प्रमुख
बेलबारीमा हुनेभो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी
- 1 बर्ष, 10 महिना अगाडि
- ८ फाल्गुन २०७९, सोमबार
धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवर्द्धनका लागि मोरङ बेलबारीमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ । “सँस्कृति, मौलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गरिएको हो । धिमाल जातीय विकास... पुरा पढ्नुहोस
धनकुटाको बेलहरा र भिरगाउँ स्वास्थ्य चौकीमा संचालन भए बर्थिङ सेन्टर
- 1 बर्ष, 10 महिना अगाडि
- ७ फाल्गुन २०७९, आईतवार
धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा पनि प्रसूति सेवा सुरु भएको छ । यसअघि बेलहारा स्वास्थ्य चौकीमा पनि वर्थिङ सेन्टर सञ्चालन हुँदै आएकोमा धनकुटा नगरपालिकाले भीरगाउँ स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए ।... पुरा पढ्नुहोस
भारतद्वारा ११ वटा विकास आयोजना हस्तान्तरण, नेपाल आउने तयारी गर्दै भारतीय विदेश सचिव
- 1 बर्ष, 10 महिना अगाडि
- ७ फाल्गुन २०७९, आईतवार
भारतले नेपाललाई ११ वटा विकास आयोजना हस्तान्तरण गरेको छ । मध्यप्रदेश र बागमतीमा भारतीय अनुदानमा निर्माण भएका आयोजनाहरु नेपालका अधिकारीहरुलाई हस्तान्तरण गरिएको हो । ती आयोजनामध्ये करिब ६ वटा शिक्षा र पाँच स्वास्थ्य क्षेत्रका आयोजना रहेका छन् । भारतको विदेश मन्त्रालय स्रोतका अनुसार माथि उल्लेखित आयोजनाहरु नेपाल सरकारको उच्च... पुरा पढ्नुहोस
बेलबारीको मालपोत र नापी कार्यालयमा पार्किङ शुल्क असुली, सेवाग्राहीहरुको गुनासो
- 1 बर्ष, 11 महिना अगाडि
- २३ माघ २०७९, सोमबार
मोरङ बेलबारीमा अबस्थित मालपोत र नापी कार्यालयमा आउने सेवाग्राहीको सवारीबाट पार्किङ शुल्क असुली गर्न थालिएपछि सो कार्यको सर्वत्र आलोचना हुन थालेको छ । पार्किङ शुल्क असुलीका लागि ठेक्का लगाउने निर्णय गरी बेलबारी नगरपालिकाले निजी कम्पनीलाई ठेक्का दिएको छ । सोही बमोजिम ठेकेदारले पार्किङ शुल्क असुली हुन थालेपछि सो कार्यको सर्वत्र... पुरा पढ्नुहोस
केएमसीमा पहिलोपटक सफलतापूर्वक गरियो मृगौला प्रत्यारोपण
- 1 बर्ष, 11 महिना अगाडि
- २१ माघ २०७९, शनिबार
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको हो । ५० बर्षीय घलेलाई उनकै श्रीमती ४३ बर्षीया हिताकुमारीले मृगौला दिएकी हुन् । दुवै मृगौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरुले श्रीमती हिताकुमारीको... पुरा पढ्नुहोस
धनकुटा महोत्सवका घाईतेहरुको लागि गायक प्रमोद खरेल र धनकुटा २ का वडाध्यक्षले गरे सहयोग
- 1 बर्ष, 11 महिना अगाडि
- २१ माघ २०७९, शनिबार
माघ ६ गते देखि १६ गतेसम्म संचालन भएको पाचौ धनकुटा महोत्सवको क्रममा माघ १४ गते साँझ अत्यधिक भिड नियन्त्रण हुन नसकी एक आपसमा ठेला ठेल हुदा घाईते भएका ३१ जना दर्शकहरुको उपचारका लागि सहयोग जुट्दै गएको छ । लोकप्रिय गायक प्रोदम खरेलले गित प्रस्तुत गर्ने कार्यक्रममा अत्यधिक स्रोताहरु आएका र... पुरा पढ्नुहोस
बेलबारीमा स्थापना हुनेभो प्रदेश १ स्तरीय प्रादेशिक प्रहरी अस्पताल
- 1 बर्ष, 11 महिना अगाडि
- १६ माघ २०७९, सोमबार
मोरङ बेलबारीमा रहेको पुरानो इलाका प्रहरी कार्यालयमा प्रादेशिक प्रहरी अस्पताल संचालन हुने भएकाे छ । बेलबारी नगरपालिका ३, पश्चिम बस स्टेण्ड नजिकै रहेको पुरानो इलाका प्रहरी कार्यालयमा अस्पताल संचालन हुने भएको हो । नेपाल प्रहरी अस्पताल र प्रहरी कल्याण महाशाखासहित नेपाल प्रहरी अस्पतालकी निर्देशक एआइजी डा. आशा सिंहको नेतृत्वमा रहेको... पुरा पढ्नुहोस
किसानको गुन्द्रुक किनेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन गर्दै कानेपोखरी गाउँपालिका
- 1 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७९, शुक्रबार
मोरङको कानेपोखरी गाउँपालिकाले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गरेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन एवम् ब्राण्डिङ अभियान सञ्चालन गरेको छ । पाइलट प्रोजेक्टको रुपमा गुन्द्रुक उत्पादन अभियानलाई अगाडि बढाएको गाउँपालिकाले आत्मनिर्भर बनाउने मात्रै होइन, पालिका बाहिर पनि निर्यात गर्ने लक्ष्य लिएको छ । पुस्तौं पुस्तादेखि घरघरमै गुन्द्रुक उत्पादन... पुरा पढ्नुहोस
प्रलेस प्रदेश समितिको आयोजनामा कवि आचार्य अ. को कृति ‘मेरो यात्रा’ सार्वजनिक
- 1 बर्ष, 11 महिना अगाडि
- ८ माघ २०७९, आईतवार
कवि आचार्य अ. को कृति ‘मेरो यात्रा’ नामक खण्ड काव्य सार्वजनिक गरिएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रमका बिच अमृत आचार्यको कविता संग्रह "मेरो यात्रा" सार्वजनिक गरिएको हो । प्रगतिशिल लेखक संघ (प्रलेस) १ नं प्रदेशको आयोजनामा भएको लोकार्पण तथा प्रतिनिधि रचना वाचन कार्यक्रममा प्रलेसका केन्द्रीय... पुरा पढ्नुहोस
गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा अब दैनिक ८ घण्टा भेटिन्छन् डाक्टरहरु
- 1 बर्ष, 11 महिना अगाडि
- ८ माघ २०७९, आईतवार
मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहल र दबावका कारण गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पतालको सेवा विस्तार गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनि व्यवस्थित थिएन । अस्पतालले आंशिक रुपमा मात्र सेवा दिँदै आएको थियो । डाक्टर बस्ने टुंगो नहुँदा बिरामीहरूले उपचार नपाएको... पुरा पढ्नुहोस