प्रमुख

दर्जन संघ संस्थापछि सांसद शर्माले माइती नेपाललाइ दिने भए एम्बुलेन्स

विभिन्न सामाजिक संघ संस्थालाई एक दर्जन बढी एम्बुलेन्स दिइसकेका प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् । महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको माइती नेपालले मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा  शर्माले यस्तो घोषणा गरेका हुन् ।... पुरा पढ्नुहोस

भूपू सैनिक, भूपु प्रहरी संघ र नेपाल दलित संघ धनकुटामा नयाँ नेतृत्व

नेपाल दलित संघ,भूतपूर्व सैनिक संघ र भूतपूर्व प्रहरी संघ धनकुटाको छुट्टाछुट्टै भेलाले नेतृत्व तथा समिति चयन गरेको छ । भूतपूर्व प्रहरीहरुको भेलाले पूर्व प्रहरी संघको अध्यक्षमा मेघराज शाही, उपाध्यक्षमा पूर्ण वहादुर राउत, सचिवमा सुरेश कार्की, कोषाध्यक्षमा सन्तोष गिरी र सदस्यहरुमा राम कुमार राई, राम वहादुर रसाईली र दल वहादुर राईलाई... पुरा पढ्नुहोस

झण्डै २ करोडको लागतमा बेलबारीमा बन्ने भए दुइवटा शबदाह स्थल

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीका २ वटा वडामा तत्काल शवदाह स्थल निर्माणको काम शुरु हुने बताएका छन । शनिबार जलाउँदै गरेको शव लोहन्द्रा खोलाको बाढीले बगाएपछि सामाजिक संजाल फेसबुक मार्फत नगरप्रमुख राईले बेलबारी ३ र बेलबारी ७ मा तत्काल शवदाह स्थल निर्माणको काम शुरु हुने बताएका हुन्  । बेलबारी... पुरा पढ्नुहोस

बाढीले यसरी बगायो लोहन्द्रामा जलाउँदै गरेको शव

बेलबारीमा शनिबार दिउँसो स्थानीय लोहन्द्रा खोलामा शव जलाउने क्रममा अचानक खोलामा आएको बाढीले शव बगाएको छ । खोलामा अहिलेसम्म कुनै शवदाह स्थल निर्माण भएको छैन । खोलाको बगरमा स्थानीयले शवदाह गर्ने गरेका छन । लामो समयदेखि दाहसंस्कारस्थलको कुरा उठेपनि निर्माण गर्न भने सकिएको छैन । शनिबार दिउँसो बेलवारी नगरपालिका वडा... पुरा पढ्नुहोस

मोरङ ३ बाट निर्वाचित सांसद सुनिल शर्मा पक्राउ, पक्राउको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन

सुन तस्करी प्रकरणमा आफ्नै सरकारका मन्त्रीको राजीनामा माग्ने सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । डाक्टर पढ्दा प्लस टु को नक्कली सर्टिफिकेट बनाएको आरोपमा उनलाई काठमाडौँको गल्फुटारस्थित निवासबाटै सिआइबीले पक्राउ गरेको हो।उनले केही अघि सुन तस्करी प्रकरणमा संसदमै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण... पुरा पढ्नुहोस

राजनीतिमा चर्चित र समाजसेवामा लोकप्रिय बन्दै डा. सुनिल शर्मा

पछिल्लोसमय नेपाली राजनीतिको चर्चाको शिखरमा छन्, डा. सुनिल शर्मा । उनी मोरङ क्षेत्र नं ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद हुन् । उनी कुनै आश्वासन तथा स्टण्टबाजी गरेर चर्चामा आएका होइनन्, भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएर त्यो पनि आफ्नै पार्टी संलग्न रहेको गठबन्धन सरकारविरुद्ध । सरकारमा रहेका अन्य दलका अधिकांश सांसद... पुरा पढ्नुहोस

धनकुटामा कांग्रेसको आन्तरीक संगठन सुदृढीकरण अभियान

नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरण र विस्तार गर्न आन्तरीक विशेष अभियान शुरु गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि राजिव कोईरालाले उक्त आन्तरीक विशेष अभियानको विरुवामा पानी लगाएर उद्घाटन गरे । नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लामा साउन २० गते देखी साउन ३० गते सम्म क्षेत्र,पालिका,वडा र... पुरा पढ्नुहोस

धनकुटा महोत्सवबाट ५६ लाख आम्दानी, २४ हजार रुपैयाँ मात्रै बचत

धनकुटा महोत्सवबाट ५६ लाख २८ हजार ४ सय रुपैयाँ आम्दानी भएकोमा २४ हजार २ सय ५ रुपैयाँ मात्र बचत भएको हिसाब सार्वजनिक भएको छ । महोत्सवका क्रममा घाइते भएकाहरुको उपचारमा ५ लाख २५ हजार २ सय ९६ रुपैयाँ  खर्चसहित ५६ लाख ४ हजार २५ रुपैया खर्च भएकोले कम नाफा देखिएको... पुरा पढ्नुहोस

लेडि जेसिजको धनकुटामा निशुल्क आँखा शिविर, ५६ जनाको जाँच तथा उपचार ्

लेडि जेसिज धनकुटाको आयोजना र नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद आखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा धनकुटाको जेसिज गाउँमां निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । आँखा अस्पतालका विक्रम मिश्को सहयोडा.मा  नेत्र विशेषज्ञ सजल भण्डारीले ५६ जनाको आंंखा परिक्षण तथा उपचार गरेका थिए । धनकुटा नगरपालिका वडा... पुरा पढ्नुहोस

कृषि पेशाबाट छुट्टै पहिचान बनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी

१० बज्दा कार्यालयमा पुग्ने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह  बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिन्छन् । उनले फुर्सदको समयलाई कृषि व्यवसायमा खर्चिने गरेका छन् । केराबारी गाउँपालिका–९ घङगरुमा जग्गा लिजमा लिएर उनले कृषि फार्म खोलेका छन् । साहसहित २ जना मिलेर ओसिस स्मार्ट एग्रो फार्म सञ्चालन गरिरहेका छन् ।... पुरा पढ्नुहोस