प्रमुख

धनकुटाको हुलाकटोललाई उज्यालो बनाउन नेपाल बैकले दियो २१ वटा सडक वत्ति

मुख्य बजार क्षेत्र धनकुटाको वडा नं. ७ को हुलाकटोलमा नेपाल बैक लिमिटेड धनकुटा शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको सडक वत्ती आज जठान गरिएको छ । धनकुटा नगरपालिका वडा नं. ७ को हुलाकटोल स्थित मदन चौक देखी अस्पताल रोड हुदै ग्रिन र्पाक चुवाको वोट,चार चौतारा सम्मको क्षेत्रमा नेपाल बैक लिमिेटेड... पुरा पढ्नुहोस

तीन महिने अभियान थालेसँगै जाग्न थाल्यो माओवादी

जनतासँग माओवादी तीन महिने अभियान अन्तरगत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आयोजनामा सुन्दरहरैंचामा बृक्षारोपण, डस्टबिन वितरण, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुन्दरहरैँचाले अभियान अन्तरगत ती कार्यक्रम भएका हुन् । अभियानका क्रममा अन्य पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाइ स्वागत तथा सम्मान समेत... पुरा पढ्नुहोस

धनकुटा नगरपालिकाद्वारा १७ वटा सहकारीको दर्ता खारेज, अरु पनि खतरामा

धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन... पुरा पढ्नुहोस

नोबेल अस्पतालमा पेटको हालसम्मकै ठूलो शल्यक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको हालसम्मकै ठूलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका २ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको हालसम्मकै ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरूमध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा... पुरा पढ्नुहोस

एक बर्षमा २ लाख भन्दा बढी भक्तजन तथा पर्यटकले गरे पाथीभराको दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक पर्यटनस्थल पाथीभरामा एक बर्षको अबधिमा २ लाख जना भन्दा बढी भक्तजन तथा पर्यटकहरु दर्शन गर्न पुगेका छन् । एक वर्षको अवधिमा २ लाख एक हजार ४४८ जनाले दर्शन गरेका हुन् पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक वर्षको अवधिमा २ लाख एक हजार ४४८ जनाले दर्शन गरेका... पुरा पढ्नुहोस

नोबेलमा गरियो पेटको हालसम्मकै ठूलो शल्यक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको सबैभन्दा ठूलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका–२ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको सबैभन्दा ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरु मध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा... पुरा पढ्नुहोस

प्रेस सेन्टरले संचालन गर्नेभो ३ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान र ६ महिने विशेष कार्ययोजना समावेश भएको महासचिव सन्तोष पौडेलद्वारा प्रस्तुत संठनात्मक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । नेकपा माओवादी... पुरा पढ्नुहोस

बिदेशी डाक्टरसहित धनकुटा अस्पतालमा हुनेभो १३ दिने स्वास्थ्य शिविर

धनकुटा जिल्ला अस्पताल अशोज १ देखि  १२ गते सम्म वृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको  छ । धनकुटा अस्पतालमा हुने उक्त वृहत निशुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट विशेषज्ञ डाक्टहरुबाट पितको पत्थरी,पाठेघर,हर्निया,हाइडोशिल,पायन्स,थाईराड ,गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताए ।... पुरा पढ्नुहोस

नोबेलमा दूरबिनको माध्यमबाट मेरुदण्ड शल्यक्रिया गर्ने प्रबिधि भित्रिदै

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अब दूरबिनको माध्यमबाट मेरुदण्ड सम्बन्धी शल्यक्रिया गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन नोबेलमा ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको हो । यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता मेरुदण्ड... पुरा पढ्नुहोस

नोबेलमा न्यूरो सर्जरीको नयाँ प्रविधि भित्र्याइदै, कोरिययन अस्पतालसँग सम्झौता

नोबेल शिक्षण अस्पतालमा मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ । यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता... पुरा पढ्नुहोस