प्रमुख
वैदेशिक रोजगारीका समस्या हल गर्न धनकुटामा खुल्यो आप्रवासी श्रोत केन्द्र
- 1 बर्ष, 6 महिना अगाडि
- २ असार २०८०, शनिबार
वैदेशिक रोजगारीका लागि सहजीकरण तथा त्यसबाट उत्पन्न हुने समस्या समाधान गर्न सहयोग गर्ने उद्देश्यले धनकुटामा संचालन हुँदै आएको आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले आफुले संंचालन गर्दै आएको धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र... पुरा पढ्नुहोस
बेरोजगार र रोजगारदाताबिच भेट गराउन धनकुटामा हुनेभो रोजगार मेला
- 1 बर्ष, 6 महिना अगाडि
- ३२ जेष्ठ २०८०, बिहीबार
धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिवार मेला आयोजना गर्न लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख चिन्तन तामाङले बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी÷कामदार उपलब्ध गराउन... पुरा पढ्नुहोस
सांसद सुनिल शर्माको पहलमा दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार
- 1 बर्ष, 7 महिना अगाडि
- २२ जेष्ठ २०८०, सोमबार
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् । दैलेखको आठविस... पुरा पढ्नुहोस
एक करोड ७८ लाखको लागतमा बन्यो नक्साल र देवीझोडा जोडने पुल
- 1 बर्ष, 7 महिना अगाडि
- ११ जेष्ठ २०८०, बिहीबार
मोरङको बेलबारी १ नक्सलबारी र केराबारी ९ देवीझोडा जोड्ने झोलुंगे पुल निर्माण भएको छ । भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित १ करोड ७८ लाखमा उक्त पुलको निर्माण सम्पन्न भएको हो । उक्त पुल निर्माणका केराबारी ९ ले २८ लाख बराबरको फलामको लठ्ठा उपलब्ध गराएको केराबारी ९ का वडाध्यक्ष... पुरा पढ्नुहोस
ब्रेन ट्युमर र मुटुको जटिल समस्या भएका बिरामीको नोबेलमा सफलतापूर्वक शल्यक्रिया
- 1 बर्ष, 7 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
कुनै पनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् । मुख्य अंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि... पुरा पढ्नुहोस
सुकुम्बासीलाई जग्गा र धनीपुर्जा दिलाउन सांसद शर्माको सक्रियता
- 1 बर्ष, 7 महिना अगाडि
- ६ जेष्ठ २०८०, शनिबार
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् । चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने... पुरा पढ्नुहोस
पुर्वमा पनि शुरुभो लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम ‘जुनेली’
- 1 बर्ष, 8 महिना अगाडि
- १८ बैशाख २०८०, सोमबार
संस्कृति, कला र लोक एवम् दोहोरी गीत संगीतको जगेर्ना एवम् प्रबर्धन गर्ने मुल उद्देश्यसहित पुर्वी नेपालबाट लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम 'जुनेली' शुरु भएको छ । “कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली” भन्ने नारासहित संयन्त्र मिडियाको आयोजनामा कार्यक्रम 'जुनेली' शुरु भएको हो । मोरङ बेलबारी... पुरा पढ्नुहोस
खोटाङ केपिलागढीका विपन्न विरामीहरुलाइ केएमसीमा एक बर्षसम्म हुनेभो निःशुल्क उपचार
- 1 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०८०, शुक्रबार
प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न विरामीलाई निःशुल्क र... पुरा पढ्नुहोस
नेपालमै सबैभन्दा बढी कर तिर्ने नोबेललाई उद्योग बाणिज्य महासंघले गर्यो सम्मान
- 1 बर्ष, 8 महिना अगाडि
- ६ बैशाख २०८०, बुधबार
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस र उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल... पुरा पढ्नुहोस
हिलेपछि धनकुटा बजारमा पनि विद्युतको नाङ्गो तार हटाइँदै
- 1 बर्ष, 8 महिना अगाडि
- ५ बैशाख २०८०, मंगलवार
धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भएको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा... पुरा पढ्नुहोस