प्रमुख

२९ करोडको आय-ब्यय सार्बजनिक गर्दै सकियो बेलबारीको १४ औँ नगरसभा

बेलबारी नगरपालिकाले ३ करोड ४२ लाख ११ हजार ५ सय ४५ रुपैयाको आय र २९ करोड ९५ हजार ९ सय २६ रुपैयाकोआय-ब्यय सार्बजनिक गर्दै सोमबार १४ औँ नगरसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख नितु थापा (कोईराला) ले प्रस्तावित आय १० करोडमा माघ... पुरा पढ्नुहोस

पुर्वमै पहिलोपटक नोवेलमा विना चिरफार गरियो पाठेघरको सल्यक्रिया

मासिकश्राव गडबड अत्याधिक रक्तश्राव, शारीरिक तथा मानसिक तनाव र गर्भाधानमा समस्या वा गर्भपतन जस्ता समस्या हुने रोगबाट ग्रसित एक जना २९ बर्षिया महिलाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग विभाग र इन्टरमेन्सनल रेडियोजोली विभागको समन्वयमा विना चिरफार उपचार गरिएको छ ।  पूर्वी नेपालमा पहिलोपटक यो प्रविधिबाट सफल उपचार... पुरा पढ्नुहोस

सिद्वार्थ स्कुलले विभिन्न कार्यक्रम गरी मनायो २९ औं बार्षिकोत्सव

माेरङ सुन्दरहरैँचा १० मा रहेको सिद्वार्थ सेकेन्डरी स्कुलले २९ औं बार्षिकोत्सवको अबसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले यसै हप्ता तीन दिनसम्म विभिन्न कार्यक्रम गरी 'क्लास अनुअन डे सेलिब्रेसन' कार्यक्रम सम्पन्न गरेको छ । बर्षकै ठुलो कार्यक्रम भनिएको क्लास अनुअन डे सेलिब्रेसन' अन्तरगत, नृत्य, गायन,बकृत्वकला, रचना बाचन तेक्वान्दो,... पुरा पढ्नुहोस

बेलबारी साहित्य विकास समितिको छैटौँ साधारण सभा सम्पन्न, नयाँ समिति गठन

बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङको छैटौँ साधारण सभाले रमेश कुमार निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षद्वयमा लक्ष्मी रेग्मी सुवेदी र गोविन्दराज चोङवाङ, सचिवमा उमा सिजापती, सहसचिवमा विमला सुवेदी तिम्सिना, कोषाध्यक्षमा शिव पराजुली सहयात्री र सहकोषाध्यक्षमा राजु परियार निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा... पुरा पढ्नुहोस

बेलबारी साहित्य पुरस्कारबाट बिरही र बेलबारी कला पुरस्कारबाट लामा सम्मानित

बेलबारी साहित्य बिकास समितिले रु. २५ हजार पुरस्कार राशीको बेलबारी साहित्य पुरस्कार’ बाट साहित्यकार केशु विरही र रु. १५ हजार नगद राशी भएको बेलबारी कला पुरस्कार’ बाट ललितकलाकार गणेश लामा ‘आँसु’ लाई सम्मानित गरेको छ । बेलबारी साहित्य बिकास समितिको छैठौं बार्षिकोत्सवको अबसरमा बिरही र लामालाई नगद र सम्मानसहित पुरस्कृत... पुरा पढ्नुहोस

चार दर्जन कविको कविता सङ्ग्रह ‘निहारिका’ सहित तिनवटा कृतिहरु सार्वजनिक

बेलबारीका ४७ जनाको संयुक्त कवितासङ्ग्रह ‘निहारिका’, तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ र धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को संयुक्त रूपमा लोकार्पण भएको छ । बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङको छैटौँ साधारण सभामा ती कृतिहरु लोकार्पण भएका हुन् । पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङले २७ गते शनिबार आयोजित एक... पुरा पढ्नुहोस

नोवेलमा १० बर्षको बालिकाको जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया

'ब्रेन ट्यूमर'को पीडादायक अवस्थामा बाच्न बाध्य कटहरी गाउँपालिकाका एक रिसिदेव परिवारका १० बर्षिया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ । विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरिरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओच्छ्यान... पुरा पढ्नुहोस

धनकुटा नगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन

धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि... पुरा पढ्नुहोस

धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण, कार्यालय पनि उद्घाटन

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर,... पुरा पढ्नुहोस

साहित्यकार केशु विरही र कलाकर्मी गणेश लामा सम्मानित हुँदै

लेखक, साहित्यकार तथा पत्रकार केशु विरही कलाकर्मी गणेश लामा ‘आसुँ’ लाई बेलबारी साहित्य बिकास समितिले सम्मान गर्ने भएको छ । लेखन, पत्रकारिता तथा साहित्यको माध्यमबाट नेपाली समाजलाई योगदान पुर्याए बापत आएका विरही नगद २५ हजारसहित बेलबारी साहित्य सम्मानबाट सम्मानित हुन लागेका हुन् । त्यस्तै कला क्षेत्रमा विशेष योगदान पुर्याए बापत... पुरा पढ्नुहोस