख

सुनसरीमा गोली हानेर फेरि व्यवसायीको हत्या, हत्यारा अज्ञात, दुहबीमा तनाव

सुनसरीको दुहबीस्थित  जयबाबा इँटा उद्योगका व्यवस्थापक फिदा खानको गोली प्रहार गरी बुधबार बिहान हत्या भएको छ । बुधबार बिहान मर्निङ वाक जाने क्रममा बिहान ६ बजेतिर दुहबी–९ को छाताबेलीमा खानमाथि गोली प्रहार भएको थियो । जयबाबा इँटा अगाडिको नहरको पुलमा उनको छातीमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा बिराटनगरमा... पुरा पढ्नुहोस

मदन भण्डारी राजमार्ग बन्ने स्थान र सडकको चौडाइ टुंगो नलाग्दा केराबारी र लेटाङबासी अन्योलमा

अम्बिका भण्डारी, केराबारी मोरङ / मदन भण्डारी राजमार्ग साबिक चुरेफेदी सडक अनुसार लैजाने कि नयाँ ट्र्याकमा निर्माण गर्ने भन्ने  यकिन हुन नसकेका  कारण मोरङको केराबारी र लेटाङ क्षेत्रमा अन्योलता बढेको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा पुर्वदेखि पश्चिमसम्म निर्माण गर्ने करिब १२ सय किलोमीटर लामो मदन भण्डारी राजमार्गको प्रारम्भिक सर्भे... पुरा पढ्नुहोस

बैंकिङ हब बन्दै गएको बिराटचोकमा नेपाल बैंक लिमिटेडले पनि खोल्यो अर्को शाखा

मणिराम दाहाल, सुन्दरहरैंचा ।  नेपाल बैंक लिमिटेडले ८२ औं बार्षिकोत्सबको अबसर पारेर मोरङ सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा  १६२  अाैैै शाखा विस्तार गरेको छ । आफ्नो बार्षिक उत्सवको अवसर पारेेर बैंकले शुक्रवार बिराटचोकमा शाखा उद्घाटन गरेको हो । नेपाल  बैंक लिमिटेडको उद्घाटन प्रदेश सभा सदस्य राजकुमार ओझाले गरे  । उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै... पुरा पढ्नुहोस

को को परे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मोरङ जिल्ला कमिटीमा, थाहा छ ? (नामावली सहित)

मोरङ/  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया नसकिदै जिल्ला कमिटी मोरङमा राखिने जिल्ला सदस्यहरुको नाम सार्वजनिक भएको छ । एक सय ८५ जना जिल्ला समिति मध्ये १ सय १० पूर्व एमाले र ७५ सदस्य माओवादी केन्द्रलेे पाउने सहमति भए अनुसार बनेको जिल्ला कमिटीमा राखिएका सबैको नाम सार्वजनिक बाहिरिएको हो ।... पुरा पढ्नुहोस

बिराटचोकबाट जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुले झेल्ने परे अदालती मुद्दा

जुवा खेल्दै गरेको अवस्थामा सुन्दरहरैंचाको विराटचोकबाट भाइटिकाको अघिल्लो दिन पक्राउ परेका १० जनालाई प्रहरीले  जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिशेष सूचनाको आधारमा ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले घरधनी सहित जुवा खेल्दै गरेका १० जना ब्यक्तिहरूबाट नगद  ४ लाख १५ हजार ४ सय ५५... पुरा पढ्नुहोस

तिहार र छठ पर्वले गर्दा ह्वात्तै बढ्यो माटोका भाँडाकाे ब्यापार, कुमालेहरु उत्साहित

दिपेन्द्र यादव, इनरुवा । कात्तिक कृष्णपक्ष शुरु भएसँगै सुनसरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ । तिहार र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही जमाउने भाँडा) र ढकना (बिर्को) सहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो... पुरा पढ्नुहोस

चार हजार घुस नदिंदा महिलालाई गालामै थप्पड हानेछन् प्रहरी असइले

सुनसरी / सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहकी शोभा मेहतालाई उल्टी अस्थायी प्रहरी चौकीका असई गजेन्द्र कटुवालले आक्रमण गरेका छन् । कटुवालले घर खर्चका लागि सीमापारीबाट समान ल्याउने क्रममा कार्तिक १७ गते मेहतालाई सीमामा रोकी सोधपुछ समेत नगरी थप्पड हिर्काएर आक्रमण गरेको स्थानीयहरुले बताएका छन् । पीडितलाई सुरुमा पैसा मागेको... पुरा पढ्नुहोस

पहिलोपटक बिराटनगर आइपुयो भारतीय रेल, हेर्नेको घुइँचो

भारतको बथनाबाट विराटनगर महानगरपालिका १८ बुधनगरसम्म पहिलो पटक मालबहाक रेल आइपुगेको छ । परिक्षणका रूपमा आइतबार दिउँसो साढे २ बजे नेपाली भुभागको तीन सहित आठ किलोमिटरको दूरी पार गरी रेलको इन्जिन ल्याइएको हो । रेल–वे परीक्षणका लागि पहिलो पटक रेल संचालन गरिएको हो ।  भारतीय रेल्वे र रेल्वे निर्माण कम्पनीका... पुरा पढ्नुहोस

‘डेट एक्सपायर’ खाद्य सामग्री बेच्छन् ब्यापारी, अनुगमन समितिद्वारा लाखौंका सामग्री नष्ट

उपभोक्ता व्यापारीबाट कतिसम्म ठगिँदा रहेछन् भन्ने विषयको पुष्टि बेलबारी नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा फेला परेको छ । अनुगमनका क्रममा पसल नै खाली हुने गरी अखाद्य वस्तु भेटिएका छन् । म्याद गुज्रिएका सामग्री छ्याछ्याप्ती रहेको बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताए ।दैनिक ६० हजार भन्दा बढी मूल्यको सामग्री नष्ट... पुरा पढ्नुहोस

बेलबारी क्षेत्रमा रहेछन् २१ वटा सिमसार, बेलबारीलाइ सिमसारको नगरपालिका बनाउन बिज्ञको सुझाब

उत्तम पोख्रेल , बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकालाई  सिमसारको नगरपालिका बनाउन बिज्ञहरुले सुझाब दिएका छन । पर्यटनको सम्भावना रहेको भन्दै प्राध्यापक डाक्टर दामोदर थापा क्षेत्री, प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा, डाक्टर भविन्द्र निरौला, डाक्टर अर्जुन बराल, राम चन्द्र अधिकारी, अर्जुन थापा लगायतको बिज्ञयहरुको टोलिले बेलबारीमा २१ वटा सिमसार रहेको समेत जनाएको... पुरा पढ्नुहोस