प्रमुख
बाढीले बगाएको ६ वर्षपछि लोहन्द्रा खोलामा बन्यो नहरसहितको पुल
- 1 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०८०, सोमबार
बिक्रम सम्बत २०७४ सालको बाढीले बगाएको सुनसरी मोरङ सिंचाई आयोजनाको नहरसहित लोहन्द्रा खोलाको पुलको निर्माण सम्पन्न भएको छ । पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा नहरसहितको पुल निर्माण भएको हो । पुलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले हालै उद्घाटन गरे ।... पुरा पढ्नुहोस
फेवातालको डुंगामै बसेर मुर्तिकार सुवेदीले बनाए आकर्षक र सुन्दर मुर्ति
- 1 बर्ष, 10 महिना अगाडि
- १४ श्रावण २०८०, आईतवार
मुर्तिकार नवीन सुवेदीले पोखराको फेवातालमा डुंगा चलाएर जिविकोपार्जन गर्ने एक युवतीको परिकल्पनामा पुर्ण कदको सुन्दर मुर्ति बनाएका छन् । केही सहयोगीहरुको साथ पोखरा पुगेका सुवेदीले फेवातालमा चल्ने डुंगामा बसेर सो मुर्ति बनाएका हुन् । कुनै युवती वा डुंगा चलाउने महिलाको हुबहु अनुहार र जीउडाल भएको वास्तविक मुर्ति बनाउन खोजेपनि परिकल्पना... पुरा पढ्नुहोस
एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट निर्बाचित
- 1 बर्ष, 10 महिना अगाडि
- १४ श्रावण २०८०, आईतवार
गैर आवासीय नेपाली सँघ राष्ट्रिय समन्यव परिषद कतारको अध्यक्षमा रमेश भट्ट निर्बाचित भएका छन । प्रतिद्धन्दिी पदम गिरीलाई ८ सय ४३ मतले पराजित गर्दै भट्ट निर्बाचित भएका हुन । भट्टले ३ हजार २ सय २८ मत ल्याउँदा गिरीले २ हजार ३ सय ८५ मत पाएका थिए । त्यसैगरी प्रथम उपाध्यक्षमा... पुरा पढ्नुहोस
रास्वपा बेलबारीको प्रथम अधिवेशन : कुमार खुलालको नेतृत्वमा समिति
- 1 बर्ष, 10 महिना अगाडि
- ८ श्रावण २०८०, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगरको प्रथम अधिवेशनले कुमार खुलाल अध्यक्ष रहेको ११ सदस्यीय नगर समिति गठन गरेको छ । अधिवेशनले भलाकाजी खड्कालाई उपाध्यक्ष, सुवास श्रेष्ठलाई सचिब र बालकुमारी बिकलाई कोषाध्यक्षमा चयन गरेको छ । अधिवेशनले बलु कार्की,अनुजा कटुवाल र जीवन राउतलाई नगरसमिति सदस्य बनाएको छ । एघार सदस्यीय समितिमा समुदाय... पुरा पढ्नुहोस
बेलबारी साना सहरी तथा खानेपानीमा गडबडी
- 1 बर्ष, 10 महिना अगाडि
- ४ श्रावण २०८०, बिहीबार
बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता समितिमा अनियमितता भएको छानबिन समितिले ठहर गरेको छ । मोरङ बेलबारी – १ मा रहेको खानेपानीको ओभर हेड ट्यांकीको कम्पाउन्ड वाल र जाली लगाउने काममा समितिले अनियमितता गरेको छानबिन समितिको ठहर छ । निर्माण कार्यमा भएको खर्च अस्वाभाविक देखिएको भन्दै छानविन समिति बनाइएको थियो... पुरा पढ्नुहोस
कोशी प्रदेश सरकारले गर्यो आम्दानी भन्दा बढी खर्च
- 1 बर्ष, 10 महिना अगाडि
- ३ श्रावण २०८०, बुधबार
कोशी प्रदेश सरकारले गत आर्थिक बर्षको अबधिमा आम्दानी भन्दा २ अर्ब ९३ करोड ४ लाख ५१ हजार रुपैयाँ बढी खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आम्दानी विवरण अनुसार प्रदेशले ३ अर्ब ८७ करोड ९६ लाख ४१ हजार ९ सय ३० रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।... पुरा पढ्नुहोस
देविझोडा सामुदायिक वन जिल्लाकै उत्कृष्ट वन घोषित
- 1 बर्ष, 11 महिना अगाडि
- १ श्रावण २०८०, सोमबार
मोरङका उत्कृष्ट सामुदायिक वनहरु पुरस्कृत मोरङको केराबारी गाउँपालिका वडा नंम्बर ९ मा रहेको देविझोडा सामुदायिक वन उपभोक्ता समुह जिल्लाकै उत्कृष्ट सामुदायिक वन समुह घोषित भएको छ । डिभिजन वन कार्यालय मोरङले शनिवार एक कार्यक्रमको आयोजना गरी देवीझोडा सामुदायिक वनलाई जिल्लाको उत्कृष्ट सामुदायिक वन पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो ।... पुरा पढ्नुहोस
बेलबारी नपाको १३ औं नगरसभा समापन, विभिन्न क्षेत्रका ब्यक्तिहरु सम्मानित
- 1 बर्ष, 11 महिना अगाडि
- ३० असार २०८०, शनिबार
९४ करोडको बजेट पारित; खेलाडी, उत्कृष्ट करदाता, स्वास्थ्य स्वयंसेविका र पुर्व कर्मचारीहरु सम्मानित बेलबारी नगरपालिकाको १३ औं नगरसभा अधिवेशन समापन भएको छ । प्रदेशसभाबाट जारी भएको गाउँ सभा र नगर सभा संचालन कार्यविधि ऐन २०७५ को परिच्छेद पाँच दफा (३२) र (३३) मा ब्यवस्था भए बमोजिम असार १० गते शुरु... पुरा पढ्नुहोस
केराबारी वडा नम्बर ९ लाई टुक्र्याएर दुइवटा वडा बनाउने प्रस्ताव
- 1 बर्ष, 11 महिना अगाडि
- २७ असार २०८०, बुधबार
मोरङ केराबारीको वडा नम्बर ९ लाई २ वटा बनाउँदै गाउँपालिकामा ११ वटा बनाउन प्रस्ताव गरिएको छ । केराबारी गाउँपालिका वडा नं. ९ लाई विभाजन गरि ११ वटा वडा बनाउन दोस्रोपटक प्रस्ताव गरिएको हो । लोहोन्द्रा पश्चिमको देविझोडा र कुसुमे खण्डलाई ११ नम्वर वडा बनाउने प्रस्ताव सर्वपक्षीय बैठकबाट पारित भएको छ... पुरा पढ्नुहोस
सिद्धार्थ र ब्राईट फ्युचर स्कुलले पाउने भए अन्तर्राष्ट्रिय स्तरका अवार्ड
- 1 बर्ष, 11 महिना अगाडि
- २६ असार २०८०, मंगलवार
सुन्दरहरैँचा १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुल र सुन्दरहरैंचा ८ मा रहेको ब्राईट फ्युचर सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय स्तरका छुट्टाछुट्टै अवार्ड पाउने भएका छन् अस्ट्रेलियामा केन्द्रीय कार्यालय रही विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम सञ्चालन , सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसन द्वारा सिङ्गापुर र मलेसियामा यही जुलाई १३ देखि १८ गतेसम्म... पुरा पढ्नुहोस