प्रमुख
केराबारी वडा नम्बर ९ लाई टुक्र्याएर दुइवटा वडा बनाउने प्रस्ताव
- 1 बर्ष, 5 महिना अगाडि
- २७ असार २०८०, बुधबार
मोरङ केराबारीको वडा नम्बर ९ लाई २ वटा बनाउँदै गाउँपालिकामा ११ वटा बनाउन प्रस्ताव गरिएको छ । केराबारी गाउँपालिका वडा नं. ९ लाई विभाजन गरि ११ वटा वडा बनाउन दोस्रोपटक प्रस्ताव गरिएको हो । लोहोन्द्रा पश्चिमको देविझोडा र कुसुमे खण्डलाई ११ नम्वर वडा बनाउने प्रस्ताव सर्वपक्षीय बैठकबाट पारित भएको छ... पुरा पढ्नुहोस
सिद्धार्थ र ब्राईट फ्युचर स्कुलले पाउने भए अन्तर्राष्ट्रिय स्तरका अवार्ड
- 1 बर्ष, 5 महिना अगाडि
- २६ असार २०८०, मंगलवार
सुन्दरहरैँचा १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुल र सुन्दरहरैंचा ८ मा रहेको ब्राईट फ्युचर सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय स्तरका छुट्टाछुट्टै अवार्ड पाउने भएका छन् अस्ट्रेलियामा केन्द्रीय कार्यालय रही विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम सञ्चालन , सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसन द्वारा सिङ्गापुर र मलेसियामा यही जुलाई १३ देखि १८ गतेसम्म... पुरा पढ्नुहोस
मोरङ क्षेत्र ३ र ४ का सांसदहरुलाई बेलबारी क्याम्पसले गर्यो सम्मान
- 1 बर्ष, 5 महिना अगाडि
- २६ असार २०८०, मंगलवार
बेलबारी क्षेत्रबाट बिजयी सांसदहरुलाई बेलबारी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । सोमबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मोरङको क्षेत्र ३ र ४ बाट बिजयी सांसदहरुलाई सम्मान गरिएको हो । क्षेत्र नम्बर ४ का सांसद सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी ,क्षेत्र न ४ (क) का सांसद जयप्रकाश चौधरी ,क्षेत्र... पुरा पढ्नुहोस
सहाराबिहिन महिलाको लागि चिसाङ सा. ब.ले बनाइदियो घर
- 1 बर्ष, 5 महिना अगाडि
- २६ असार २०८०, मंगलवार
चिसाङ सामुदायिक बन उपभोक्ता समुहले लेटाङ २ की निर्मला बराल लागि घर बनाई दिएको छ । बिपन्न आवास कार्यक्रम अन्तरगत सामुदायिक वनको मुख्य लागत, स्थानीयबासीको जन श्रमदान तथा वडा कार्यालय समेतको सहयोगमा निर्माण गरेको नवनिर्मित घर सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । चिसाङ सामुदायिक बनको मुख्य लागतमा निर्माण... पुरा पढ्नुहोस
घुस लिएको आरोपमा सुन्दरहरैंचा न.पा.का लेखा अधिकृत पक्राउ
- 1 बर्ष, 6 महिना अगाडि
- २३ असार २०८०, शनिबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृतलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार लेखा अधिकृत शेखर ढकाललाई कार्यालयबाट नै पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । शुक्रबार आयोगको टोलीले लेखा शाखाको ढोका... पुरा पढ्नुहोस
बैक तथा वित्तिय संस्था विरुद्ध धनकुटा उद्योग बाणिज्य संघको आन्दोलन
- 1 बर्ष, 6 महिना अगाडि
- २१ असार २०८०, बिहीबार
धनकुटा उद्योग बाणिज् संघले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको लागी वितिय संस्थाहरु र बैकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलनमा उत्रिएको छ । कोरोनाको माहामारी लगत्तै रुस र रुक्रेनको युद्धले गर्दा चरण आर्थिक संटकले मन्दी भएको व्यापार व्यावसायले गर्दा चरम... पुरा पढ्नुहोस
पक्राउ पुर्जी जारी भएपछि गायब भए कांग्रेस बेलबारीका सभापति
- 1 बर्ष, 6 महिना अगाडि
- २० असार २०८०, बुधबार
मोरङको बेलबारी नगरपालिका – १० को सिर्जना सामुदायिक वनको ९ सय ५५ क्युफिट काठ घोटाला गरेको आरोप लागेपछि वनका पुर्वअध्यक्ष तथा नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बु सम्पर्कबिहिन भएका छन । डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मूल्य... पुरा पढ्नुहोस
सिर्जना सामुदायिक वनका अध्यक्षले किर्ते बिल बनाएर बेचे लाखौंको काठ
- 1 बर्ष, 6 महिना अगाडि
- ८ असार २०८०, शुक्रबार
मोरङको बेलबारी-११ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले मनोमानी ढंगले काठ बिक्री गरेर आर्थिक अनियमितता गरेको पाइएको छ । नेपाली कांग्रेस बेलबारीका नगर सभापतिसमेत रहेका समिति अध्यक्ष छत्र लिम्बूले वन समूहका उपभोक्तालाई काठ दिएको कागजात बनाएर उपभोक्तालाई नदिई अन्यत्र लगेर बिक्री गरेको पाइएको हो । कार्यकाल सकिएर चुनावी... पुरा पढ्नुहोस
सन्यासी बने सांसद सुनिल शर्मा, ओशो आश्रमलाई ५० लाख सहयोग
- 1 बर्ष, 6 महिना अगाडि
- ५ असार २०८०, मंगलवार
रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन्... पुरा पढ्नुहोस
धनकुटामा रोजगार मेला : रोजगारी खोज्दै ४५५ जना, १७० जनाको माग
- 1 बर्ष, 6 महिना अगाडि
- ४ असार २०८०, सोमबार
बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले आयोजना गरेको एक दिने वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमका १५ स्टल राखिएको मेलामा बेरोजगार व्यक्ति र रोजगारदाताको जमघट थियो । रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५... पुरा पढ्नुहोस